Thursday, December 25, 2025
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

चिशंगुगढी २ पाेखरेमा क्याप्टेन यज्ञ बहादुर थापाको पूर्णकदको शालिक अनावरण 

Radio Everest by Radio Everest
February 10, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

माघ २८, सोलुखुम्बु ।  सहिद क्याप्टेन यज्ञ बहादुर थापाको पूर्णकदको शालिक अनावरण गरिएको छ । चिशंखुगढी गाउँपालिका वडा नम्बर २ पोखरे तिनधारेमा निर्माण गरिएको थापाको शालिक अनावरण गरिएको हो ।  २०३१ पौष १ मा सोलुखुम्बुको टिम्बुरबोटे भन्ने स्थानबाट पक्राउ गरि जे्रल राखिएका थापालाई २०३५ माघ २५ गते मृत्युदण्ड दिइएको थियो ।   सहिद थापालाई तत्कालीन पञ्चायत व्यवस्थाले राजद्रोहको कसुरमा मृत्युदण्ड दिएको दिनको सम्झनामा उहाँको शालिक अनावरण गरिएको चिसंखुगढी गाउँपालिकाले जनाएको छ ।

 चिशंखुगढी गाउँपालिकाको लागतमा निर्मित शहीद थापको शालिक आइतबार  ४७ औँ  स्मृतिको अवसरमा उहाँकी  धर्मपत्नी पूर्णकुमारी थापाले अनावरण गर्नुभएको हो ।  चिशंखुगढी गाउँपालिकाका अध्यक्ष निशान्त शर्माको अध्यक्षतामा सम्पन्न एक औपचारिक समारोहका बीच सम्पन्न शहीद थापाको शालिक अनावरण कार्यक्रममा गाउँपालिका अध्यक्ष निशान्त शर्माले गाणतन्त्रको स्थापनाका लागी क्याप्टेन थापाको योगदान राष्ट्रले कहिल्यै नभुल्ने बताउनुभयो ।  

थापाले तत्कालीन पञ्चायती सेनासँग विद्रोह गरेर गणतन्त्र स्थापनाका लागी तत्कालीन विद्रोही पक्ष (काङ्ग्रेस) सँग सहकार्य गर्नुभएको थियो । कार्यक्रममा थापाकी धर्मपत्नी पूर्ण कुमारी थापा लगायत पारिवारिक सदस्यहरू, चिशंखुगढी गाउँपालिकाका उपाध्यक्ष सन्तोष बाबु थापा, प्रमुख प्रशासकीय अधिकृत सिताराम राई, वडा नम्बर २ का वडा अध्यक्ष नरेन्द्र बस्नेत लगायत नेकपा माओवादी केन्द्रका जिल्ला संयोजक रामकुमार कार्की ,नेपाली काङ्ग्रेसका महासमिति सदस्य नवीन राई नेकपा एमालेका जिल्ला सचिव अशोक थापा लगायतका वक्ताले आफ्नो मन्तव्य राख्नुभएको थियो ।  कार्यक्रममा सहिद थापाको परिवारलाई सम्मान पत्र र दोसल्ला ओडाएर सम्मानित गरिएको जनाइएको छ ।   गत २०७६ जेठ १५ गते नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले थापको शालीकको शिलान्यास गर्नुभएको थियो ।  

Previous Post

१३ वर्षीया बालिकामाथि सामूहिक ब लात्कार

Next Post

पाचँथरमा ट्याक्टर दुर्घटनामा चालकको मृत्यु

Related Posts

मध्यपहाडी लोकमार्ग अन्तर्गत नुनथलामा सवारी चालक/सहचालकको स्वास्थ्य परीक्षण, दुर्घटना न्यूनीकरणमा ट्राफिक प्रहरी सक्रिय

मध्यपहाडी लोकमार्ग अन्तर्गत नुनथलामा सवारी चालक/सहचालकको स्वास्थ्य परीक्षण, दुर्घटना न्यूनीकरणमा ट्राफिक प्रहरी सक्रिय

December 24, 2025
0
गत वर्षको तुलनामा सोलुखुम्बुमा यस वर्ष स्याउ उत्पादनमा वृद्धि

गत वर्षको तुलनामा सोलुखुम्बुमा यस वर्ष स्याउ उत्पादनमा वृद्धि

December 24, 2025
0
सामुदायिक आँखा केन्द्र फाप्लुमा सामाजिक परीक्षण कार्यक्रम सम्पन्न

सामुदायिक आँखा केन्द्र फाप्लुमा सामाजिक परीक्षण कार्यक्रम सम्पन्न

December 24, 2025
0
खोटाङमा एक अर्ब बढीका आयोजना, ११२ को ठेक्का खुला

खोटाङमा एक अर्ब बढीका आयोजना, ११२ को ठेक्का खुला

December 24, 2025
0
Next Post
पाचँथरमा ट्याक्टर दुर्घटनामा चालकको मृत्यु

पाचँथरमा ट्याक्टर दुर्घटनामा चालकको मृत्यु

Discussion about this post

Everest Highlights

मध्यपहाडी लोकमार्ग अन्तर्गत नुनथलामा सवारी चालक/सहचालकको स्वास्थ्य परीक्षण, दुर्घटना न्यूनीकरणमा ट्राफिक प्रहरी सक्रिय

मध्यपहाडी लोकमार्ग अन्तर्गत नुनथलामा सवारी चालक/सहचालकको स्वास्थ्य परीक्षण, दुर्घटना न्यूनीकरणमा ट्राफिक प्रहरी सक्रिय

December 24, 2025
गत वर्षको तुलनामा सोलुखुम्बुमा यस वर्ष स्याउ उत्पादनमा वृद्धि

गत वर्षको तुलनामा सोलुखुम्बुमा यस वर्ष स्याउ उत्पादनमा वृद्धि

December 24, 2025
सामुदायिक आँखा केन्द्र फाप्लुमा सामाजिक परीक्षण कार्यक्रम सम्पन्न

सामुदायिक आँखा केन्द्र फाप्लुमा सामाजिक परीक्षण कार्यक्रम सम्पन्न

December 24, 2025
खोटाङमा एक अर्ब बढीका आयोजना, ११२ को ठेक्का खुला

खोटाङमा एक अर्ब बढीका आयोजना, ११२ को ठेक्का खुला

December 24, 2025
सागसब्जी बेचेरै सन्तान हुर्काएकी दोमी शेर्पा ‘ज्ञानेश्वरी कृषि उद्यमशीलता सम्मान’बाट सम्मानित

सागसब्जी बेचेरै सन्तान हुर्काएकी दोमी शेर्पा ‘ज्ञानेश्वरी कृषि उद्यमशीलता सम्मान’बाट सम्मानित

December 23, 2025

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
मध्यपहाडी लोकमार्ग अन्तर्गत नुनथलामा सवारी चालक/सहचालकको स्वास्थ्य परीक्षण, दुर्घटना न्यूनीकरणमा ट्राफिक प्रहरी सक्रिय

मध्यपहाडी लोकमार्ग अन्तर्गत नुनथलामा सवारी चालक/सहचालकको स्वास्थ्य परीक्षण, दुर्घटना न्यूनीकरणमा ट्राफिक प्रहरी सक्रिय

December 24, 2025
गत वर्षको तुलनामा सोलुखुम्बुमा यस वर्ष स्याउ उत्पादनमा वृद्धि

गत वर्षको तुलनामा सोलुखुम्बुमा यस वर्ष स्याउ उत्पादनमा वृद्धि

December 24, 2025
सामुदायिक आँखा केन्द्र फाप्लुमा सामाजिक परीक्षण कार्यक्रम सम्पन्न

सामुदायिक आँखा केन्द्र फाप्लुमा सामाजिक परीक्षण कार्यक्रम सम्पन्न

December 24, 2025
No Result
View All Result

December 2025
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
28293031  
« Nov    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly