Friday, September 11, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

साेलुमा जङ्गली जनवारबाट पशु तथा बालीमा क्षति व्यहोरेका पीडितको राहत भुक्तानीमा ढिलासुस्ती 

Radio Everest by Radio Everest
February 6, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

माघ २३, सोलुखुम्बु । जङ्गली जनावरको कारण मानवीय, पशु तथा बाली क्षति व्यहोरेका सोलुखुम्बुका पिडीतहरुले सरकारले दिने भनिएको राहत पाउनै ढिला हुने गरेको छ ।  जिल्लामा साउन यता भालु, चितुवा, रातो बाँदर जस्ता बन्यजन्तुका कारण क्षति व्यहोरेका पीडितहरूको राहत रकम सरकारी प्रक्रियाका कारण ढिलाई हुने गरेको हो ।  चालु आर्थिक वर्षको मात्रै नभएर गत आर्थिक वर्षमा क्षति व्यहोरेका पीडितहरूले पनि हाल सम्म राहत पाउन नसकेका हुन् । डिभिजन वन कार्यालय सोलुखुम्बुबाट राहत स्वरुप वितरण गर्नुपर्ने रकम चालु आर्थिक वर्षको हाल सम्म ४ लाख ९७ हजार रहेको डिभिजन वन कार्यालय सोलुखुम्बुका सूचना अधिकारी मनराज राईले जानकारी दिनुभयो ।

सो मध्ये जिल्लामा २०८१ जेठ ७ गते भालुको आक्रमणबाट घाइते भएका सोलुदुधकुण्ड नगरपालिका ११ का चन्द्र बहादुर खड्का र  २०८० साल पौष ५ गते भालुकै आक्रमणबाट घाइते भएका थुलुङ दुधकोशी गाउँपालिकाका एन्जल पुडासैनीले राहत पाएका छन् भने अन्य पशुधन तथा बालीनालीमा क्षति व्यहारेकाहरुको राहत रकम हाल सम्म प्रक्रियामै रहेको जनाइएको छ ।  भालुको आक्रमणबाट घाइते भएका खड्काले १ लाख ७७ हजार रकम उपचार खर्च स्वरुप पाएका छन् भने पुडासैनीले २ लाख रकम उपचार खर्च स्वरुप पाएका छन् । तर  पशु तथा बाली क्षति व्यहोरेका किसानको कुल १ लाख २० हजार रकम भुक्तानी हुन बाकी रहेको डिभिजन वन कार्यालय सोलुखुम्बुले जनाएको छ ।  

मानवीय क्षतिका लागी २ लाख सम्म, पशुधन क्षतिका लागी २० हजार रुपैयाँ र बाली क्षतिका लागी १० हजार रकम दिँदै आएको सरकारले १ वर्ष सम्म पनि भुक्तानी नदिँदा थप समस्या हुने गरेको पीडितहरू बताउँछन् ।  क्षतिको विवरण र कागजपत्र हेरेर सम्बन्धित डिभिजन वन कार्यालयले सिफारिस गर्ने र क्षतिपुर्तिको रकम क्षत्रीय वन निर्देशनालय धनकुटाले पाठाउने गरेकोमा निर्देशनालयले ढिलासुस्त गरिदिने गरेको हो ।  गत आर्थिक वर्षको पौष देखी चालु आर्थिक वर्षको साउन महिना सम्म क्षति व्यहोरेका किसानले राहत रकम पाउन नसकेका हुन ।  

Previous Post

ओर्लाङघाटमा पूल निर्माणका लागी खुल्यो टेन्डर, के के छन्  टेण्डर भर्ने मापदण्ड ? 

Next Post

 खुम्बु स्थित थामे गुम्बकाे छानो हावाले उडायो, टिनका पाता छरप्रस्ट 

Related Posts

रसुवा बाढीको प्रभावः सोलुखुम्बुमा ग्यास अभाव र महँगीको चिन्ता

रसुवा बाढीको प्रभावः सोलुखुम्बुमा ग्यास अभाव र महँगीको चिन्ता

September 11, 2026
0
ऐसेलुखर्क गाउँपालिकाले काठमाडौँ र इटहरीमा सामाजिक सुरक्षा भत्ता शिविर सञ्चालन गर्ने

ऐसेलुखर्क गाउँपालिकाले तीज विशेष कार्यक्रम स्थगित गर्यो

September 11, 2026
0
बाढीपीडितका लागि मोन्भिसो नेपाल फाउन्डेसनको २० लाख सहयोग

बाढीपीडितका लागि मोन्भिसो नेपाल फाउन्डेसनको २० लाख सहयोग

September 11, 2026
0
हुङ्गा खोलामा बनेको ड्यामबाट पानी बग्न थालेपछि जोखिम घट्यो

Discussion about this post

Everest Highlights

बाढीपीडितका लागि ह्वाइट हिल्सका विद्यार्थी र शिक्षकले जुटाए ७५ हजार

बाढीपीडितका लागि ह्वाइट हिल्सका विद्यार्थी र शिक्षकले जुटाए ७५ हजार

September 11, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
रसुवा बाढीको प्रभावः सोलुखुम्बुमा ग्यास अभाव र महँगीको चिन्ता

रसुवा बाढीको प्रभावः सोलुखुम्बुमा ग्यास अभाव र महँगीको चिन्ता

September 11, 2026
ऐसेलुखर्क गाउँपालिकाले काठमाडौँ र इटहरीमा सामाजिक सुरक्षा भत्ता शिविर सञ्चालन गर्ने

ऐसेलुखर्क गाउँपालिकाले तीज विशेष कार्यक्रम स्थगित गर्यो

September 11, 2026
बाढीपीडितका लागि मोन्भिसो नेपाल फाउन्डेसनको २० लाख सहयोग

बाढीपीडितका लागि मोन्भिसो नेपाल फाउन्डेसनको २० लाख सहयोग

September 11, 2026
No Result
View All Result

September 2026
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
27282930  
« Aug    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly