Friday, September 11, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

मृगौला रोगीलाई १ लाख उपचार सहायता रकम दिने मन्त्री राईकाे घाेषणा

Radio Everest by Radio Everest
March 21, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

चैत्र ८, सोलुखुम्बु । कडा रोग लागेका दुई हजार ५ सय बढी विरामीलाई कोशी प्रदेश सरकारले आर्थिक सहायता प्रदान गर्ने भएको छ । कोशी प्रदेशको स्वास्थ्य मन्त्रालयले कडा रोग लागेका २ हजार ५५६ जनालाई १३ करोड २८ लाख २५ हजार ४३६ रुपैयाँ उपचार सहायता बाँड्ने भएको हो । कोशी प्रदेशको स्वास्थ्य मन्त्रालयकोसमेत जिम्मेवारी सम्हालिरहेका भौतिक पूर्वाधार मन्त्री भूपेन्द्र राईका अनुसार मिर्गौला प्रत्यारोपण गराउनेको हकमा एक लाख र अन्य कडा खालका रोगको उपचारका लागि ५० हजार रुपैयाँका दरले आर्थिक सहायता प्रदान गरिनेछ ।

आर्थिक सहायताका लागि दुई वर्षयता २ हजार ५ सय ५६ बढी निवेदन परेको थियो । बजेट अभाव भएको भन्दै चालु आर्थिक वर्षमा भने नयाँ निवेदन दर्ता भएको छैन । उपचार सहायताका लागि निवेदन दर्ता भएकाहरुलाई आजबाट सहायता उपलब्ध गराउन सुरु गरेको उनले बताए । कार्यविधिमा मिर्गौला प्रत्यारोपण गर्नेलाई २ लाख र अन्य कडा खालका रोग लागेकाहरुलाई एक लाखका दरले सहायता उपलब्ध गराउने प्रावधान थियो ।

तर बजेट अभावमा सरकारले आधा मात्रै बाँड्ने निर्णय गरेको उनले बताए । यसअघि प्रदेश सरकारले कडा रोग लागेका विपन्न नागरिकहरुलाई औषधि उपचार बापत आर्थिक सहायता प्रदान गर्नका लागि पाँच करोड बजेट विनियोजन गरेको थियो । मन्त्री राईका अनुसार प्रकृया पुरा गरेर आएका क्यान्सर रोगको उपचारका लागि १ हजार ५०७ जना, मिर्गौला रोग लागेका ५३६ जना, मिर्गौला ट्रान्सप्लान्ट गर्नुपर्ने ८५ जना, मुटुरोग लागेका ३३१, कलेजो रोगका १५ थालासिमियाका ३ पार्किन्सनका ७ फोक्सोको १ स्पाइनल इन्जुरी ४१, हेड इन्जुरी २९ र मस्तिष्कघात भएका १ जनाले उपचार सहायता रकम प्राप्त गर्ने छन् । यो रकम मन्त्रालयले बिरामीको खातामा पठाउनेछ ।

Previous Post

ओखलढुंगा–सेर्ना–खानिभन्ज्याङ–कुईभिर सिलौरीघाट सडक कालोपत्रे गर्न प्रधानमन्त्रीलाई चिशंखुगढीको आग्रह

Next Post

 सोलुखुम्बुमा दोश्रो पिके चौँरी पर्यटन महोत्सव हुँदै 

Related Posts

तीजको रकम बाढीपीडितलाई दिने लिखुपिकेको निर्णय

तीजको रकम बाढीपीडितलाई दिने लिखुपिकेको निर्णय

September 10, 2026
0
थारू कल्याणकारिणी सभा जापानको अध्यक्षमा यमकुमार चौधरी

थारू कल्याणकारिणी सभा जापानको अध्यक्षमा यमकुमार चौधरी

September 10, 2026
0
भोटेकोशी बाढी : सोलुखुम्बुका स्थानीय तहबाट राहत र खोजीमा पहल

भोटेकोशी बाढी : सोलुखुम्बुका स्थानीय तहबाट राहत र खोजीमा पहल

September 10, 2026
0
सोलुखुम्बुमा एक वर्षमा ६१ जनाले आत्महत्या गरे, जोखिममा रहेकालाई एक्लै नछोड्न चिकित्सकको सुझाव

Discussion about this post

Everest Highlights

जिल्ला भलिबल संघ सोलुखुम्बुको अध्यक्षमा रश्विन मगर चयन

जिल्ला भलिबल संघ सोलुखुम्बुको अध्यक्षमा रश्विन मगर चयन

September 10, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
तीजको रकम बाढीपीडितलाई दिने लिखुपिकेको निर्णय

तीजको रकम बाढीपीडितलाई दिने लिखुपिकेको निर्णय

September 10, 2026
थारू कल्याणकारिणी सभा जापानको अध्यक्षमा यमकुमार चौधरी

थारू कल्याणकारिणी सभा जापानको अध्यक्षमा यमकुमार चौधरी

September 10, 2026
भोटेकोशी बाढी : सोलुखुम्बुका स्थानीय तहबाट राहत र खोजीमा पहल

भोटेकोशी बाढी : सोलुखुम्बुका स्थानीय तहबाट राहत र खोजीमा पहल

September 10, 2026
No Result
View All Result

September 2026
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
27282930  
« Aug    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly