Tuesday, August 4, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

सिन्धुली प्रहरीद्धारा पाँच वर्षको अवधिमा लागुऔषध सहित २ सय बढी पक्राउ

Radio Everest by Radio Everest
February 4, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

माघ २२, सोलुखुम्बु । सिन्धुलीमा पाँच वर्षको अवधिमा प्रहरीले लागुऔषध सहित २ सय १२ जनालाई पक्राउ गरेको छ । १५ जना फरार छन् । १ सय ५७ वटा लागुऔषधको मुद्धा दर्ता भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीको तथ्याङ्कमा उल्लेख छ । आर्थिक वर्ष २०७६/०७७ मा २६ जनालाई लागुऔषध सहित प्रहरीले पक्राउ गरेको थियो । एक जना फरार रहेको प्रहरीले बताएको छ ।

१४ वटा लागुऔषधको मुद्धा दर्ता भएको छ । सो वर्ष ५ केजि ६२५ ग्राम गाँजा, १ हजार ५ सय १४ पिस एम्पूल टि.टि र ९ सय ७० ट्याक्लेट प्रहरीले फेला पारेको थियो । यस्तै , आर्थिक वर्ष २०७७/ ७८ मा ३२ वटा लागुऔषधको मुद्धा दर्ता भएको थियो । ६० जना पक्राउ परेका थिए भने ३ जना फरार रहेका रहेका थिए । सो अवधिमा प्रहरीले ३४ ग्राम ४ सय ४० मिलि ग्राम खैरो हिरोइन प्रहरीले फेला पारेको थियो । १ सय ४३ केजि १ सय ८ ग्राम गाँजा, ४ हजार ६८ पिस एम्पुल टि.टि, २ हजार एक सय ६ वटा ट्याब्लेट र २ सय ३४ बोतल झोल पदार्थ प्रहरीले फेला पारेको हो । ०७८/०७९ मा ४९ वटा लागुऔषधको मुद्धा दर्ता भएको थियो । ६५ जना पक्राउ परेका थिए भने ४ जना फरार रहेका थिए । सो अवधिमा प्रहरीले ३६ ग्राम ९ सय ९७ मिलि ग्राम खैरो हिरोइन फेला पारेको थियो ।

यस्तै ५ ग्राम ८५५ मिलिग्राम चरेश, १ सय ५४ किलो ४२९ ग्राम गाँजा, २ हजार ३ सय ४४ पिस एम्पुल टि.टि, १ हजार ९ सय ७५ वटा ट्याब्लेट र २ सय २१ बोतल झोल पदार्थ फेला पारेको प्रहरीले बताएको छ । आर्थिक वर्ष ०९७/०८० मा ३९ वटा लागुऔषधको मुद्धा दर्ता भएको थियो । ४८ जना पक्राउ परेका थिए भने ३ जना फरार छन् । एउटा मुद्धा पछौट गर्न बाकिँ रहेको प्रहरीले जानकारी दिएको छ ।

प्रहरीले १ सय ५५ ग्राम ६५ मिलिग्राम खैरो हिरोइन फेला पारेको थियो । ७ सय ग्राम चरेश, ४४ सय ३२ केजि ४ सय ५८ ग्राम गाँजा, २ सय ९२ पिस एम्पुल टि.टि, ३ हजार १ सय ३७ ट्याब्लेट र १ सय ४० बोतल झोल पदार्थ फेला पारेको थियो । आर्थिक वर्ष ०८०/८१ मा २३ वटा लागुऔषधको मुद्धा दर्ता भएका थिए । ३१ जना पक्राउ परेका छन् भने ८ जना फरार छन् । प्रहरीले ६८ ग्राम ४ सय २९ मिलि ग्राम खैरो हिरोइन, २ सय ७४ केजि २४५ ग्राम गाँजा, ४ हजार ११ पिस एम्पुल टि.टि, ८ हजार ७ सय ३६ ट्याब्लेट र १ सय मिलिको ७ सय ५३ बोतल झोल पदार्थ फेला पारेको थियो ।

Previous Post

 वडा अध्यक्ष फुनुरु शेर्पाले वितरण गरे वडाबासीलाई ज्याकेट 

Next Post

सुनको भाउ एकैदिन ९ सय रुपैयाँले बढ्यो

Related Posts

काठमाडौंमा सोताङ गाउँपालिकाको प्रशासनिक सेवा शिविर सुरु

काठमाडौंमा सोताङ गाउँपालिकाको प्रशासनिक सेवा शिविर सुरु

August 3, 2026
0
सोलुखुम्बुमा अपाङ्गता रोकथाम कार्यक्रमको प्रभाव : २ हजार ४४१ जनाको पहिचान, सयौँले पाए सेवा

सोलुखुम्बुमा अपाङ्गता रोकथाम कार्यक्रमको प्रभाव : २ हजार ४४१ जनाको पहिचान, सयौँले पाए सेवा

August 3, 2026
0
काठमाडौँमा लिखुपिके गाउँपालिकाको सेवा शिविर सुरु

काठमाडौँमा लिखुपिके गाउँपालिकाको सेवा शिविर सुरु

August 3, 2026
0
 नुनथला छिर्दी सडकको हाइड्रोका कारण हरिबिजोग, स्थानीय जुटेर गरे श्रमदान 

सल्लेरी— सुर्के सडकखण्डको टाक्सिन्दु क्षेत्रमा गुड्ने ठूला साधनलाई ५ हजार शुल्क, के हो वास्तविकता ?

August 3, 2026
0
Next Post
सुनको भाउ एकैदिन ९ सय रुपैयाँले बढ्यो

सुनको भाउ एकैदिन ९ सय रुपैयाँले बढ्यो

Discussion about this post

Everest Highlights

काठमाडौंमा सोताङ गाउँपालिकाको प्रशासनिक सेवा शिविर सुरु

काठमाडौंमा सोताङ गाउँपालिकाको प्रशासनिक सेवा शिविर सुरु

August 3, 2026
सोलुखुम्बुमा अपाङ्गता रोकथाम कार्यक्रमको प्रभाव : २ हजार ४४१ जनाको पहिचान, सयौँले पाए सेवा

सोलुखुम्बुमा अपाङ्गता रोकथाम कार्यक्रमको प्रभाव : २ हजार ४४१ जनाको पहिचान, सयौँले पाए सेवा

August 3, 2026
काठमाडौँमा लिखुपिके गाउँपालिकाको सेवा शिविर सुरु

काठमाडौँमा लिखुपिके गाउँपालिकाको सेवा शिविर सुरु

August 3, 2026
 नुनथला छिर्दी सडकको हाइड्रोका कारण हरिबिजोग, स्थानीय जुटेर गरे श्रमदान 

सल्लेरी— सुर्के सडकखण्डको टाक्सिन्दु क्षेत्रमा गुड्ने ठूला साधनलाई ५ हजार शुल्क, के हो वास्तविकता ?

August 3, 2026
 नुनथला छिर्दी सडकको हाइड्रोका कारण हरिबिजोग, स्थानीय जुटेर गरे श्रमदान 

 नुनथला छिर्दी सडकको हाइड्रोका कारण हरिबिजोग, स्थानीय जुटेर गरे श्रमदान 

August 3, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
काठमाडौंमा सोताङ गाउँपालिकाको प्रशासनिक सेवा शिविर सुरु

काठमाडौंमा सोताङ गाउँपालिकाको प्रशासनिक सेवा शिविर सुरु

August 3, 2026
सोलुखुम्बुमा अपाङ्गता रोकथाम कार्यक्रमको प्रभाव : २ हजार ४४१ जनाको पहिचान, सयौँले पाए सेवा

सोलुखुम्बुमा अपाङ्गता रोकथाम कार्यक्रमको प्रभाव : २ हजार ४४१ जनाको पहिचान, सयौँले पाए सेवा

August 3, 2026
काठमाडौँमा लिखुपिके गाउँपालिकाको सेवा शिविर सुरु

काठमाडौँमा लिखुपिके गाउँपालिकाको सेवा शिविर सुरु

August 3, 2026
No Result
View All Result

August 2026
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031  
« Jul    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly