Tuesday, July 28, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीहरू ल्याएर ‘खिजीदेम्बा रक क्लाइम्बिङ’ को उद्घाटन गर्ने अध्यक्ष शेर्पाको भनाई

Radio Everest by Radio Everest
February 3, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

माघ २१, सोलुखुम्बु । ओखलढुङ्गाको खिजिदेम्बा गाउँपालिकाका अध्यक्ष गम्बु शेर्पाले सुरी भीर ‘रक क्लाइम्बिङ’ को राष्ट्रिय अन्तर्राष्ट्रिय खेलाडीहरू ल्याई उद्घाटन गर्ने बताउनुभएको छ । जिल्लाकै पहिलो रक क्लाइम्बिङ सेन्टरको निर्माण कार्य अन्तिम चराणमा पुगेसँगै उदघाटनमा अन्तर्राष्ट्रिय खेलाडीहरू ल्याउने योजना रहेको बताउनुभएको हो ।

गाउँपालिकाको वडा नम्बर १ र ३ को सिमानामा रहेको सुरी भीरमा रक क्लाम्बिङ सेन्टर निर्माण भइरहेको छ । गाउँपालिकाको चालु आर्थिक वर्ष २०८१/०८२ मा १० लाख बजेट विनियोजन गरेर सुरी भीरमा रक क्लाइम्बिङ सेन्टर निर्माणको कार्य अघि बढाइएको अध्यक्ष शेर्पाको भनाई छ ।

साहसिक खेलकुद तथा पर्यटन प्रवर्धन गर्ने उद्देश्यले गाउँपालिकाको पर्यटन सद्भावना दूत सगरमाथा आरोही कुङ्गा शेर्पाको अगुवाईमा नेपाल नेसनल माउन्टेन गाइड एसोसिएसनका आठ जना गाइडहरूले उक्त भीरमा क्लाइम्बिङ रुट निर्माण गरिरहनु भएको छ ।

एसोसिएसनका तीन जना अन्तर्राष्ट्रिय र पाँच जना राष्ट्रिय रक गाईडहरू मार्फत करिब ५५ मिटर लामो चार वटा मल्टी पिक र आठ वटा नर्मल पिक रुट निर्माण भइरहेको गाउँपालिका अध्यक्ष गम्बु शेर्पाले बताउनुभयो ।

Previous Post

जुनतारा युवा क्लबले जुटायो आगलागी पिडित अभियान अन्तर्गत ३ लाख बढी आर्थिक सहयोग

Next Post

महाकुलुङ गाउँपालिका ४ मा सकियो चार लक्षित बर्ग कार्यक्रम

Related Posts

थुलुङ दुधकोशी गाउँपालिकाले काठमाडौंमा दुईदिने एकीकृत सेवा शिविर सञ्चालन गर्ने

थुलुङ दुधकोशी गाउँपालिकाले काठमाडौंमा दुईदिने एकीकृत सेवा शिविर सञ्चालन गर्ने

July 28, 2026
0
सोलुका तिनवटै सुरक्षा निकायलाई विपद उद्धार तथा पूर्वतयारीका सामाग्री वितरण

सोलुका तिनवटै सुरक्षा निकायलाई विपद उद्धार तथा पूर्वतयारीका सामाग्री वितरण

July 27, 2026
0
गत आर्थिक वर्षमा सोलुखुम्बुमा १ करोड ७९ लाखभन्दा बढीको चामल बिक्री

गत आर्थिक वर्षमा सोलुखुम्बुमा १ करोड ७९ लाखभन्दा बढीको चामल बिक्री

July 27, 2026
0
सात वर्षअघि खुलेको सडक जीर्ण, टाक्सिन्दुका स्थानीयको तत्काल मर्मतको माग

Discussion about this post

Everest Highlights

फोहोर जलाउने क्रममा शरिरमा आगो सल्कीँदा एक जना गम्भीर घाइते, उपचारका लागि काठमाडौं लगियो

फोहोर जलाउने क्रममा शरिरमा आगो सल्कीँदा एक जना गम्भीर घाइते, उपचारका लागि काठमाडौं लगियो

July 27, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
थुलुङ दुधकोशी गाउँपालिकाले काठमाडौंमा दुईदिने एकीकृत सेवा शिविर सञ्चालन गर्ने

थुलुङ दुधकोशी गाउँपालिकाले काठमाडौंमा दुईदिने एकीकृत सेवा शिविर सञ्चालन गर्ने

July 28, 2026
सोलुका तिनवटै सुरक्षा निकायलाई विपद उद्धार तथा पूर्वतयारीका सामाग्री वितरण

सोलुका तिनवटै सुरक्षा निकायलाई विपद उद्धार तथा पूर्वतयारीका सामाग्री वितरण

July 27, 2026
गत आर्थिक वर्षमा सोलुखुम्बुमा १ करोड ७९ लाखभन्दा बढीको चामल बिक्री

गत आर्थिक वर्षमा सोलुखुम्बुमा १ करोड ७९ लाखभन्दा बढीको चामल बिक्री

July 27, 2026
No Result
View All Result

July 2026
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
262728293031  
« Jun    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly