Sunday, October 11, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

दोर्पुबजारमा ढलान कार्य तीब्र गतिमा, यस्तो छ अहिलेसम्मको प्रगति …।

Radio Everest by Radio Everest
February 8, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

माघ २६, सोलुखुम्बु ।  सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका ६ दोर्पु बजार ढलानको अनुगमन गरिएको छ ।  नगरप्रमुख नाम्गेल जाङबु शेर्पाले शनिबार बिहान बजार ढलान कार्यको अनुगमन गर्नुभएको हो ।  दोर्पुबजार जेरो प्वाइन्टबाट नयाँबजार सम्मको ढलान कार्यको मेयर शेर्पा सहित प्रमुख प्रशासकीय अधिकृत टुक्ती शेर्पाले अनुगमन गर्नुभएको हो ।  सघन ुहरी तथा भवन निर्माण आयोजना अन्तर्गत भइरहेको बजार ढलान कार्यको अनुगमन गर्दै मेयर शेर्पाले ढलान कार्य दीर्घकालीन भएका पाइएको बताउनुभयो ।  अनुगमनका क्रममा मेयर शेर्पाले निर्माण पक्षका इन्जिनियर तथा निर्माण कम्पनीलाई दीर्घकालीन काम गर्न निर्देशन दिँदै समयमै काम सकेर नागरिकलाई सहज आवतजावतको व्यवस्था मिलाउनुपर्नेमा जोड दिनुभएको छ ।  

अनुगमनका क्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टुक्ती शेर्पाले बजार ढलान बजारबासीका लागी मात्रै नभएर नगरवासी समग्रका लागी राम्रो काम भएकाले गुणस्तरीय काम हुनुपर्नेमा जोड दिनुभएको छ । उहाँले बजारक्षेत्रलाई व्यवस्थीत बनाउन नगरपालिका लागी परेको भन्दै नगरका हरेक वडाको विकासलाई उत्तिकै प्राथमिकतामा राखिएको उल्लेख गर्नुभयो । 

सोलुदुधकुण्ड नगरपालिकाका प्रवक्ता तथा वडा नम्बर ६ का अध्यक्ष फुर्वा ग्याल्जेन शेर्पाले वडा भित्रको विकासलाई आफूले नजिकबाट नेतृत्व गरिरहेको भन्दै बजारभित्रको सडक ढलान कार्य प्रभावकारी भएको उल्लेख गर्नुभयो ।  उहाँले इन्जिनियर सहितको टिमलाई कार्यस्थलमै राखेर गुणस्तरमा खबरदारी गर्दै काम भइरहेकाले बजारवासीले पनि सडक ढलानको काम प्रति गुनासो नगरेको उल्लेख गर्नुभयो ।  वडा भित्रका सडकलाई व्यवस्थित बनाउन क्रमशः काम गर्दै जाने पनि उहाँको भनाई छ ।  

सडक ढलान कार्यबाट बजारवासी पनि निकै खुसी छन । स्थानीयले बजार ढलान भएपछि सडक दुर्घटना र अन्य जोखिम टरेको भन्दै खुसी व्यक्त गरेका छन् । सघन सहरी तथा भवन निर्माण आयोजनाको फिल्ड युनिटले निर्माणस्थलमै कार्यालय स्थापना गरेर कामको रेखदेख गरिरहेकोले ढलान कार्यको गुणस्तरमा सम्झौता नगर्ने बताएको छ । दोर्पू पुरानो बजार जेरो प्वाइन्टदेखि नयाँ बजार जेराे प्वाइन्ट सम्मको करिव ६ सय ४० मिटर सडक ढलान भइरहेको कार्यालयको फिल्ड युनिटले जनाएको छ ।  ६ सय ४० मिटर भित्र ग्याभिन वाल सहितका संरचना डिपिआरमा भएको भएपनि कार्यालयले छरपस्ट तारलाई भूमिगत गर्ने गरि काम गरेको छ ।  

Previous Post

छितापोखरीको बाँझो जग्गामा सामूहिक आलुखेती, सरकारको १५ लाख बजेट

Next Post

 जिम्बिर जडेनी सामुदायिक वनमा आगलागी, आगो निभाउन बाल्टिन र ड्रम बोकेर गए स्थानीय 

Related Posts

सोलुदुधकुण्ड–४ फाप्लु जिल्लाकै तेस्रो बालमैत्री वडा घोषित

सोलुदुधकुण्ड–४ फाप्लु जिल्लाकै तेस्रो बालमैत्री वडा घोषित

October 11, 2026
0
प्रशासनद्वारा आयोजित खुला ब्याडमिन्टन प्रतियोगिता सम्पन्न

प्रशासनद्वारा आयोजित खुला ब्याडमिन्टन प्रतियोगिता सम्पन्न

October 11, 2026
0
बालबालिका र अभिभावकलाई खेलमार्फत जोड्दै ह्वाइट हिल्स स्कुल

बालबालिका र अभिभावकलाई खेलमार्फत जोड्दै ह्वाइट हिल्स स्कुल

October 11, 2026
0
‘म धर्मगुरु होइन, झाँक्री गुरु मात्र हुँ’ : प्रकाश भुजेल

Discussion about this post

Everest Highlights

भोटेकोशी बाढीपीडित सोलुखुम्बुका १४ परिवारलाई सात लाख रुपैयाँ सहयोग प्रदान

भोटेकोशी बाढीपीडित सोलुखुम्बुका १४ परिवारलाई सात लाख रुपैयाँ सहयोग प्रदान

October 11, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
सोलुदुधकुण्ड–४ फाप्लु जिल्लाकै तेस्रो बालमैत्री वडा घोषित

सोलुदुधकुण्ड–४ फाप्लु जिल्लाकै तेस्रो बालमैत्री वडा घोषित

October 11, 2026
प्रशासनद्वारा आयोजित खुला ब्याडमिन्टन प्रतियोगिता सम्पन्न

प्रशासनद्वारा आयोजित खुला ब्याडमिन्टन प्रतियोगिता सम्पन्न

October 11, 2026
बालबालिका र अभिभावकलाई खेलमार्फत जोड्दै ह्वाइट हिल्स स्कुल

बालबालिका र अभिभावकलाई खेलमार्फत जोड्दै ह्वाइट हिल्स स्कुल

October 11, 2026
No Result
View All Result

October 2026
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
25262728293031
« Sep    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly