Wednesday, January 28, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

जुनतारा युवा क्लबले जुटायो आगलागी पिडित अभियान अन्तर्गत ३ लाख बढी आर्थिक सहयोग

Radio Everest by Radio Everest
February 3, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

माघ २१, सोलुखुम्बु । जुनतारा युवा क्लबले आगलागी पिडित अभियान अन्तर्गत ३ लाख बढी आर्थिक सहयोग जुटाएको छ । सोलुखुम्बुको नेचासल्यान गाउँपालिका वडा नम्बर ३ स्थित गैरी बजारका आगलागी पिडित बास्तोलाद्धयका लागी क्लबले ३ लाख २९ हजार १ सय ५८ रुपौयाँ आर्थिक सहयोग जुटाएको हो । केही समय अघि आगलागीका कारण मुक्ती बास्तोलाको घर तथा रमेश बास्तोलाको होटल पसल जलेर नष्ट भएको थियो ।

अभियानमा संकलन गरिएको सहयोग मुक्ती बास्तोलालाई ७०% र रमेश बास्तोलालाई ३०% का दरले सहयोग गरिएको क्लबका अध्यक्ष भिम भट्टराईले बताउनुभयो । सहयोग हस्तान्तरण कार्यक्रम मा वडा न.४ का अध्यक्ष एवं सामाजिक विकास समिती सयोजक इन्द्र बहादुर राई (शान्ता) राईको अगुवाई तथा कार्यपालिक सदस्य जयन्ता अधिकारीको उपस्थित रहेको थियो ।

यस्तै चेतना बिस्तार युवा परिवारका अध्यक्ष जगन्नाथ बास्तोला, सहिद कुसुम प्रतिष्ठान नेपालका अध्यक्ष लोकेन्द्र राउत, क्लवका पुर्व अध्यक्ष खेम राज कटेल, पुर्व सल्लाहकार समिती अध्यक्ष एकराज शर्मा, लगायत स्थानिय समाजसेवीहरुको उपस्थितीमा सहयोग हस्तान्तरण गरिएको छ ।

Previous Post

करेन्ट लगाएर माछा मार्न खोज्दा रामेछापमा युवकको मृत्यु

Next Post

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीहरू ल्याएर ‘खिजीदेम्बा रक क्लाइम्बिङ’ को उद्घाटन गर्ने अध्यक्ष शेर्पाको भनाई

Related Posts

सोलुखुम्बुमा ५७ निर्वाचन प्रहरी अझै अपुग

सोलुखुम्बुमा ५७ निर्वाचन प्रहरी अझै अपुग

January 28, 2026
0
शिल्पी थिएटरमा नाटक ‘ए थिबेउ !’ मञ्चन, दर्शकको उत्साहजनक उपस्थिति

शिल्पी थिएटरमा नाटक ‘ए थिबेउ !’ मञ्चन, दर्शकको उत्साहजनक उपस्थिति

January 28, 2026
0
भारतको महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटना, अवस्था गम्भीर

भारतको महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटना, अवस्था गम्भीर

January 28, 2026
0
१५औँ खुम्बु ल्होसार कप माघ २४ गतेदेखि सुरु हुने

१५औँ खुम्बु ल्होसार कप माघ २४ गतेदेखि सुरु हुने

January 27, 2026

Discussion about this post

Everest Highlights

चौदण्डीगढी नगरपालिकाद्वारा खेलाडी तथा प्रशिक्षक सम्मान

चौदण्डीगढी नगरपालिकाद्वारा खेलाडी तथा प्रशिक्षक सम्मान

January 27, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
सोलुखुम्बुमा ५७ निर्वाचन प्रहरी अझै अपुग

सोलुखुम्बुमा ५७ निर्वाचन प्रहरी अझै अपुग

January 28, 2026
शिल्पी थिएटरमा नाटक ‘ए थिबेउ !’ मञ्चन, दर्शकको उत्साहजनक उपस्थिति

शिल्पी थिएटरमा नाटक ‘ए थिबेउ !’ मञ्चन, दर्शकको उत्साहजनक उपस्थिति

January 28, 2026
भारतको महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटना, अवस्था गम्भीर

भारतको महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटना, अवस्था गम्भीर

January 28, 2026
No Result
View All Result

January 2026
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
25262728293031
« Dec    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly