Saturday, April 4, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

ओर्लाङघाटमा पूल निर्माणका लागी खुल्यो टेन्डर, के के छन्  टेण्डर भर्ने मापदण्ड ? 

Radio Everest by Radio Everest
February 6, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

माघ २४, सोलुखुम्बु ।  गत साउन ३२ गते हिमताल फुटेर आएको बाढीले क्षतिग्रस्त बनाएको मितेरी पुल पुनः निर्माणका लागी टेन्डर आह्वान भएको छ ।  सोलुखुम्बुको उपल्लो हिमाली बस्ती खुम्बुक्षेत्र र तल्लो सोलुखुम्बु जोड्ने ओर्लाङघाटमा निर्मित पुल बाढीले क्षतिग्रस्त बनाएपछि पुन:र्मिाणका लागी माघ २२ गते टेन्डर आह्वान गरिएको हो ।  बाढीका कारण पुल क्षतिग्रस्त भएपछि खुम्बु पासाङ ल्हामु गाउँपालिका क्षेत्र सिधा सडक सञ्जालबाट विच्छेद भएको थियो । भलै हाललाई ह्युम पाइप राखेर सडक सञ्चालन गरिएको भएपनि पुल नहुँदा बर्खायाममा खुम्बु क्षेत्रमा यातायात अवरुद्ध हुने निश्चित प्रायः छ ।  सोही अवस्थालाई हेर्दै माप्य दुधकोशी गाउँपालिका र खुम्बु पासाङ ल्हामु गाउँपालिकाको लागत साझेदारीमा निर्माण हुने गरि पुलको टेण्डर आह्वान भएको जनाइएको छ ।

 जिल्ला सदरमुकामबाट ३४ किलोमिटर टाढाको दूरीमा रहेको ओर्लाङघाटमा पुल निर्माण भएपछि सल्लेरी खुम्बु सडक यातायात सहज रुपमा सञ्चालन हुने छ ।  विश्वकै प्रमुख पर्यटकीय गन्तव्य खुम्बु क्षेत्र भित्रने नाकाको रुपमा रहेको ओर्लाङघाटमा रहेको पुल बाढीले बगाएपछि पर्यटन क्षेत्र सँगै माथिल्लो क्षेत्रका नागरिकलाइृ ठुलो घाटा लागेको थियो । अव निर्माण हुने पुलको भौगर्भिक अध्ययन गरेर हाल रहेको पुलभन्दा करिब ३ सय मिटर उत्तरतर्फ स्थानान्तरण गरेर पुल निर्माण गर्ने तयारीसहित टेण्डर आह्वान गरिएको हो ।

अब बन्ने पुलको डिपिआर तयार भइसकेको छ ।  जेकेआर कन्सल्टेन्सी प्रालि नामक कम्पनीले तयार गरेको डिपिआर अनुसार ४८ मिटर लम्बाई, चौडाइ ५.५ मिटर र उचाइ १० मिटर (फाउण्डेशनभन्दा माथिको भाग) हुने माप्य दुधकोशी गाउँपालिकाका प्राविधिक शाखा प्रमुख इन्जिनियर जोनाथन राईले जानकारी दिनुभयो । नयाँ पुलको संरचनालाई दीर्घकालीन र दह्रो बनाउनका लागि हरेक क्षेत्रबाट ध्यान दिएर काम गरिने बताउनुभयो । नदीमा बग्ने पानीको बहावको साविक लेभलबाट चट्टान काटेर ९ मिटरभन्दा माथि पुलको जग निर्माण हुने छ । फाउण्डेसन भन्दा १० मिटरमाथि उचाइमा पुलको संरचना निर्माण गरिने छ । उहाँका अनुसार अब बन्ने पुलमा पुरानो पुलको सुपरस्ट्रक्चर (स्टीललगायत) पुनः प्रयोगमा ल्याइनेछ ।

गाउँपालिकाले खुलाएको टेन्डर अनुसार पुल निर्माणका लागी वार्षिक ७ करोड ८० लाख माथि आम्दानी भएको र कम्तीमा एकवटा पुल निर्माण गरिसकेको निर्माण कम्पनीले टेन्डर भर्न पाउने छन् ।  टेन्डर भर्दा कम्पनीले १२ लाख ८० हजार धरौटी राख्नु पर्ने छ । यथाशीघ्र पुल निर्माण गरेर यातायात सञ्चालनका लागी गाउँपालिका जोडतोडका साथ लागिपरेको माप्य दुधकोशी गाउँपालिकाका अध्यक्ष बुद्धिकिरण राईले बताउनुभयो ।    

Previous Post

काठमाडौंको सानदार मम पसलमा ग्याँस सिलिण्डर विष्फोट, १४ जना घाइते

Next Post

साेलुमा जङ्गली जनवारबाट पशु तथा बालीमा क्षति व्यहोरेका पीडितको राहत भुक्तानीमा ढिलासुस्ती 

Related Posts

एभरेष्ट दुधकोशी सांस्कृतिक पदमार्गमा पर्यटकको आकर्षण, एउटै सिजनमा दर्जनौ ग्रुपको भ्रमण

एभरेष्ट दुधकोशी सांस्कृतिक पदमार्गमा पर्यटकको आकर्षण, एउटै सिजनमा दर्जनौ ग्रुपको भ्रमण

April 4, 2026
0
सगरमाथामा आरोहण अनुमति दिन सुरु, हिमाल पर्यटनले फेरि गति लिदैँ

सगरमाथामा आरोहण अनुमति दिन सुरु, हिमाल पर्यटनले फेरि गति लिदैँ

April 4, 2026
0
सहकारी ठगी आरोपमा चार जना सञ्चालक पक्राउ

सहकारी ठगी आरोपमा चार जना सञ्चालक पक्राउ

April 4, 2026
0
मोलुङ ४ मा किशोरीहरुलाई प्रजनन स्वास्थ्य, बाल अधिकार तथा जीवन उपयोगी शिक्षा सम्बन्धी दुई दिने तालिम

मोलुङ ४ मा किशोरीहरुलाई प्रजनन स्वास्थ्य, बाल अधिकार तथा जीवन उपयोगी शिक्षा सम्बन्धी दुई दिने तालिम

April 3, 2026
0
Next Post
साेलुमा जङ्गली जनवारबाट पशु तथा बालीमा क्षति व्यहोरेका पीडितको राहत भुक्तानीमा ढिलासुस्ती 

साेलुमा जङ्गली जनवारबाट पशु तथा बालीमा क्षति व्यहोरेका पीडितको राहत भुक्तानीमा ढिलासुस्ती 

Discussion about this post

Everest Highlights

एभरेष्ट दुधकोशी सांस्कृतिक पदमार्गमा पर्यटकको आकर्षण, एउटै सिजनमा दर्जनौ ग्रुपको भ्रमण

एभरेष्ट दुधकोशी सांस्कृतिक पदमार्गमा पर्यटकको आकर्षण, एउटै सिजनमा दर्जनौ ग्रुपको भ्रमण

April 4, 2026
सगरमाथामा आरोहण अनुमति दिन सुरु, हिमाल पर्यटनले फेरि गति लिदैँ

सगरमाथामा आरोहण अनुमति दिन सुरु, हिमाल पर्यटनले फेरि गति लिदैँ

April 4, 2026
सहकारी ठगी आरोपमा चार जना सञ्चालक पक्राउ

सहकारी ठगी आरोपमा चार जना सञ्चालक पक्राउ

April 4, 2026
मोलुङ ४ मा किशोरीहरुलाई प्रजनन स्वास्थ्य, बाल अधिकार तथा जीवन उपयोगी शिक्षा सम्बन्धी दुई दिने तालिम

मोलुङ ४ मा किशोरीहरुलाई प्रजनन स्वास्थ्य, बाल अधिकार तथा जीवन उपयोगी शिक्षा सम्बन्धी दुई दिने तालिम

April 3, 2026
सरकारी विज्ञापन रोकिँदा सञ्चार क्षेत्र संकटमा, पत्रकार महासंघ खोटाङको चिन्ता

सरकारी विज्ञापन रोकिँदा सञ्चार क्षेत्र संकटमा, पत्रकार महासंघ खोटाङको चिन्ता

April 3, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
एभरेष्ट दुधकोशी सांस्कृतिक पदमार्गमा पर्यटकको आकर्षण, एउटै सिजनमा दर्जनौ ग्रुपको भ्रमण

एभरेष्ट दुधकोशी सांस्कृतिक पदमार्गमा पर्यटकको आकर्षण, एउटै सिजनमा दर्जनौ ग्रुपको भ्रमण

April 4, 2026
सगरमाथामा आरोहण अनुमति दिन सुरु, हिमाल पर्यटनले फेरि गति लिदैँ

सगरमाथामा आरोहण अनुमति दिन सुरु, हिमाल पर्यटनले फेरि गति लिदैँ

April 4, 2026
सहकारी ठगी आरोपमा चार जना सञ्चालक पक्राउ

सहकारी ठगी आरोपमा चार जना सञ्चालक पक्राउ

April 4, 2026
No Result
View All Result

April 2026
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
2627282930  
« Mar    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly