माघ २१, साेलुखुम्बु । आज बसेको मन्त्रिपरिषदको बैठकको निर्णय अनुसार गण्डकी प्रदेशले भोली मंगलबार) सार्वजनिक बिदा दिएको छ । मन्त्रिपरिषदको भर्खरै सम्पन्न निर्णयअनुसार माघ २२ गते मंगलबार सार्वजनिक बिदा दिने निर्णय भएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका उपसचिव सुरणप्रसाद शर्मा पौडेलले जानकारी दिनुभयो ।
Discussion about this post