Wednesday, December 10, 2025
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

शहीद कुसुम प्रतिष्ठानको नयाँ वर्ष शुभकामना र पात्रो विमोचन सम्पन्न

Radio Everest by Radio Everest
May 6, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

बैशाख २३, सोलुखुम्बु । नयाँ वर्ष २०८२ को अवसरमा शहीद कुसुम स्मृति प्रतिष्ठानले एक विशेष कार्यक्रमको आयोजना गरी शुभकामना आदानप्रदान तथा भित्तेपात्रो सार्वजनिक गरेको छ । सोमबार सम्पन्न उक्त कार्यक्रममा विभिन्न क्षेत्रका विशिष्ट व्यक्तिहरुको उपस्थिति रहेको थियो । कार्यक्रमका वक्ताहरुले शहीद कुसुमको योगदान र प्रतिष्ठानले समाजमा खेलेको सकारात्मक भूमिकाको चर्चा गर्दै संस्थाले आगामी दिनहरूमा पनि सामाजिक नेतृत्वलाई निरन्तरता दिने विश्वास व्यक्त गर्नुभएको छ ।

प्रतिष्ठानका अध्यक्ष लोकेन्द्र आर.सी.ले संस्थाले सामाजिक क्षेत्रमा अझ प्रभावकारी भूमिका खेल्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । कार्यक्रममा नेचासल्यान गाउँपालिका उपाध्यक्ष बिना राई, प्रशासकीय अधिकृत टंकनाथ घिमिरे, वडा नं ३ का अध्यक्ष सिताराम भट्टराई, माओवादी केन्द्रका नेता केशर राई, जनरिखि राई, वियस राई, सामाजिक अभियन्ता बालकुमार भट्टराई, चेतना विस्तार यूवा परिवारका अध्यक्ष जगनाथ बाँस्तोला लगायतको उपस्थिति रहेको थियो ।

शहीद कुसुम स्मृति प्रतिष्ठान सोलुखुम्बु जिल्लाको एक अग्रणी सामाजिक संस्था हो, जसले नाफारहित रुपमा सामाजिक कार्य गर्दै आएको छ । प्रतिष्ठानसँग दुईवटा सुविधा सम्पन्न सभाहल रहेका छन्, जसले यस संस्थालाई थप प्रभावकारी कार्यक्रम सञ्चालनमा सहज बनाएको छ ।

Previous Post

तरकारी पकेट कार्यक्रमअन्तर्गत किसानलाई कृषि सामाग्री

Next Post

उदयपुरमा चट्याङ लागेर १३ वर्षीय बालकको मृत्यु

Related Posts

टाप्टिङको नयाँ वडा कार्यालय भवन उद्घाटन गर्ने तयारी

टाप्टिङको नयाँ वडा कार्यालय भवन उद्घाटन गर्ने तयारी

December 10, 2025
0
महाकुलुङका एकै परिवारका तीन जनालाई शाखा अधिकृतमा नियुक्ति

महाकुलुङका एकै परिवारका तीन जनालाई शाखा अधिकृतमा नियुक्ति

December 10, 2025
0
खोटाङमा ७७औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवस तथा १६ दिने लैङ्गिक हिंसा विरुद्धको अभियान सकियो

खोटाङमा ७७औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवस तथा १६ दिने लैङ्गिक हिंसा विरुद्धको अभियान सकियो

December 10, 2025
0
छैठौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधी जनजागृति माविलाई

छैठौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधी जनजागृति माविलाई

December 9, 2025
0
Next Post
उदयपुरमा चट्याङ लागेर १३ वर्षीय बालकको मृत्यु

उदयपुरमा चट्याङ लागेर १३ वर्षीय बालकको मृत्यु

Discussion about this post

Everest Highlights

टाप्टिङको नयाँ वडा कार्यालय भवन उद्घाटन गर्ने तयारी

टाप्टिङको नयाँ वडा कार्यालय भवन उद्घाटन गर्ने तयारी

December 10, 2025
महाकुलुङका एकै परिवारका तीन जनालाई शाखा अधिकृतमा नियुक्ति

महाकुलुङका एकै परिवारका तीन जनालाई शाखा अधिकृतमा नियुक्ति

December 10, 2025
खोटाङमा ७७औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवस तथा १६ दिने लैङ्गिक हिंसा विरुद्धको अभियान सकियो

खोटाङमा ७७औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवस तथा १६ दिने लैङ्गिक हिंसा विरुद्धको अभियान सकियो

December 10, 2025
छैठौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधी जनजागृति माविलाई

छैठौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधी जनजागृति माविलाई

December 9, 2025
नेपाल रेडियोलोजिष्ट एसोसियसनद्वारा सैनिक अस्पताल परिसरमा सयवटा बिरुवा रोपण

नेपाल रेडियोलोजिष्ट एसोसियसनद्वारा सैनिक अस्पताल परिसरमा सयवटा बिरुवा रोपण

December 9, 2025

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
टाप्टिङको नयाँ वडा कार्यालय भवन उद्घाटन गर्ने तयारी

टाप्टिङको नयाँ वडा कार्यालय भवन उद्घाटन गर्ने तयारी

December 10, 2025
महाकुलुङका एकै परिवारका तीन जनालाई शाखा अधिकृतमा नियुक्ति

महाकुलुङका एकै परिवारका तीन जनालाई शाखा अधिकृतमा नियुक्ति

December 10, 2025
खोटाङमा ७७औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवस तथा १६ दिने लैङ्गिक हिंसा विरुद्धको अभियान सकियो

खोटाङमा ७७औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवस तथा १६ दिने लैङ्गिक हिंसा विरुद्धको अभियान सकियो

December 10, 2025
No Result
View All Result

December 2025
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
28293031  
« Nov    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly