Wednesday, December 10, 2025
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

गार्माले दियो स्वास्थ्य संस्थामै सुत्केरी गराउने आमालाई ५ हजार प्रोत्साहन भत्ता

Radio Everest by Radio Everest
March 22, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

चैत्र ९, सोलुखुम्बु । सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका वडा नम्बर ७ गार्माले स्वास्थ्य संस्थामै सुत्केरी गराउने आमालाई ५ हजार रुपैयाँ प्रोत्साहन भत्ता वितरण गरेको छ । वडा कार्यालयले गर्भवती महिलाहरु स्वस्थ्य संस्थामा नै प्रसुती/सुत्केरी गराए बापत हिमालयन केयर फाउन्डेसनको आर्थिक सहयोग र स्वास्थ्य चौकि गार्माको समन्वयमा नेपाल सरकारबाट प्राप्त हुने रकम बाहेक थप ५ हजार रुपैयाँ प्रोत्साहन भत्ता प्रदान गरेको हो ।

यस्तै बालमैत्री वडा घोषणा गर्ने तयारीमा रहेको वडाले चैत्र ६ गते सुत्केरी घरभेट कार्यक्रम अन्तर्गतको कोसेली सहित ८ जनालाई हजार दिने आमाहरुलाई रकम बितरणका साथै नियमित खोप कार्यक्रमका दिन पारेर गर्भवती तथा हजार दिने आमाहरुलाई पोषण बिशेष अभिमुखिकरण कार्यक्रम सन्चालन गरिएको वडा अध्यक्ष सोनाम ग्याल्जेन शेर्पाले बताउनुभयो ।

गर्भवती महिला, सुत्केरी आमा र नवजात शिशुले अकालमा ज्यान गुमाउन नपरोस् भन्ने उद्देश्यले स्वास्थ्य संस्थामा सुत्केरी हुने आमालाई वडा कार्यालयले प्रोत्साहनस्वरुप रकम दिएको वडा सदस्य भलाकाजी कार्कीले बताउनुभयो । यस कार्यक्रमले महिलालाई स्वास्थ्य संस्थामा नै गएर गर्भ जाँच गराउने र बच्चा जन्माउनुपर्छ भन्ने धारणालाई अभिप्रेरित गर्ने कार्कीको भनाइ छ । ग्रामीण बस्ती भएकाले यहाँका महिलामा अझै पनि स्वाथ्य चौकीमा गएर बच्चा जन्माउनुपर्छ भन्नेसम्मको चेतना नहुँदा अकालमा आमा बच्चा दुवैको ज्यान गुमाउनु पर्ने अवस्था छ ।

Previous Post

 सोलुखुम्बुमा दोश्रो पिके चौँरी पर्यटन महोत्सव हुँदै 

Next Post

देशका धेरै ठाउँमा वर्षाको सम्भावना

Related Posts

छैठौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधी जनजागृति माविलाई

छैठौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधी जनजागृति माविलाई

December 9, 2025
0
नेपाल रेडियोलोजिष्ट एसोसियसनद्वारा सैनिक अस्पताल परिसरमा सयवटा बिरुवा रोपण

नेपाल रेडियोलोजिष्ट एसोसियसनद्वारा सैनिक अस्पताल परिसरमा सयवटा बिरुवा रोपण

December 9, 2025
0
जिल्लामै बन्यो पहिलो अनाथालय, शेर्पा बालबालिका सहायता संघ र सोलुदुधकुण्डको संयुक्त प्रयास सफल

जिल्लामै बन्यो पहिलो अनाथालय, शेर्पा बालबालिका सहायता संघ र सोलुदुधकुण्डको संयुक्त प्रयास सफल

December 9, 2025
0
रामप्रसादराई गाउँपालिकाको टोलीले थुलुङ दुधकोशीको शिक्षा सुधार अभियान अवलोकन गर्‍यो

रामप्रसादराई गाउँपालिकाको टोलीले थुलुङ दुधकोशीको शिक्षा सुधार अभियान अवलोकन गर्‍यो

December 9, 2025
0
Next Post
देशका धेरै ठाउँमा वर्षाको सम्भावना

देशका धेरै ठाउँमा वर्षाको सम्भावना

Discussion about this post

Everest Highlights

छैठौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधी जनजागृति माविलाई

छैठौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधी जनजागृति माविलाई

December 9, 2025
नेपाल रेडियोलोजिष्ट एसोसियसनद्वारा सैनिक अस्पताल परिसरमा सयवटा बिरुवा रोपण

नेपाल रेडियोलोजिष्ट एसोसियसनद्वारा सैनिक अस्पताल परिसरमा सयवटा बिरुवा रोपण

December 9, 2025
जिल्लामै बन्यो पहिलो अनाथालय, शेर्पा बालबालिका सहायता संघ र सोलुदुधकुण्डको संयुक्त प्रयास सफल

जिल्लामै बन्यो पहिलो अनाथालय, शेर्पा बालबालिका सहायता संघ र सोलुदुधकुण्डको संयुक्त प्रयास सफल

December 9, 2025
रामप्रसादराई गाउँपालिकाको टोलीले थुलुङ दुधकोशीको शिक्षा सुधार अभियान अवलोकन गर्‍यो

रामप्रसादराई गाउँपालिकाको टोलीले थुलुङ दुधकोशीको शिक्षा सुधार अभियान अवलोकन गर्‍यो

December 9, 2025
सोलुखुम्बुमा २१ हजार बढी पशुचौपायालाई खोरेत खोप, दुर्गम बस्तीले रोक्यो गति

सोलुखुम्बुमा २१ हजार बढी पशुचौपायालाई खोरेत खोप, दुर्गम बस्तीले रोक्यो गति

December 9, 2025

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
छैठौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधी जनजागृति माविलाई

छैठौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधी जनजागृति माविलाई

December 9, 2025
नेपाल रेडियोलोजिष्ट एसोसियसनद्वारा सैनिक अस्पताल परिसरमा सयवटा बिरुवा रोपण

नेपाल रेडियोलोजिष्ट एसोसियसनद्वारा सैनिक अस्पताल परिसरमा सयवटा बिरुवा रोपण

December 9, 2025
जिल्लामै बन्यो पहिलो अनाथालय, शेर्पा बालबालिका सहायता संघ र सोलुदुधकुण्डको संयुक्त प्रयास सफल

जिल्लामै बन्यो पहिलो अनाथालय, शेर्पा बालबालिका सहायता संघ र सोलुदुधकुण्डको संयुक्त प्रयास सफल

December 9, 2025
No Result
View All Result

December 2025
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
28293031  
« Nov    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly