Sunday, November 2, 2025
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

महाकुलुङ गाउँपालिका ४ मा सकियो चार लक्षित बर्ग कार्यक्रम

Radio Everest by Radio Everest
February 3, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

माघ २१, सोलुखुम्बु । सोलुखुम्बुको महाकुलुङ गाउँपालिका वडा नम्बर ४ मा लक्षित बर्गको कार्यक्रम सम्पन्न भएको छ । वडा कार्यालयको आयोजनामा ४ वटा लक्षित बर्गको कार्यक्रम लुच्चाममा समापन गरिएको हो । वडाको आर्थिक बर्ष २०८१/८२ को जेष्ठ नागरिकसँग भलाकुसारी कार्यक्रम, दलित लक्षित कार्यक्रम, बालबालिका लक्षित कार्यक्रम, अपाङ्गता लक्षित कार्यक्रम गाउँपालिका अध्यक्ष सुर्य बहादुर कुलुङको प्रमुख आत्थितामा दिप प्रज्वलन तथा ब्यानर पढेर औपचारिक रुपमा उदघाटन गरिएको थियो ।

पालिका अध्यक्ष कुलुङले कार्यक्रमलाई सम्बोधन गर्दै विद्याथीको बौद्धिक क्षमता उत्कृष्ट रहेको र सोच संरक्षण र प्रबद्र्वनका लागि महाकुलुङ गाउँपालिकाको तर्फबाट आवश्यक बजेट नीति कार्यक्रम कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । जेष्ठ नागरिक, एकल महिला र फरक क्षमता भएका ब्यक्तिहरुलाई १ लाख ५० हजार बजेटमा १७० जनालाई थर्मस वितरण, दलित लक्षित कार्यक्रम अन्तर्गत २५ हजार २३ जना बालबालिका दलितलाई झोला वितरण गरिएको सहकर्मी झलक राईले जानकारी दिनुभयो ।

उहाँका अनुसार बालबालिका लक्षित कार्यक्रम अन्तर्गत १–५ का सामुहिक नृत्य प्रतियोगिता आयोजना गरिएको थियो । उक्त प्रतियोगिताका प्रथम, द्धितिय र तृतिय हुने प्रतियोगिहरुलाई ५ हजार, ४ हजार र ३ हजार रुपौयाँको साथमा प्रमाण पत्र प्रदान गरिएको छ, भने बालबालिका लक्षित कार्यक्रम कक्षा ६ देखि ८ बिद्यार्थीहरुलाई “बाल अधिकार संरक्षणमा स्थानीय तहको भुमिका” वक्तृत्वकला कार्यक्रम कार्यक्रम सञ्चालन गरिएको छ ।

जस्मा प्रथमलाई १६०० सय द्वितियलाई १३०० सय तृतीयलाई ११०० सय र सान्वनालाई ९०० सय रुपौयाँको साथमा प्रमाणपत्र, कक्षा ९ देखि १२ बिद्यार्थीहरुलाई “मोबाइल बदान कि अभिशाप” शिर्षकमा वादविवाद प्रतियोगिता तर्फ प्रथमलाई १६०० सय द्वितिय १३०० तृतिय ११०० र सान्त्वनालाई ९०० गरि कुल २ लाखको बजेट लक्षित बर्गको कार्यक्रम सञ्चालन गरिएको वडा सचिब भक्ती बिलासले जानकारी दिनुभयो । उक्त कार्यक्रममा प्रसाशकिय अधिकृत, शिक्षा शाखा, वडा जनप्रतिनिधि अन्य सरोकारवाला र स्थानीयहरुको उपस्थिति रहेको थियो ।

Previous Post

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीहरू ल्याएर ‘खिजीदेम्बा रक क्लाइम्बिङ’ को उद्घाटन गर्ने अध्यक्ष शेर्पाको भनाई

Next Post

भोली सार्वजनिक बिदा

Related Posts

सोलुखुम्बु सहित देशभरका मौसममा आजदेखि थप सुधार हुने

सोलुखुम्बु सहित देशभरका मौसममा आजदेखि थप सुधार हुने

November 2, 2025
0
माप्यमा व्यतेप्कु ख्याल म्योलतम समाजको सामुदायिक भवन उद्घाटन

माप्यमा व्यतेप्कु ख्याल म्योलतम समाजको सामुदायिक भवन उद्घाटन

November 1, 2025
0
भोजपुरमा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु

भोजपुरमा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु

November 1, 2025
0
मौसम विग्रीएपछि दूधकुण्ड हिँडेका पर्यटक बाटोबाटै फिर्ता 

मौसम विग्रीएपछि दूधकुण्ड हिँडेका पर्यटक बाटोबाटै फिर्ता 

November 1, 2025
0
Next Post
भोली सार्वजनिक बिदा

भोली सार्वजनिक बिदा

Discussion about this post

Everest Highlights

सोलुखुम्बु सहित देशभरका मौसममा आजदेखि थप सुधार हुने

सोलुखुम्बु सहित देशभरका मौसममा आजदेखि थप सुधार हुने

November 2, 2025
माप्यमा व्यतेप्कु ख्याल म्योलतम समाजको सामुदायिक भवन उद्घाटन

माप्यमा व्यतेप्कु ख्याल म्योलतम समाजको सामुदायिक भवन उद्घाटन

November 1, 2025
भोजपुरमा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु

भोजपुरमा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु

November 1, 2025
मौसम विग्रीएपछि दूधकुण्ड हिँडेका पर्यटक बाटोबाटै फिर्ता 

मौसम विग्रीएपछि दूधकुण्ड हिँडेका पर्यटक बाटोबाटै फिर्ता 

November 1, 2025
२ दिन देखि लुक्लामा उडान प्रभावित, पिक सिजनमा मौसम विग्रिए पछि खुम्बुमा पर्यटक आउन सकेनन्

 मौसम खराबीका कारण उडान प्रभावित, पर्यटकहरूको बसाइ व्यवस्थापनमा चुनौति 

November 1, 2025

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
सोलुखुम्बु सहित देशभरका मौसममा आजदेखि थप सुधार हुने

सोलुखुम्बु सहित देशभरका मौसममा आजदेखि थप सुधार हुने

November 2, 2025
माप्यमा व्यतेप्कु ख्याल म्योलतम समाजको सामुदायिक भवन उद्घाटन

माप्यमा व्यतेप्कु ख्याल म्योलतम समाजको सामुदायिक भवन उद्घाटन

November 1, 2025
भोजपुरमा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु

भोजपुरमा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु

November 1, 2025
No Result
View All Result

November 2025
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
30  
« Oct    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly