Monday, August 10, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

देउसाका कृषकलाई प्लाष्टिक टनेला वितरण

Radio Everest by Radio Everest
February 10, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

माघ २८, सोलुखुम्बु । सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिका–७ देउसाले प्लाष्टिक टनेला वितरण गरेको छ । वडा कार्यालयमा दर्ता भएका कृषक तथा कृषि समुहलाई मागको आधारमा टनेला वितरण गरिएको हो ।
वडा कार्यालयको पचास प्रतिशत अनुदानमा ६० थान प्लाष्टिक टनेल वितरण गरिएको छ जनाइएको छ । कृषिमा आत्मानिर्भर बनाउनको लागि बीउबिजन देखि प्रविधि लगायतमा वडाले बजेट व्यवस्था गरि काम गरिरहेको भन्दै वडा अध्यक्ष भोजराज कार्कीले आर्थिक र सामाजिक विकास महत्वपुर्ण रहेको बताउँनुभयो । भौतिक विकास संगै सामाजिक तथा आर्थिक विकासलाई एकैसाथ लान नसक्दा देशमा गरिबी न्यूनीकरण नभएको हुँदा युवाहरु विदेशीनु परेको उहाँको भनाई छ ।

कृषि कार्य भइरहेको भएपनि व्यवसायिक नहुँदा समस्या रहेकाले व्यवसायिक खेति प्रणालिको विकासमा जोड दिइएको उहाँको भनाई छ । राज्यबाट वितरण हुने अनुदानमा पहुँचवालाले मात्रै लाभ लिने गरेको भन्दै वडा अध्यक्ष कार्कीले वास्तविक कृषकलाई अनुदानको पहुँचमा पुर्याउने प्रयास भइरहेको बताउँनुभयो ।एकै क्षेत्रका नागरिकले थोरै थोरै उत्पादन गरेपनि धेरै हुने र बजार पाउने वडा अध्यक्ष कार्कीको विश्वास छ ।
प्लाष्टिक टनेला वितरण कार्यक्रममा वडा सदस्य तथा कार्यापालिका सदस्य सरिता राई, लिलामान तामाङ र रोशन राई लगायतको उपस्थिति रहेको थियो । अब तत्काल कृषि प्राविधिकलाई खटाएर जग्गा छनौट गरि एक महिना भित्र निर्माण गरिसक्ने र बीउ बीजन प्रदान गरिने वडा सदस्य सरिता राईले बताउँनुभयो । बेमौसमी तरकारी उत्पादन हुँदा यहाँका कृषकको आम्दानीमा वृद्धि उहाँको भनाई छ ।

Previous Post

पाचँथरमा ट्याक्टर दुर्घटनामा चालकको मृत्यु

Next Post

माओवादी सोलुखुम्बुको इन्चार्जमा राई, अन्य जिल्लामा को भए इन्चार्ज ? हेर्नुहाेस समाचारमा

Related Posts

सर्भरमा समस्या आएपछि जिल्ला प्रशासन सोलुखुम्बुको बायोमेट्रिक सेवा अवरुद्ध

केन्द्रीय प्रणालीको समस्याले सोलुखुम्बुमा राहदानी र राष्ट्रिय परिचयपत्र सेवा प्रभावित

August 10, 2026
0
सोलुखुम्बुमा विपदबाट  एक करोड १९ लाखभन्दा बढीको क्षति

सोलुखुम्बुमा विपदबाट एक करोड १९ लाखभन्दा बढीको क्षति

August 10, 2026
0
खोटाङमा विभिन्न कार्यक्रमसहित सामुदायिक वन दिवस मनाइयो

खोटाङमा विभिन्न कार्यक्रमसहित सामुदायिक वन दिवस मनाइयो

August 10, 2026
0
खिजिदेम्बा गाउँपालिकाले सुरु ग¥यो काठमाण्डौमा तीनदिने एकीकृत शिविर सुरु

Discussion about this post

Everest Highlights

काठमाडौँमा बसोबास गर्ने माप्य दुधकोशीका १५ सय बढीले पाए गाउँपालिकाको सेवा

काठमाडौँमा बसोबास गर्ने माप्य दुधकोशीका १५ सय बढीले पाए गाउँपालिकाको सेवा

August 10, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
सर्भरमा समस्या आएपछि जिल्ला प्रशासन सोलुखुम्बुको बायोमेट्रिक सेवा अवरुद्ध

केन्द्रीय प्रणालीको समस्याले सोलुखुम्बुमा राहदानी र राष्ट्रिय परिचयपत्र सेवा प्रभावित

August 10, 2026
सोलुखुम्बुमा विपदबाट  एक करोड १९ लाखभन्दा बढीको क्षति

सोलुखुम्बुमा विपदबाट एक करोड १९ लाखभन्दा बढीको क्षति

August 10, 2026
खोटाङमा विभिन्न कार्यक्रमसहित सामुदायिक वन दिवस मनाइयो

खोटाङमा विभिन्न कार्यक्रमसहित सामुदायिक वन दिवस मनाइयो

August 10, 2026
No Result
View All Result

August 2026
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031  
« Jul    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly