Friday, September 11, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

खोटाङकी प्रियाले थाइल्यान्डमा जितिन् अमेजोन जंगल युटिएमबीको उपाधि

Radio Everest by Radio Everest
May 6, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

बैशाख २३, सोलुखुम्बु । खोटाङकी नेपाली अल्ट्रा धाविका प्रिया राईले थाइल्यान्डमा आयोजित ‘अमेजोन जंगल थाईल्यान्ड वाई युटिएमबी’ प्रतिस्पर्धामा प्रथम स्थान हासिल गर्दै अन्तर्राष्ट्रिय स्तरमा नेपाललाई गर्व गर्नलायक सफलता दिलाएकी छिन् । ५५ किलोमिटर दूरीको अल्ट्रा रनिङ प्रतिस्पर्धामा सहभागी भएकी प्रियाले ६ घण्टा २८ मिनेट २२ सेकेन्डमा दूरी पूरा गर्दै प्रतियोगिताको उपाधि हात पारिन्।

यस रेसमा इटलीकी नथलिया मास्ट्रोटा ६ घण्टा ४२ मिनेट ५२ सेकेन्डमा दोस्रो र पोल्यान्डकी आन्ना ६ घण्टा ५५ मिनेट २ सेकेन्डमा तेस्रो स्थानमा रहिन् । राईले एक साताभित्रै दुई प्रतिष्ठित अन्तर्राष्ट्रिय रेसमा सहभागिता जनाएकी छन् ।उनले मलेसियामा आयोजित ५० किलोमिटर रनिङमा दोस्रो स्थान हासिल गरेकी थिइन् ।युटिएमबी विश्वकै चर्चित तथा कठिन अल्ट्रा रनिङ रेसहरूमध्ये एक मानिन्छ । यस प्रतियोगितामा प्रियाले बलियो अन्तर्राष्ट्रिय प्रतिद्वन्द्वीहरूलाई पछि पार्दै नेपालको नाम उच्च बनाएकी छिन् ।

नेपालको दुर्गम जिल्ला खोटाङबाट अन्तर्राष्ट्रिय मञ्चसम्म पुगेर ऐतिहासिक सफलता हासिल गरेकी प्रिया राईको यो जितले नेपाली खेलकुदप्रेमीहरूमा गर्वको भावना थपेको छ ।

Previous Post

लुवान सिंह राईले ७४ वर्षको उमेरमा नागरिकता पाए, अब नेपाल–भारत आउजाउ सहज

Next Post

सोलुदुधकुण्ड नगरपालिकामा ठूला सवारीसाधन सञ्चालनमा प्रतिबन्ध, संरचना संरक्षणलाई प्राथमिकता

Related Posts

आज कुशेऔँसी अर्थात् बाबुको मुख हेर्ने दिन

आज कुशेऔँसी अर्थात् बाबुको मुख हेर्ने दिन

September 11, 2026
0
तीजको रकम बाढीपीडितलाई दिने लिखुपिकेको निर्णय

तीजको रकम बाढीपीडितलाई दिने लिखुपिकेको निर्णय

September 10, 2026
0
थारू कल्याणकारिणी सभा जापानको अध्यक्षमा यमकुमार चौधरी

थारू कल्याणकारिणी सभा जापानको अध्यक्षमा यमकुमार चौधरी

September 10, 2026
0
भोटेकोशी बाढी : सोलुखुम्बुका स्थानीय तहबाट राहत र खोजीमा पहल

Discussion about this post

Everest Highlights

सोलुखुम्बुमा एक वर्षमा ६१ जनाले आत्महत्या गरे, जोखिममा रहेकालाई एक्लै नछोड्न चिकित्सकको सुझाव

सोलुखुम्बुमा एक वर्षमा ६१ जनाले आत्महत्या गरे, जोखिममा रहेकालाई एक्लै नछोड्न चिकित्सकको सुझाव

September 10, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
आज कुशेऔँसी अर्थात् बाबुको मुख हेर्ने दिन

आज कुशेऔँसी अर्थात् बाबुको मुख हेर्ने दिन

September 11, 2026
तीजको रकम बाढीपीडितलाई दिने लिखुपिकेको निर्णय

तीजको रकम बाढीपीडितलाई दिने लिखुपिकेको निर्णय

September 10, 2026
थारू कल्याणकारिणी सभा जापानको अध्यक्षमा यमकुमार चौधरी

थारू कल्याणकारिणी सभा जापानको अध्यक्षमा यमकुमार चौधरी

September 10, 2026
No Result
View All Result

September 2026
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
27282930  
« Aug    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly