Saturday, September 12, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

लुवान सिंह राईले ७४ वर्षको उमेरमा नागरिकता पाए, अब नेपाल–भारत आउजाउ सहज

Radio Everest by Radio Everest
May 6, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

बैशाख २३, सोलुखुम्बु । सोलुखुम्बुको नेचासल्यान गाउँपालिका–५ निवासी लुवान सिंह राईले ७४ वर्षको उमेरमा पहिलोपटक नेपाली नागरिकता प्राप्त गर्नुभएको छ । विगत लामो समयदेखि भारतमा बस्दै आएका राईलाई मंगलबार प्रमुख जिल्ला अधिकारी (प्रजिअ) अनोज कुमार घिमिरेले नेपाली नागरिकता प्रमाणपत्र हस्तान्तरण गर्नुभएको हो । वि.सं २००८ साल मंसिर २९ गते जन्मिएका राईलाई हालसम्म कुनै नागरिकता प्राप्त नभएकोले आवश्यक प्रक्रिया पुरा गरी नागरिकता प्रदान गरिएको प्रजिअ घिमिरेले जानकारी दिनुभयो ।

प्रजिअ घिमिरेले नागरिकहरुलाई सहज सेवा प्रदान गर्न जिल्ला प्रशासन कार्यालय सधैँ तयार रहेको बताउनुभयो । नागरिकता पाएपछि निकै खुसी व्यक्त गर्दै राईले अब नेपाल र भारत आउजाउमा हुने झन्झटबाट मुक्ति पाउने जनाउनुभयो । राईको नागरिकता बनाउन प्रशासनमा सघाउन आएका उहाँका छोरा दिलकुमार राईले निकै लामो समयपछि बुवाको नागरिकता बनाउन पाएकोमा खुशी व्यक्त गर्दै सम्पूर्ण प्रशासनिक टिमलाई धन्यवाद दिनु भएको छ ।

यो नागरिकता वितरणसँगै लामो समयदेखि अधिकारबाट वञ्चित रहँदै आएका एक वृद्ध नागरिकले अब सरकारी सेवा, सुविधा तथा नागरिक अधिकारमा सहभागिता जनाउन पाउने हुनुभएको छ ।

Previous Post

ट्र्याक्टर दुर्घटना हुँदा हलेसीका ४० वर्षीया गीता परियारको मृत्यु

Next Post

खोटाङकी प्रियाले थाइल्यान्डमा जितिन् अमेजोन जंगल युटिएमबीको उपाधि

Related Posts

रसुवा बाढीको प्रभावः सोलुखुम्बुमा ग्यास अभाव र महँगीको चिन्ता

रसुवा बाढीको प्रभावः सोलुखुम्बुमा ग्यास अभाव र महँगीको चिन्ता

September 11, 2026
0
ऐसेलुखर्क गाउँपालिकाले काठमाडौँ र इटहरीमा सामाजिक सुरक्षा भत्ता शिविर सञ्चालन गर्ने

ऐसेलुखर्क गाउँपालिकाले तीज विशेष कार्यक्रम स्थगित गर्यो

September 11, 2026
0
बाढीपीडितका लागि मोन्भिसो नेपाल फाउन्डेसनको २० लाख सहयोग

बाढीपीडितका लागि मोन्भिसो नेपाल फाउन्डेसनको २० लाख सहयोग

September 11, 2026
0
हुङ्गा खोलामा बनेको ड्यामबाट पानी बग्न थालेपछि जोखिम घट्यो

Discussion about this post

Everest Highlights

बाढीपीडितका लागि ह्वाइट हिल्सका विद्यार्थी र शिक्षकले जुटाए ७५ हजार

बाढीपीडितका लागि ह्वाइट हिल्सका विद्यार्थी र शिक्षकले जुटाए ७५ हजार

September 11, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
रसुवा बाढीको प्रभावः सोलुखुम्बुमा ग्यास अभाव र महँगीको चिन्ता

रसुवा बाढीको प्रभावः सोलुखुम्बुमा ग्यास अभाव र महँगीको चिन्ता

September 11, 2026
ऐसेलुखर्क गाउँपालिकाले काठमाडौँ र इटहरीमा सामाजिक सुरक्षा भत्ता शिविर सञ्चालन गर्ने

ऐसेलुखर्क गाउँपालिकाले तीज विशेष कार्यक्रम स्थगित गर्यो

September 11, 2026
बाढीपीडितका लागि मोन्भिसो नेपाल फाउन्डेसनको २० लाख सहयोग

बाढीपीडितका लागि मोन्भिसो नेपाल फाउन्डेसनको २० लाख सहयोग

September 11, 2026
No Result
View All Result

September 2026
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
27282930  
« Aug    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly