Sunday, September 6, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

 जिम्बिर जडेनी सामुदायिक वनमा आगलागी, आगो निभाउन बाल्टिन र ड्रम बोकेर गए स्थानीय 

Radio Everest by Radio Everest
February 8, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

माघ २६, सोलुखुम्बु ।  सोलुखुम्बुको एक सामुदायिक वनमा आगलागी भएको छ ।  जिल्लाको नेचासल्यान गाउँपालिका १ स्थित जिम्बिर जडेनी सामुदायिक वन क्षेत्रमा आगलागी भएको हो ।  आगलागी कहाँबाट सुरु भएको भन्ने पुष्टि नभएपनि आल प्रहरी र स्थानीयको सक्रियतामा  आगलागी नियन्त्रणमा लिने कार्य भइरहेको छ ।  स्थानीय र प्रहरी हातमा बाल्टीन, गाग्री लगायत पानी बोक्ने भाँडा बर्तन लिएर जङ्गलमा लागेको आगो निभाउन पुगेका थिए ।  आगलागीले तत्काल बस्ती भेट्ने जोखिम नभएपनि सचेत रहनुपर्ने अवस्था रहेको जनाइएको छ ।  सुख्खा मौसममा आगलागी सम्बन्धी घटनाहरूको बढ्दै जाने भएकाले आगो  ज्वलनशील पदार्थको प्रयोग गर्दा सावधानी अपनाउन पनि प्रहरीको आग्रह छ ।  

Previous Post

दोर्पुबजारमा ढलान कार्य तीब्र गतिमा, यस्तो छ अहिलेसम्मको प्रगति …।

Next Post

निजामती कर्मचारी युनियन सोलुखुम्बुकाे नबाैँ जिल्ला अधिवेशन उद्‌घाटन, कसले के भने ?

Related Posts

एलपी ग्यासको मूल्यवृद्धिप्रति सांसद कार्कीको आपत्ति

एलपी ग्यासको मूल्यवृद्धिप्रति सांसद कार्कीको आपत्ति

September 5, 2026
0
सल्लेरीमा विद्यार्थीको राहत अभियान, बाढीपीडितका लागि ४१ हजार संकलन

सल्लेरीमा विद्यार्थीको राहत अभियान, बाढीपीडितका लागि ४१ हजार संकलन

September 5, 2026
0
गञ्जेडाँडा हत्या प्रकरण : अभियुक्त कारागार र दुई बालक सुधारगृह चलान

गञ्जेडाँडा हत्या प्रकरण : अभियुक्त कारागार र दुई बालक सुधारगृह चलान

September 5, 2026
0
बेपत्ताको खोजी र पीडितको व्यवस्थापनमा कोशी प्रदेश गम्भीर

Discussion about this post

Everest Highlights

हिमाली तथा पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

देशभर बदली, केही स्थानमा भारी वर्षाको सम्भावना

September 5, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
एलपी ग्यासको मूल्यवृद्धिप्रति सांसद कार्कीको आपत्ति

एलपी ग्यासको मूल्यवृद्धिप्रति सांसद कार्कीको आपत्ति

September 5, 2026
सल्लेरीमा विद्यार्थीको राहत अभियान, बाढीपीडितका लागि ४१ हजार संकलन

सल्लेरीमा विद्यार्थीको राहत अभियान, बाढीपीडितका लागि ४१ हजार संकलन

September 5, 2026
गञ्जेडाँडा हत्या प्रकरण : अभियुक्त कारागार र दुई बालक सुधारगृह चलान

गञ्जेडाँडा हत्या प्रकरण : अभियुक्त कारागार र दुई बालक सुधारगृह चलान

September 5, 2026
No Result
View All Result

September 2026
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
27282930  
« Aug    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly