Wednesday, September 2, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

उदयपुरमा चट्याङ लागेर १३ वर्षीय बालकको मृत्यु

Radio Everest by Radio Everest
May 6, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

बैशाख २३, सोलुखुम्बु । उदयपुरको कटारी नगरपालिकामा चट्याङ लागेर एक बालकको ज्यान गएको छ। कटारी–८ फूलबारी निवासी १३ वर्षीय चित्रबहादुर वलम्पाकी मगरको सोमबार दिउँसो चट्याङ लागेर मृत्यु भएको वडा अध्यक्ष नवीन तामाङले जानकारी दिनुभयो ।

तामाङका अनुसार चित्रबहादुर दिउँसो बाख्रा चराउन गएका थिए तर साँझसम्म घर नफर्किएपछि परिवारले खोजी थालेको थियो । “साँझ बाख्रा त फर्किए तर छोरा आएनन्, त्यसपछि उनका बुबा मानबहादुर मगर खोज्न गएका थिए,” तामाङले बताउनुभयो, “वनमा चित्रबहादुरलाई चट्याङ लागेर ढलेको अवस्थामा फेला पारेछन् ।

” घटनाबारे इलाका प्रहरी कार्यालय कटारीका प्रमुख, प्रहरी नायब उपरीक्षक कमल बजगाईँले थप अनुसन्धान भइरहेको जानकारी दिनुभयो। प्रहरीले घटनास्थलको निरीक्षण गरी आवश्यक प्रक्रिया अघि बढाइरहेको छ । उक्त घटनाले स्थानिय क्षेत्रमा शोकको वातावरण सिर्जना गरेको छ ।

Previous Post

शहीद कुसुम प्रतिष्ठानको नयाँ वर्ष शुभकामना र पात्रो विमोचन सम्पन्न

Next Post

ट्र्याक्टर दुर्घटना हुँदा हलेसीका ४० वर्षीया गीता परियारको मृत्यु

Related Posts

रावा खोलाले बगाउँदा खोटाङमा एक व्यक्ति बेपत्ता

रावा खोलाले बगाउँदा खोटाङमा एक व्यक्ति बेपत्ता

September 1, 2026
0
हर्क साम्पाङ र सुदन किराँतीबीच चार महिनामै खटपट

हर्क साम्पाङ र सुदन किराँतीबीच चार महिनामै खटपट

September 1, 2026
0
करदाता प्रोत्साहन उपहार कार्यक्रम तत्काललाई स्थगित

करदाता प्रोत्साहन उपहार कार्यक्रम तत्काललाई स्थगित

September 1, 2026
0
सोलुका अलैँचीमा झुसिल्किराको प्रकोप : प्राविधिक ज्ञान र जैविक उपचारमा जोड

Discussion about this post

Everest Highlights

बाढीपहिरो विपद्का कारण केपिलासगढीमा यस वर्षको तीज विशेष कार्यक्रम स्थगन

बाढीपहिरो विपद्का कारण केपिलासगढीमा यस वर्षको तीज विशेष कार्यक्रम स्थगन

September 1, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
रावा खोलाले बगाउँदा खोटाङमा एक व्यक्ति बेपत्ता

रावा खोलाले बगाउँदा खोटाङमा एक व्यक्ति बेपत्ता

September 1, 2026
हर्क साम्पाङ र सुदन किराँतीबीच चार महिनामै खटपट

हर्क साम्पाङ र सुदन किराँतीबीच चार महिनामै खटपट

September 1, 2026
करदाता प्रोत्साहन उपहार कार्यक्रम तत्काललाई स्थगित

करदाता प्रोत्साहन उपहार कार्यक्रम तत्काललाई स्थगित

September 1, 2026
No Result
View All Result

September 2026
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
27282930  
« Aug    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly