Sunday, September 20, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

निजामती कर्मचारी युनियन सोलुखुम्बुकाे नबाैँ जिल्ला अधिवेशन उद्‌घाटन, कसले के भने ?

Radio Everest by Radio Everest
February 8, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

माघ २६, सोलुखुम्बु ।  निजामती कर्मचारी युनियन सोलुखुम्बुको नबौँ अधिवेशन सम्पन्न भएको छ ।  नेपाली काङ्ग्रेसका जिल्ला सभापति एवं नगरप्रमुख नाम्गेल जाङ्बु शेर्पाको प्रमुख आतिथ्यतामा युनियनको अधिवेशन सम्पन्न भएको हो । जिल्ला सदरमुकाम स्थित धवलागिरी होटलमा जिल्ला अध्यक्ष दिने राईको अध्यक्षता तथा युनियनका केन्द्रिय सदस्यहरूको उपस्थितमा युनियनको अधिवेशनको उद्‌घाटन सत्र सम्पन्न भएको हो । नबौँ जिल्ला अधिवेशन सम्म आइपुग्दा जिल्लामा कर्मचारी युनियनको सङ्गठन वृद्धि भएको भन्दै वक्ताहरूले खुसी व्यक्त गरेका थिए ।

 कार्यक्रममा बोल्ने क्रममा प्रमुख अतिथि शेर्पाले कर्मचारीहरूको वृत्तिविकास हुनुपर्नेमा जोड दिनुभएको छ । उहाँले राजनीतिक दलको प्रमुखको हिसाबले जिल्लामा रहेका युनियनमा आवद्ध कर्मचारीहरूको हकहितका पक्षमा बोल्न वकालत गर्न पछि नहट्ने बताउनुभयो । निजामती कर्मचारीको ऐन संसद्मा विचाराधीन रहेको अवस्थामा त्यसलाई चाँडो पास गर्न केन्द्र सम्म कुरा गर्न पनि आफू तयार रहेका उहाँको भनाई थियो । उहाँले कर्मचारी संयन्त्रलाई भरपर्दो र जनमैत्री बनाउन युनियनले जोड दिनुपर्ने भन्दै युनियनबाटै कर्मचारीको पक्षमा वकालत हुन सक्ने विश्वास आम कर्मचारीमा दिलाउनुपर्नेमा केन्द्रित हुन आग्रह गर्नुभयो ।

 कार्यक्रममा युनियनका केन्द्रिय सदस्य अमृता कार्कीले कर्मचारीलाई पार्टी भित्रकै गुट उपगुटका कारण समस्या भएको भन्दै यसतर्फ पार्टीले पनि ध्यान दिनुपर्ने बताउनुभएको थियो । युनियन अधिवेशनमा सोलुदुधकुण्ड नगरपालिकाका उपमेयर गान्धीमाया तामाङ, वडा नम्बर ६ का अध्यक्ष तथा प्रवक्ता फुर्वा ग्याल्जेन शेर्पा, वडा नम्बर ७ का अध्यक्ष सोनाम ग्याल्जेन शेर्पा लगायतले वक्तव्य दिनुभएको थियो । बोल्ने वक्ताहरूले कर्मचारीले काम गर्दा जनमैत्री र पारदर्शी हिसाबले गर्नुपर्ने भन्दै स्थायी सरकार कर्मचारी संयन्त्र भएको उल्लेख गरेका थिए ।  यो समाचार तयार पार्दा सम्म युनियनको नयाँ ँ कार्यसमिति चयन प्रकृया अगाडि बढिरहेको छ ।  

Previous Post

 जिम्बिर जडेनी सामुदायिक वनमा आगलागी, आगो निभाउन बाल्टिन र ड्रम बोकेर गए स्थानीय 

Next Post

नेचासल्यान राष्ट्रपती रनिङ शिल्ड : हिमाल दर्शनले चौथो पटक उचाल्यो उपाधि

Related Posts

दुई पक्षकै अधिवेशनमा नेता केसीको फरक मत, एकता अधिवेशनको  माग

दुई पक्षकै अधिवेशनमा नेता केसीको फरक मत, एकता अधिवेशनको माग

September 19, 2026
0
सोलुखुम्बुमा आलुको मूल्य बढे पनि किसानलाई ढुवानी खर्चको चिन्ता

सोलुखुम्बुमा आलुको मूल्य बढे पनि किसानलाई ढुवानी खर्चको चिन्ता

September 19, 2026
0
सडक प्रयोग गरेवापद मर्मत गर्न ऐसेँलुखर्क र हाइड्रो विच सम्झौता

सडक प्रयोग गरेवापद मर्मत गर्न ऐसेँलुखर्क र हाइड्रो विच सम्झौता

September 19, 2026
0
Private: जलविद्युत कम्पनिहरुले अस्तु समेत बगाउन पानी छाडेनन् ः नेपाली कांग्रेस

सोलुखुम्बुमा कांग्रेसको वडा अधिवेशन सुरु, केही वडामा सर्वसम्मत नेतृत्व चयन

September 19, 2026
0
Next Post
नेचासल्यान राष्ट्रपती रनिङ शिल्ड :  हिमाल दर्शनले चौथो पटक  उचाल्यो उपाधि

नेचासल्यान राष्ट्रपती रनिङ शिल्ड : हिमाल दर्शनले चौथो पटक उचाल्यो उपाधि

Discussion about this post

Everest Highlights

दुई पक्षकै अधिवेशनमा नेता केसीको फरक मत, एकता अधिवेशनको  माग

दुई पक्षकै अधिवेशनमा नेता केसीको फरक मत, एकता अधिवेशनको माग

September 19, 2026
सोलुखुम्बुमा आलुको मूल्य बढे पनि किसानलाई ढुवानी खर्चको चिन्ता

सोलुखुम्बुमा आलुको मूल्य बढे पनि किसानलाई ढुवानी खर्चको चिन्ता

September 19, 2026
सडक प्रयोग गरेवापद मर्मत गर्न ऐसेँलुखर्क र हाइड्रो विच सम्झौता

सडक प्रयोग गरेवापद मर्मत गर्न ऐसेँलुखर्क र हाइड्रो विच सम्झौता

September 19, 2026
Private: जलविद्युत कम्पनिहरुले अस्तु समेत बगाउन पानी छाडेनन् ः नेपाली कांग्रेस

सोलुखुम्बुमा कांग्रेसको वडा अधिवेशन सुरु, केही वडामा सर्वसम्मत नेतृत्व चयन

September 19, 2026
संविधान दिवसमा सोलुखुम्बु सुनसान, सरकारी कार्यालयमै देखिएन दिवसको औपचारिकता

संविधान दिवसमा सोलुखुम्बु सुनसान, सरकारी कार्यालयमै देखिएन दिवसको औपचारिकता

September 19, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
दुई पक्षकै अधिवेशनमा नेता केसीको फरक मत, एकता अधिवेशनको  माग

दुई पक्षकै अधिवेशनमा नेता केसीको फरक मत, एकता अधिवेशनको माग

September 19, 2026
सोलुखुम्बुमा आलुको मूल्य बढे पनि किसानलाई ढुवानी खर्चको चिन्ता

सोलुखुम्बुमा आलुको मूल्य बढे पनि किसानलाई ढुवानी खर्चको चिन्ता

September 19, 2026
सडक प्रयोग गरेवापद मर्मत गर्न ऐसेँलुखर्क र हाइड्रो विच सम्झौता

सडक प्रयोग गरेवापद मर्मत गर्न ऐसेँलुखर्क र हाइड्रो विच सम्झौता

September 19, 2026
No Result
View All Result

September 2026
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
27282930  
« Aug    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly