Sunday, February 8, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

पाचँथरमा ट्याक्टर दुर्घटनामा चालकको मृत्यु

Radio Everest by Radio Everest
February 10, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

माघ २८, सोलुखुम्बु । पाँचथरमा भएको ट्याक्टर दुर्घटनामा चालकको मृत्यु भएको छ । सोमबार बिहान ४ बजे जिल्लाको याङवरक गाउँपालिका–१ च्याङथापुु स्थित गौंथीली भीरमो मे १ त ६८९४ नम्बरको ट्याक्टर दुर्घटनामा परी सोही ट्याक्टरका चालक २७ वर्षीय दिनेश चौहानको घटना स्थलमै निधन भएको पाँचथरका प्रहरी नायव उपरीक्षक कौशलकुमार बुडाथोकीले बताउनुभयो ।

उहाँका अनुसार ट्रलीबिनाको ट्याक्टर बिहानै तिमतिम्बुदेखि च्याङथापु बजार आउने क्रममा दुर्घटनामा परेको थियो । स्थानीयले दुर्घटना भएका थाहा पाउना साथ गएको प्रहरी र स्थानीयले याङवरक १ टिम्बुरे घर भएका २७ वर्षीय चालक चौहानलाई मृत अवस्थामा फेला पारेका थिए ।

घटनाबारे जानकारी प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय पाँचथर र इलाका प्रहरी चौकी च्याङथापुबाट गएको टोलीले घटनाको स्थलगत अध्ययन गरी प्रकृति मुचुल्का तयार गरी मृतकलाई पोस्टमार्टमका लागि जिल्ला अस्पताल पाँचथरमा ल्याइएको छ ।

Previous Post

चिशंगुगढी २ पाेखरेमा क्याप्टेन यज्ञ बहादुर थापाको पूर्णकदको शालिक अनावरण 

Next Post

देउसाका कृषकलाई प्लाष्टिक टनेला वितरण

Related Posts

एका बिहानै अछाम केन्द्रबिन्दु भएर भूकम्पको धक्का

इलामको नयाँबजार आसपास केन्द्रबिन्दु भएर भूकम्प

February 7, 2026
0
भदौरेमा दम्पत्ती हत्या गर्ने २ दाजुभाई काठमाण्डौबाट पक्राउ

भदौरेमा दम्पत्ती हत्या गर्ने २ दाजुभाई काठमाण्डौबाट पक्राउ

February 7, 2026
0
रहेनन् कलाकार सुनिल थापा

रहेनन् कलाकार सुनिल थापा

February 7, 2026
0
एमाले ओखलढुंगाको निर्वाचन परिचालन कमिटी गठन, संयोजकमा यज्ञराज सुनुवार

एमाले ओखलढुंगाको निर्वाचन परिचालन कमिटी गठन, संयोजकमा यज्ञराज सुनुवार

February 6, 2026
0
Next Post
देउसाका कृषकलाई प्लाष्टिक टनेला वितरण

देउसाका कृषकलाई प्लाष्टिक टनेला वितरण

Discussion about this post

Everest Highlights

एका बिहानै अछाम केन्द्रबिन्दु भएर भूकम्पको धक्का

इलामको नयाँबजार आसपास केन्द्रबिन्दु भएर भूकम्प

February 7, 2026
भदौरेमा दम्पत्ती हत्या गर्ने २ दाजुभाई काठमाण्डौबाट पक्राउ

भदौरेमा दम्पत्ती हत्या गर्ने २ दाजुभाई काठमाण्डौबाट पक्राउ

February 7, 2026
रहेनन् कलाकार सुनिल थापा

रहेनन् कलाकार सुनिल थापा

February 7, 2026
एमाले ओखलढुंगाको निर्वाचन परिचालन कमिटी गठन, संयोजकमा यज्ञराज सुनुवार

एमाले ओखलढुंगाको निर्वाचन परिचालन कमिटी गठन, संयोजकमा यज्ञराज सुनुवार

February 6, 2026
जित्नकै लागी आरोपप्रत्यारोप नगर्ने एमाले ओखलढुंगाको  उद्घोष

जित्नकै लागी आरोपप्रत्यारोप नगर्ने एमाले ओखलढुंगाको उद्घोष

February 6, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
एका बिहानै अछाम केन्द्रबिन्दु भएर भूकम्पको धक्का

इलामको नयाँबजार आसपास केन्द्रबिन्दु भएर भूकम्प

February 7, 2026
भदौरेमा दम्पत्ती हत्या गर्ने २ दाजुभाई काठमाण्डौबाट पक्राउ

भदौरेमा दम्पत्ती हत्या गर्ने २ दाजुभाई काठमाण्डौबाट पक्राउ

February 7, 2026
रहेनन् कलाकार सुनिल थापा

रहेनन् कलाकार सुनिल थापा

February 7, 2026
No Result
View All Result

February 2026
S M T W T F S
1234567
891011121314
15161718192021
22232425262728
« Jan    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly