Saturday, October 10, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

ट्र्याक्टर दुर्घटना हुँदा हलेसीका ४० वर्षीया गीता परियारको मृत्यु

Radio Everest by Radio Everest
May 6, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

बैशाख २३, सोलुखुम्बु । उदयपुरमा ट्र्याक्टरको ठक्करबाट खोटाङकी एक महिलाको मृत्यु भएको छ, भने एक युवक घाइते भएका छन् । खोटाङको हलेसी तुवाचुङ नगरपालिका–४ की ४० वर्षीया गीता परियारको मृत्यु भएको हो । उनलाई सुनसरीतर्फ फर्किँदै गरेको बेहुली बोकेको ट्र्याक्टरले ठक्कर दिएको थियो । ना ३ त ८१० नम्बरको उक्त ट्र्याक्टरले ठक्कर दिँदा उनी गम्भीर घाइते भएकी थिइन् । उपचारका क्रममा उनको ज्यान गएको इलाका प्रहरी कार्यालय बेलटारका प्रमुख बबिन राईले जानकारी दिनुभयो ।

दुर्घटनामा सुनसरी इटहरी महानगरपालिका–२० का २३ वर्षीय योजन राई घाइते भएका छन् । उनको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको प्रहरीले जनाएको छ । दुर्घटनापछि ट्र्याक्टर चालक ३० वर्षीय विजय विकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको जनाइएको छ ।

Previous Post

उदयपुरमा चट्याङ लागेर १३ वर्षीय बालकको मृत्यु

Next Post

लुवान सिंह राईले ७४ वर्षको उमेरमा नागरिकता पाए, अब नेपाल–भारत आउजाउ सहज

Related Posts

सोलुखुम्बुमा दशैँ–तिहार विशेष ब्याडमिन्टन प्रतियोगिता सुरु, विजेतालाई ५ हजार पुरस्कार

सोलुखुम्बुमा दशैँ–तिहार विशेष ब्याडमिन्टन प्रतियोगिता सुरु, विजेतालाई ५ हजार पुरस्कार

October 10, 2026
0
लुक्ला विमानस्थलमा पर्यटकको चहलपहल बढ्यो, दैनिक २५० वटासम्म उडान

लुक्ला विमानस्थलमा पर्यटकको चहलपहल बढ्यो, दैनिक २५० वटासम्म उडान

October 10, 2026
0
गगन थापा नेपाली कांग्रेसको सभापति निर्वाचित

गगन थापा नेपाली कांग्रेसको सभापति निर्वाचित

October 10, 2026
0
विश्व हुलाक दिवस : सोलुखुम्बुमा हाजिरीजवाफ प्रतियोगिता

विश्व हुलाक दिवस : सोलुखुम्बुमा हाजिरीजवाफ प्रतियोगिता

October 9, 2026
0
Next Post
लुवान सिंह राईले ७४ वर्षको उमेरमा नागरिकता पाए, अब नेपाल–भारत आउजाउ सहज

लुवान सिंह राईले ७४ वर्षको उमेरमा नागरिकता पाए, अब नेपाल–भारत आउजाउ सहज

Discussion about this post

Everest Highlights

सोलुखुम्बुमा दशैँ–तिहार विशेष ब्याडमिन्टन प्रतियोगिता सुरु, विजेतालाई ५ हजार पुरस्कार

सोलुखुम्बुमा दशैँ–तिहार विशेष ब्याडमिन्टन प्रतियोगिता सुरु, विजेतालाई ५ हजार पुरस्कार

October 10, 2026
लुक्ला विमानस्थलमा पर्यटकको चहलपहल बढ्यो, दैनिक २५० वटासम्म उडान

लुक्ला विमानस्थलमा पर्यटकको चहलपहल बढ्यो, दैनिक २५० वटासम्म उडान

October 10, 2026
गगन थापा नेपाली कांग्रेसको सभापति निर्वाचित

गगन थापा नेपाली कांग्रेसको सभापति निर्वाचित

October 10, 2026
विश्व हुलाक दिवस : सोलुखुम्बुमा हाजिरीजवाफ प्रतियोगिता

विश्व हुलाक दिवस : सोलुखुम्बुमा हाजिरीजवाफ प्रतियोगिता

October 9, 2026
सोलुखुम्बुमा ९ हजार ८९४ पशुलाई खोरेतविरुद्धको खोप

सोलुखुम्बुमा ९ हजार ८९४ पशुलाई खोरेतविरुद्धको खोप

October 9, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
सोलुखुम्बुमा दशैँ–तिहार विशेष ब्याडमिन्टन प्रतियोगिता सुरु, विजेतालाई ५ हजार पुरस्कार

सोलुखुम्बुमा दशैँ–तिहार विशेष ब्याडमिन्टन प्रतियोगिता सुरु, विजेतालाई ५ हजार पुरस्कार

October 10, 2026
लुक्ला विमानस्थलमा पर्यटकको चहलपहल बढ्यो, दैनिक २५० वटासम्म उडान

लुक्ला विमानस्थलमा पर्यटकको चहलपहल बढ्यो, दैनिक २५० वटासम्म उडान

October 10, 2026
गगन थापा नेपाली कांग्रेसको सभापति निर्वाचित

गगन थापा नेपाली कांग्रेसको सभापति निर्वाचित

October 10, 2026
No Result
View All Result

October 2026
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
25262728293031
« Sep    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly