Wednesday, June 24, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

सिद्धिचरण ७ ले गर्यो आमा र शिशुलाई कोशेली भेट, आमाहरु बने हर्षित

Radio Everest by Radio Everest
March 16, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

चैत्र ०३, सोलुखुम्बु ।ओखलढुंगाको सिद्धिचरण नगरपालिका वडा नम्बर ७ का आमा र शिशुलाई कोशेली भेट गरिएको छ । यस आर्थिक वर्षको शनिबार चैत्र २ गते सम्म सुत्केरी हुने आमा र बच्चालाई कोशेली भेट गरिएको वडा अध्यक्ष वडा अध्यक्ष भल बहादुर कट्वालले जानकारी दिनु भयो ।

वडास्तरीय सुत्केरी कोसेली भेट कार्यक्रम अन्तरगत १३ जना आमा र शिशुलाई भेटघाट गरिएको वडा अध्यक्षको भनाई छ । भेटघाटमा स्वास्थ्य शिक्षासँगै आमा र शिशुलाई घ्यू, अण्डा, साबुन र बच्चालाई न्यानो कपडा लगायतका कोसेली प्रदान गरिएको अध्यक्ष कट्वालले बताउनु भयो ।

आमा र शिशुलाई स्वस्थ रहन मदत पुगोस् भन्ने उदेश्यले वडाले गत वर्ष देखी सुत्केरी कोसेली भेट कार्यक्रम संचालन गरेको हो । वडाबाट गत वर्ष ३० जना आमा र शिशुलाई भेटघाट गरिएको वडाले जनाएको छ । यस्तै कार्यक्रमलाई निरन्तरता दिने वडाले बताएको छ ।

Previous Post

गायक विक्रम राईको मृत्यु संकास्पद, प्रेमीका अर्जुना सङ्काको घेरामा ? 

Next Post

सोलुमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना ओखलढुगांको स्थानीय तहसँग योजना तर्जुमा

Related Posts

सोताङ गाउँपालिकाको ४० करोड ८४ लाख रुपैयाँको बजेट सार्वजनिक

सोताङ गाउँपालिकाको ४० करोड ८४ लाख रुपैयाँको बजेट सार्वजनिक

June 24, 2026
0
खुम्बु पासाङल्हामु गाउँपालिकाको १ अर्ब २५ करोडको बजेट सार्वजनिक

खुम्बु पासाङल्हामु गाउँपालिकाको १ अर्ब २५ करोडको बजेट सार्वजनिक

June 24, 2026
0
माप्य दुधकोशी गाउँपालिकाद्वारा ४९ करोड ३९ लाख बढीको बजेट सार्वजनिक

माप्य दुधकोशी गाउँपालिकाद्वारा ४९ करोड ३९ लाख बढीको बजेट सार्वजनिक

June 24, 2026
0
नेचासल्यान गाउँपालिकाको बजेट ५० करोड ६२ लाख

Discussion about this post

Everest Highlights

थुलुङ दुधकोशी गाउँपालिकाको ५८ करोड ९४ लाखको बजेट सार्वजनिक

थुलुङ दुधकोशी गाउँपालिकाको ५८ करोड ९४ लाखको बजेट सार्वजनिक

June 24, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
सोताङ गाउँपालिकाको ४० करोड ८४ लाख रुपैयाँको बजेट सार्वजनिक

सोताङ गाउँपालिकाको ४० करोड ८४ लाख रुपैयाँको बजेट सार्वजनिक

June 24, 2026
खुम्बु पासाङल्हामु गाउँपालिकाको १ अर्ब २५ करोडको बजेट सार्वजनिक

खुम्बु पासाङल्हामु गाउँपालिकाको १ अर्ब २५ करोडको बजेट सार्वजनिक

June 24, 2026
माप्य दुधकोशी गाउँपालिकाद्वारा ४९ करोड ३९ लाख बढीको बजेट सार्वजनिक

माप्य दुधकोशी गाउँपालिकाद्वारा ४९ करोड ३९ लाख बढीको बजेट सार्वजनिक

June 24, 2026
No Result
View All Result

June 2026
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
282930  
« May    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly