Friday, June 5, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

माओवादी सोलुखुम्बुको इन्चार्जमा राई, अन्य जिल्लामा को भए इन्चार्ज ? हेर्नुहाेस समाचारमा

Radio Everest by Radio Everest
February 10, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

माघ २८, सोेलुखुम्बु । नेकपा माओवादी केन्द्रले सोलुखुम्बुका लागी हेमकुमार राईलाई जिल्ला इन्चार्ज तोकेको हो । केन्द्रीय समिति बैठकको म्यान्डेटअनुसार हालै बसेको माओवादीको पदाधिकारी बैठकले जिल्ला इन्चार्जहरुको टुंगो लगाएर मातहतका कमिटीमा सर्कुलर पठाएको हो ।

बैठकबाट राईलाई सोलुखुम्बु इन्चार्ज तोकिएको छ भने अन्य जिल्लाहरुमा पनि इन्चार्ज ढुंगो लागेको छ । माओवादीले खोटाङको जिल्ला इन्चार्जमा समिता कार्की, ओखलढुंगाको जिल्ला इन्चार्जमा चम्पा कार्की र उदयपुरको जिल्ला इन्चार्जमा मणिखम्बु किराँतीलाई जिम्मेवारी दिएको छ ।

यस्तै कोशी प्रदेशका अन्य जिल्लाहरु ताप्लेजुङको इन्चार्जमा खेलप्रसाद बुढा क्षेत्रीलाई खटाएको छ । यस्तै पाँचथर जिल्ला इन्चार्जमा सितादेवी थेवे, इलाम जिल्ला इन्चार्जमा धिरेन्द्र शर्मा, झापा जिल्ला इन्चार्जमा रञ्जित तामाङ, मोरङ जिल्ला इन्चार्जमा कुलप्रसाद साम्बा लिम्बु, सुनसरी जिल्ला इन्चार्जमा अनिता परियार, धनकुटा जिल्ला इन्चार्जमा धनकुमारी बिकलाई खटाएको छ । यता तेह्रथुम जिल्ला इन्चार्जमा होमकुमारी खापुङ, संखुवासभा जिल्ला इन्चार्जमा रिपुकुमार राई र भोजपुर जिल्ला इन्चार्जमा नगेन्द्र राईलाई खटाएको जनाइएको छ

Previous Post

देउसाका कृषकलाई प्लाष्टिक टनेला वितरण

Next Post

सङ्खुवासभामा जबरजस्ती करणीका फरार अभियुक्त ५ वर्षपछि पक्राउ

Related Posts

शिक्षकको क्षमता परीक्षण गर्न वडा कार्यालयको निर्णय, असार १५ मा परीक्षा लिइने

शिक्षकको क्षमता परीक्षण गर्न वडा कार्यालयको निर्णय, असार १५ मा परीक्षा लिइने

June 5, 2026
0
सल्लेरीमा स्थानीय आर्थिक विकासको योजना क्षेत्र पहिचान तथा कार्ययोजना प्रशिक्षण सुरु

सल्लेरीमा स्थानीय आर्थिक विकासको योजना क्षेत्र पहिचान तथा कार्ययोजना प्रशिक्षण सुरु

June 5, 2026
0
मिलन बास्तोलाको अध्यक्षतामा नेचासल्यान–काठमाडौं सम्पर्क समिति गठन

मिलन बास्तोलाको अध्यक्षतामा नेचासल्यान–काठमाडौं सम्पर्क समिति गठन

June 5, 2026
0
 देउसाको सार्वजनिक सुनुवाई सम्पन्न, थुलुङका सबै वडामा  हुने 

 देउसाको सार्वजनिक सुनुवाई सम्पन्न, थुलुङका सबै वडामा हुने 

June 4, 2026
0
Next Post
सङ्खुवासभामा जबरजस्ती करणीका फरार अभियुक्त ५ वर्षपछि पक्राउ

सङ्खुवासभामा जबरजस्ती करणीका फरार अभियुक्त ५ वर्षपछि पक्राउ

Discussion about this post

Everest Highlights

शिक्षकको क्षमता परीक्षण गर्न वडा कार्यालयको निर्णय, असार १५ मा परीक्षा लिइने

शिक्षकको क्षमता परीक्षण गर्न वडा कार्यालयको निर्णय, असार १५ मा परीक्षा लिइने

June 5, 2026
सल्लेरीमा स्थानीय आर्थिक विकासको योजना क्षेत्र पहिचान तथा कार्ययोजना प्रशिक्षण सुरु

सल्लेरीमा स्थानीय आर्थिक विकासको योजना क्षेत्र पहिचान तथा कार्ययोजना प्रशिक्षण सुरु

June 5, 2026
मिलन बास्तोलाको अध्यक्षतामा नेचासल्यान–काठमाडौं सम्पर्क समिति गठन

मिलन बास्तोलाको अध्यक्षतामा नेचासल्यान–काठमाडौं सम्पर्क समिति गठन

June 5, 2026
 देउसाको सार्वजनिक सुनुवाई सम्पन्न, थुलुङका सबै वडामा  हुने 

 देउसाको सार्वजनिक सुनुवाई सम्पन्न, थुलुङका सबै वडामा हुने 

June 4, 2026
सगरमाथा युवा क्लबका सदस्य प्रदीप मगरद्वारा सगरमाथा सफल आरोहण

सगरमाथा युवा क्लबका सदस्य प्रदीप मगरद्वारा सगरमाथा सफल आरोहण

June 4, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
शिक्षकको क्षमता परीक्षण गर्न वडा कार्यालयको निर्णय, असार १५ मा परीक्षा लिइने

शिक्षकको क्षमता परीक्षण गर्न वडा कार्यालयको निर्णय, असार १५ मा परीक्षा लिइने

June 5, 2026
सल्लेरीमा स्थानीय आर्थिक विकासको योजना क्षेत्र पहिचान तथा कार्ययोजना प्रशिक्षण सुरु

सल्लेरीमा स्थानीय आर्थिक विकासको योजना क्षेत्र पहिचान तथा कार्ययोजना प्रशिक्षण सुरु

June 5, 2026
मिलन बास्तोलाको अध्यक्षतामा नेचासल्यान–काठमाडौं सम्पर्क समिति गठन

मिलन बास्तोलाको अध्यक्षतामा नेचासल्यान–काठमाडौं सम्पर्क समिति गठन

June 5, 2026
No Result
View All Result

June 2026
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
282930  
« May    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly