Wednesday, August 12, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

सोलुमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना ओखलढुगांको स्थानीय तहसँग योजना तर्जुमा

Radio Everest by Radio Everest
March 16, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

चैत्र ३, सोलुखुम्बु । हिमाली जिल्ला सोलुखुम्बुमा स्थानीय तहसंग योजनन तर्जुमा गोष्ठी संचालन गरिएको छ । आगामी आर्थिक वर्ष २०८२÷८३ मा सञ्चालन गर्ने योजना निर्माणमा एक रुपता ल्याउनका लागि गोष्ठी संचालन गरिएको प्रधामन्त्री कृषि आधुनिकीकरण परियोजना परियोजना कार्यान्वयन एकाइ ओखलढुगांका प्रमुख हेमबाहदुर आले मगरले जानकारी दिनुभयो ।

गोष्ठीमा प्रमुख मगरले कार्यालयबाट चालु आर्थिक बर्षमा भएको कार्य प्रगति र आगामी आर्थिक बर्षका लागि प्राप्त मापदण्ड अनुसार तयार गरिएको कार्यक्रमबारे जानकारी गराउनुभएको छ । जिल्ला समन्वय समिति सोलुखुम्बुका प्रमुख कृष्ण प्रसाद निरौलाले स्थानीय जनप्रतिनिधि र कर्मचारीको समन्वय र सहकार्यबाट मात्र प्रभावकारी रुपमा काम गर्न सकिने बताउनुभयो ।

उहाँले कृषि क्षेत्रमा लगानी भएपनि सन्तोषजनक उपलब्धि नदेखिएकोले यस विषयमा गम्भीर समीक्षा गर्नुपर्ने अवस्था रहेको उल्लेख गर्नुभयो । कृषिमा भएको सामान्य उपलब्धिको जसलिने धेरै भएपनि समन्वय गरेर काम गर्ने प्रचलन कम भएकोले आगामी दिनमा विषयगत कार्यालयहरु एउटै बाटोबाट कृषकसम्म पुग्ने अवस्था गराउनुपर्ने प्रमुख निरौलाको भनाई छ ।

यस्तै गोष्ठीमा सहभागी स्थानीय तहका कृषि शाखाका प्रमुख तथा प्राविधिक साथै कृषकहरुले पूर्वि क्षेत्रमा उत्पादन हुने खालका फलफुलका विरुवाहरु मात्र उपलब्ध गराउन आग्रह गरेका छन् । साथै उनीहरुले यान्त्रीकरण, दक्ष जनशक्ति र समय अनुसार उनीहरुको क्षमता विकासमा ध्यान दिनुपर्नेमा जोड दिएका छन् ।

यस्तै नेचासल्यान गाउँपालिकाका अध्यक्ष धनजन राईले जिल्लामा हावापानी अनुसारको खेतिपाती गर्न नकिएकोमा दु ः ख व्यक्त गर्नुभयो । उहाँले बजेट तथा कार्यक्रम गराउँदा लक्ष्य, उद्देश्य र आवश्यकताका बारेमा स्पष्ट हुँदामात्र गन्तव्यमा पुग्न सकिने औँल्याउनुभयो ।

यता कृषि ज्ञान केन्द्र सोलुखुम्बुका प्रमुख दुर्गा बहादुर तिरुवाले क्षेत्र विस्तार कार्यक्रम र यान्त्रीकरण प्र्रयोगमा जोड दिने खालका कार्यक्रमहरु ल्याउन माग गर्नुभएको छ । कार्यक्रमकमा सहभागीहरुले जिल्लामा कृषिको विकासका लागि यान्त्रिककरण, बजारिकरण, मुल्याश्रृखला, कृषक र व्यापारीहरुको डिजिटल विवरण व्यवस्थापनमा ध्यान दिनुपर्नेमा जोड दिएका छन् ।

Previous Post

सिद्धिचरण ७ ले गर्यो आमा र शिशुलाई कोशेली भेट, आमाहरु बने हर्षित

Next Post

शक्तिशाली हावाहुरीले सोलुखुम्बुमा घरको छानो उडायो

Related Posts

सर्वोच्चको कानुनी प्रक्रियाले कांग्रेस महाधिवेशन रोकिँदैन : केन्द्रीय सदस्य आङ्गेलु शेर्पा

सर्वोच्चको कानुनी प्रक्रियाले कांग्रेस महाधिवेशन रोकिँदैन : केन्द्रीय सदस्य आङ्गेलु शेर्पा

August 12, 2026
0
सामाजिक सद्भाव र अमनचयन कायम गर्न सोलुदुधकुण्ड न्यायिक समितिको अपिल

सामाजिक सद्भाव र अमनचयन कायम गर्न सोलुदुधकुण्ड न्यायिक समितिको अपिल

August 12, 2026
0
जटिल प्रसूति समस्या भएपछि सोलुखुम्बुकी महिलाको हवाई उद्धार

जटिल प्रसूति समस्या भएपछि सोलुखुम्बुकी महिलाको हवाई उद्धार

August 12, 2026
0
ओखलढुंगाका २५० विद्यार्थीलाई २ लाख बढीका झोला वितरण

ओखलढुंगाका २५० विद्यार्थीलाई २ लाख बढीका झोला वितरण

August 12, 2026
0
Next Post
शक्तिशाली हावाहुरीले सोलुखुम्बुमा घरको छानो उडायो

शक्तिशाली हावाहुरीले सोलुखुम्बुमा घरको छानो उडायो

Discussion about this post

Everest Highlights

सर्वोच्चको कानुनी प्रक्रियाले कांग्रेस महाधिवेशन रोकिँदैन : केन्द्रीय सदस्य आङ्गेलु शेर्पा

सर्वोच्चको कानुनी प्रक्रियाले कांग्रेस महाधिवेशन रोकिँदैन : केन्द्रीय सदस्य आङ्गेलु शेर्पा

August 12, 2026
सामाजिक सद्भाव र अमनचयन कायम गर्न सोलुदुधकुण्ड न्यायिक समितिको अपिल

सामाजिक सद्भाव र अमनचयन कायम गर्न सोलुदुधकुण्ड न्यायिक समितिको अपिल

August 12, 2026
जटिल प्रसूति समस्या भएपछि सोलुखुम्बुकी महिलाको हवाई उद्धार

जटिल प्रसूति समस्या भएपछि सोलुखुम्बुकी महिलाको हवाई उद्धार

August 12, 2026
ओखलढुंगाका २५० विद्यार्थीलाई २ लाख बढीका झोला वितरण

ओखलढुंगाका २५० विद्यार्थीलाई २ लाख बढीका झोला वितरण

August 12, 2026
सोलुखुम्बुमा तेस्रो ‘रेड पाण्डा म्याराथन’ हुने, तयारी तीव्र

सोलुखुम्बुमा तेस्रो ‘रेड पाण्डा म्याराथन’ हुने, तयारी तीव्र

August 12, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
सर्वोच्चको कानुनी प्रक्रियाले कांग्रेस महाधिवेशन रोकिँदैन : केन्द्रीय सदस्य आङ्गेलु शेर्पा

सर्वोच्चको कानुनी प्रक्रियाले कांग्रेस महाधिवेशन रोकिँदैन : केन्द्रीय सदस्य आङ्गेलु शेर्पा

August 12, 2026
सामाजिक सद्भाव र अमनचयन कायम गर्न सोलुदुधकुण्ड न्यायिक समितिको अपिल

सामाजिक सद्भाव र अमनचयन कायम गर्न सोलुदुधकुण्ड न्यायिक समितिको अपिल

August 12, 2026
जटिल प्रसूति समस्या भएपछि सोलुखुम्बुकी महिलाको हवाई उद्धार

जटिल प्रसूति समस्या भएपछि सोलुखुम्बुकी महिलाको हवाई उद्धार

August 12, 2026
No Result
View All Result

August 2026
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031  
« Jul    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly