Thursday, August 13, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

 सोलुखुम्बुमा दोश्रो पिके चौँरी पर्यटन महोत्सव हुँदै 

Radio Everest by Radio Everest
March 21, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

चैत्र ८, सोलुखुम्बु । सोलुखुम्बुमा दोश्रो पिके चौँरी पर्यटन महोत्सव हुने भएको छ ।  याक तथा चौँरी व्यवसायी सङ्घ नेपालले सोलुखुम्बुमा चौँरी महोत्सव गर्ने भएको हो ।  लाेपुन्मुख चौँरी पालन व्यवसायको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले आगामी बैशाख ७, ८ र ९ गते ३ दिन चौँरी पर्यटन महोत्सव हुने भएको हो ।  

सङ्घका अध्यक्ष तथा याक तथा चौँरी व्यवसायी महासङ्घ कोशी प्रदेशका सचिव थुतोप दोर्जे शेर्पाका अनुसार महोत्सव सोलुखुम्बुको प्रसिद्ध पर्यटकीय पिके क्षेत्रमा हुने छ । महोत्सवमा चौरीको प्रदर्शनका साथै स्थानीय खानाका परिकार, चौरीको दुधबाट बन्ने परिकारहरू जस्तै छुर्पी, घ्यू चिज, चमर लगायत प्रदर्शन एवं बिक्री का लागी राखिने छ ।  

महोत्सवले चौँरी पालन व्यवसायलाई प्रवर्द्धन गर्ने तथा चौँरी पालक किसानको उत्पादनलाई बजारीकरण गर्न मद्दत गर्ने अध्यक्ष शेर्पाको जिकिर छ ।  सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका १० टाप्टिङ, लिखुपिके गाउँपालिका र खिजीदेम्बा गाउँपालिकाको सिमानामा पर्ने लामुजेमा महोत्सव गर्ने तयारी रहेको सङ्घले जनाएको छ ।

 महोत्सवमा ओखलढुङ्गाको देम्बा लामुजे याक तथा चौँरी कृषक सङ्घ का साथै सोलुखुम्बुका उल्लेख्य चौँरीपालक व्यवसायी एवं कृषकहरूका गरि करिव १ सय ५० याक, नाक तथा चौँरीहरु जम्मा हुने आँकलन आयोजकले गरेको छ । लोपोन्मुख चौँरीपालन व्यवसायलाई जोगाइ राख्दै हिमाली पशुपालनको साख कायम राख्न यो महोत्सव अत्यन्तै सहयोगी बन्ने सङ्घको भनाई छ ।

 २०७७ सालमा स्थापना भएको सङ्घले जिल्लामा लोपोन्मुख चौँरी पालन व्यवसायलाई  पुस्तान्तरण गर्ने, व्यवसायीहरूको हकहितका लागी नीति नियम बनाउने निकायमा खबरदारी तथा दवाव दिने गरि काम गरिरहेको छ ।  साथै सङ्घले बैशाख ७ गते याक दिवस मनाउने गरि राष्ट्रिय रुपमा पहल गरिरहेको पनि जनाइएको छ । महोत्सवको अवसरमा म्याराथन प्रतियोगिता समेत हुने छ । 

Previous Post

मृगौला रोगीलाई १ लाख उपचार सहायता रकम दिने मन्त्री राईकाे घाेषणा

Next Post

गार्माले दियो स्वास्थ्य संस्थामै सुत्केरी गराउने आमालाई ५ हजार प्रोत्साहन भत्ता

Related Posts

सर्वोच्चको कानुनी प्रक्रियाले कांग्रेस महाधिवेशन रोकिँदैन : केन्द्रीय सदस्य आङ्गेलु शेर्पा

सर्वोच्चको कानुनी प्रक्रियाले कांग्रेस महाधिवेशन रोकिँदैन : केन्द्रीय सदस्य आङ्गेलु शेर्पा

August 12, 2026
0
सामाजिक सद्भाव र अमनचयन कायम गर्न सोलुदुधकुण्ड न्यायिक समितिको अपिल

सामाजिक सद्भाव र अमनचयन कायम गर्न सोलुदुधकुण्ड न्यायिक समितिको अपिल

August 12, 2026
0
जटिल प्रसूति समस्या भएपछि सोलुखुम्बुकी महिलाको हवाई उद्धार

जटिल प्रसूति समस्या भएपछि सोलुखुम्बुकी महिलाको हवाई उद्धार

August 12, 2026
0
ओखलढुंगाका २५० विद्यार्थीलाई २ लाख बढीका झोला वितरण

Discussion about this post

Everest Highlights

सोलुखुम्बुमा तेस्रो ‘रेड पाण्डा म्याराथन’ हुने, तयारी तीव्र

सोलुखुम्बुमा तेस्रो ‘रेड पाण्डा म्याराथन’ हुने, तयारी तीव्र

August 12, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
सर्वोच्चको कानुनी प्रक्रियाले कांग्रेस महाधिवेशन रोकिँदैन : केन्द्रीय सदस्य आङ्गेलु शेर्पा

सर्वोच्चको कानुनी प्रक्रियाले कांग्रेस महाधिवेशन रोकिँदैन : केन्द्रीय सदस्य आङ्गेलु शेर्पा

August 12, 2026
सामाजिक सद्भाव र अमनचयन कायम गर्न सोलुदुधकुण्ड न्यायिक समितिको अपिल

सामाजिक सद्भाव र अमनचयन कायम गर्न सोलुदुधकुण्ड न्यायिक समितिको अपिल

August 12, 2026
जटिल प्रसूति समस्या भएपछि सोलुखुम्बुकी महिलाको हवाई उद्धार

जटिल प्रसूति समस्या भएपछि सोलुखुम्बुकी महिलाको हवाई उद्धार

August 12, 2026
No Result
View All Result

August 2026
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031  
« Jul    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly