Saturday, August 29, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

 वडा अध्यक्ष फुनुरु शेर्पाले वितरण गरे वडाबासीलाई ज्याकेट 

Radio Everest by Radio Everest
February 5, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

माघ २२, सोलुखुम्बु । सोलुखुम्बुको खुम्बुपासाङल्हमु गाउँपालिका वडा नम्बर १ का अध्यक्ष तथा समावसेवी फुनुरु शेर्पाले डाउन ज्याकेट वितरण गर्नुभएको छ । वडा अध्यक्ष शेर्पाले वडाभित्र ३ सय २१ वटा ज्याकेट वितरण गर्नुभएको हो । लामो समयदेखि पर्यटन व्यवसायमा आवद्ध शेर्पाले आफ्नो वडाका नागरिकलाई जाडोको समयमा केही राहत महशुष गराउँन डाउन ज्याकेट वितरण गरेका हुन् । वडाभित्रका अपांगता भएका व्यक्ति, वृद्धबृद्धा, एकल महिला, विद्यालयका शिक्षक, गुम्बाका लामा गुरु, प्रहरी, वडाका जनप्रतिनिधि र स्वास्थ्य संस्थाका कर्मचारीहरूलाई झण्डै ९ लाख रकम बराबरको ३ सय २१ वटा ज्याकेट वितरण गरिएको सहकर्मी राजु दुलालले जानकारी दिनुभयो । 

ज्याकेट वितरणका लागि ड्रिम क्यारियर ट्रेक्स एन्ड एक्सपिडिसनका डाइरेक्टर पासांङ छिरी शेर्पाले दुई लाख, ओङछु शेर्पा र टानका वरिष्ठ उपाध्यक्ष सोनाम शेर्पाले ५० हजार, खुम्बुपासाङल्हमु गाउँपालिका वडा नम्बर ५ का काग्रेस सभापति मिंङ्मा शेर्पाले ५० हजार, समाजसेवी पेमा छेवाङ शेर्पाले ४० हजार, पर्यटन व्यवसायी निमा छिरी शेर्पाले ३० हजार, सोनाम गेल्जेन शेर्पाले २० हजार र ४ नं वडा सभापति पासाडं दावा शेर्पाले १० हजार सहयोग गरेका छन् । बाँकी व्यक्तिगत सहयोगमा फुनुरु शेर्पाले वडाबासीलाई ज्याकेट प्रदान गरेका हुन् ।

जनप्रतिनिधिको रुपमा सक्रिय फुनुरु शेर्पा बेला बेला सामाजिक सेवाका काम निश्वार्थ रुपमा गरिरहन्छन् । यसअघि पनि खुम्बु क्षेत्रमा शेर्पाले थुप्रै सामाजिक कामहरू गरेका छन् । आफ्नो पालिका भित्र शेर्पाले अस्पताल बनाउनुभएको छ  ।  जसबाट खुम्बु क्षेत्रका सुत्केरी तथा गर्भवती महिलाले प्रभावकारी सेवा पाएका छन् । यस्तै उहाँले गरिब तथा विपन्न वर्गका विद्यार्थीलाई निशुल्क शिक्षाको व्यवस्था मिलाउनुभएकाे छ । शेर्पाको सहयोगमा चौरीखर्क माविमा १ सय ५५ भन्दा धेरै विद्यार्थीले निशुल्क शिक्षा पाइसकेका छन् । पैँयामै १९ वाटको हाइड्रोपावर बनाए जसबाट १ सय ३० भन्दा धेरै घरपरिवार लाभान्वित भएका छन् । 

Previous Post

भोली सार्वजनिक बिदा

Next Post

सिन्धुली प्रहरीद्धारा पाँच वर्षको अवधिमा लागुऔषध सहित २ सय बढी पक्राउ

Related Posts

भाग्दै जाँदा ज्यान जोगियो, दुई दिनसम्म परिवारसँग सम्पर्क भएन : तारानाथ थापा

भाग्दै जाँदा ज्यान जोगियो, दुई दिनसम्म परिवारसँग सम्पर्क भएन : तारानाथ थापा

August 29, 2026
0
रसुवा बाढीमा घाइते खोटाङका अशिम राईलाई आफन्तको खोजी

रसुवा बाढीमा घाइते खोटाङका अशिम राईलाई आफन्तको खोजी

August 29, 2026
0
भोटेकोशीमा आएको बाढीपछि सोलुखुम्बुका २४ जना सम्पर्कविहीन

भोटेकोशी बाढीमा मृत्यु हुनेको सङ्ख्या ५५३ पुग्यो

August 29, 2026
0
उदयपुरको रुपाटार स्वास्थ्य चौकी गाउँपालिकाकै पहिलो ’पोषणमैत्री स्वास्थ्य संस्था’ घोषणा हुँदै

Discussion about this post

Everest Highlights

साल्पापोखरीमा कुटपिटबाट खोटाङका शिक्षकको मृत्यु

साल्पापोखरीमा कुटपिटबाट खोटाङका शिक्षकको मृत्यु

August 28, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
भाग्दै जाँदा ज्यान जोगियो, दुई दिनसम्म परिवारसँग सम्पर्क भएन : तारानाथ थापा

भाग्दै जाँदा ज्यान जोगियो, दुई दिनसम्म परिवारसँग सम्पर्क भएन : तारानाथ थापा

August 29, 2026
रसुवा बाढीमा घाइते खोटाङका अशिम राईलाई आफन्तको खोजी

रसुवा बाढीमा घाइते खोटाङका अशिम राईलाई आफन्तको खोजी

August 29, 2026
भोटेकोशीमा आएको बाढीपछि सोलुखुम्बुका २४ जना सम्पर्कविहीन

भोटेकोशी बाढीमा मृत्यु हुनेको सङ्ख्या ५५३ पुग्यो

August 29, 2026
No Result
View All Result

August 2026
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031  
« Jul    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly