Wednesday, September 2, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

नेचासल्यान राष्ट्रपती रनिङ शिल्ड : हिमाल दर्शनले चौथो पटक उचाल्यो उपाधि

Radio Everest by Radio Everest
February 8, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

माघ २६, सोलुखुम्बु ।  चौथो संस्करणको नेचासल्यान गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि हिमाल दर्शन माविले हात पारेको छ ।  गत २३ गतेबाट सुरु भएको गाउँपालिका स्तरीय चौथो राष्ट्रपति रनिङ शिल्डको उपाधि फेरी हिमाल दर्शन माध्यमिक विद्यालयले हात पारेको हो । शनिबार सम्पन्न रनिङ शिल्ड समापन समारोहका प्रमुख अतिथि तथा गाउँपालिका उपाध्यक्ष विना राईले विजेता विद्यालयहरूलाई पुरस्कार वितरण गर्नुभएको छ ।  

एक पटक शिल्ड पचाइसकेको हिमाल दर्शन माविले चौथोपटक शिल्ड उचालेको हो ।  माविले उच्चतम् ४३ पदक जित्दै शिल्ड आफ्नो बनाएको छ । ३४ पदक मध्ये हिमाल दर्शन माविले २१ स्वर्ण, ९ रजत र ४ काश्य जितेको छ ।  यस्तै प्रतियोगिताको दोश्रो स्थान गणेशथान माविले जितेको छ ।  उक्त माविले ८ स्वर्ण, १० रजत र ३ काश्य सहित  २१ पदक हासिल गर्दै दोश्रो भएको छ भने  तेश्रो स्थान केदार माविले हात पारेको छ ।  ५ स्वर्ण, ८ रजत र ६ काश्य सहित १९ पदक जित्दै माविले तेश्रो स्थान बनाएको हो ।

 यस्तै ३ स्वर्ण, ५ रजत र १४ काश्य सहित २२ पदक जित्दै चौथो,  २ स्वर्ण ३ रजत र ७ काश्य पदक सहित १२ पदक जित्दै विपी संस्कृत मावि पाँचौ र १ रजत र १ काश्य जित्दै भूमेश्वरी मावि अन्तिम भएको छ ।  निमित्त प्रमुख प्रशासकीय अधिकृत युवराज पोखरेलको सभापतित्व सम्पन्न रनिङ शिल्ड समापन कार्यक्रममा वडा नम्बर ५ का वडा अध्यक्ष, हिमाल दर्शन माविका प्रधानाध्यापक लाल प्रसाद बास्तोला, विव्यस अध्यक्ष ओम प्रसाद बास्तोला, लगायत सम्पूर्ण विद्यालयका प्र.अ तथा व्यवस्थापन समिति अध्यक्ष एवं विद्यार्थी लगायतको उपस्थिति रहेको थियो । 

Previous Post

निजामती कर्मचारी युनियन सोलुखुम्बुकाे नबाैँ जिल्ला अधिवेशन उद्‌घाटन, कसले के भने ?

Next Post

सोलुखुम्बुका २१ कृषकलाई किवी बगैँचा सुधार्ने तालिम 

Related Posts

सोलुखुम्बुमा ४६ जना अझै सम्पर्कविहीन, खोजी तथा उद्धारमा राज्यका सबै संयन्त्र परिचालित

सोलुखुम्बुमा ४६ जना अझै सम्पर्कविहीन, खोजी तथा उद्धारमा राज्यका सबै संयन्त्र परिचालित

September 2, 2026
0
भोटेकोशीमा आएको बाढीपछि सोलुखुम्बुका २४ जना सम्पर्कविहीन

भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १ हजार १२७ पुग्यो, ४ हजार ८५८ बेपत्ता

September 2, 2026
0
रावा खोलाले बगाउँदा खोटाङमा एक व्यक्ति बेपत्ता

रावा खोलाले बगाउँदा खोटाङमा एक व्यक्ति बेपत्ता

September 1, 2026
0
हर्क साम्पाङ र सुदन किराँतीबीच चार महिनामै खटपट

हर्क साम्पाङ र सुदन किराँतीबीच चार महिनामै खटपट

September 1, 2026
0
Next Post
सोलुखुम्बुका २१ कृषकलाई किवी बगैँचा सुधार्ने तालिम 

सोलुखुम्बुका २१ कृषकलाई किवी बगैँचा सुधार्ने तालिम 

Discussion about this post

Everest Highlights

सोलुखुम्बुमा ४६ जना अझै सम्पर्कविहीन, खोजी तथा उद्धारमा राज्यका सबै संयन्त्र परिचालित

सोलुखुम्बुमा ४६ जना अझै सम्पर्कविहीन, खोजी तथा उद्धारमा राज्यका सबै संयन्त्र परिचालित

September 2, 2026
भोटेकोशीमा आएको बाढीपछि सोलुखुम्बुका २४ जना सम्पर्कविहीन

भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १ हजार १२७ पुग्यो, ४ हजार ८५८ बेपत्ता

September 2, 2026
रावा खोलाले बगाउँदा खोटाङमा एक व्यक्ति बेपत्ता

रावा खोलाले बगाउँदा खोटाङमा एक व्यक्ति बेपत्ता

September 1, 2026
हर्क साम्पाङ र सुदन किराँतीबीच चार महिनामै खटपट

हर्क साम्पाङ र सुदन किराँतीबीच चार महिनामै खटपट

September 1, 2026
करदाता प्रोत्साहन उपहार कार्यक्रम तत्काललाई स्थगित

करदाता प्रोत्साहन उपहार कार्यक्रम तत्काललाई स्थगित

September 1, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
सोलुखुम्बुमा ४६ जना अझै सम्पर्कविहीन, खोजी तथा उद्धारमा राज्यका सबै संयन्त्र परिचालित

सोलुखुम्बुमा ४६ जना अझै सम्पर्कविहीन, खोजी तथा उद्धारमा राज्यका सबै संयन्त्र परिचालित

September 2, 2026
भोटेकोशीमा आएको बाढीपछि सोलुखुम्बुका २४ जना सम्पर्कविहीन

भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १ हजार १२७ पुग्यो, ४ हजार ८५८ बेपत्ता

September 2, 2026
रावा खोलाले बगाउँदा खोटाङमा एक व्यक्ति बेपत्ता

रावा खोलाले बगाउँदा खोटाङमा एक व्यक्ति बेपत्ता

September 1, 2026
No Result
View All Result

September 2026
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
27282930  
« Aug    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly