Friday, June 12, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

सोलुदुधकुण्ड नगरपालिकामा ठूला सवारीसाधन सञ्चालनमा प्रतिबन्ध, संरचना संरक्षणलाई प्राथमिकता

Radio Everest by Radio Everest
May 6, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

बैशाख २३, सोलुखुम्बु । सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिकाले नगर कार्यपालिकाको बैशाख ५ गते सम्पन्न बैठकको निर्णय अनुसार नगर क्षेत्रभित्रका कालोपत्रे तथा कच्ची सडक खण्डमा ट्याक्टर र १० चक्रे ठूला सवारीसाधन सञ्चालनमा रोक लगाएको छ । बैठकमा गरिएको निर्णयअनुसार यस्ता सवारीसाधनको सञ्चालनले सडकको संरचनागत गुणस्तरमा गम्भीर क्षति पु¥याउने, सवारी आवागमनमा अवरोध सिर्जना हुने र विशेषगरी बर्षायाममा मर्मत सम्भारमा समस्या आउने भएकाले यो प्रतिबन्ध आवश्यक भएको जनाइएको छ ।

प्रतिबन्ध अन्तर्गत ट्याक्टर तथा कच्ची सडकमा १० चक्रे सवारीसाधनको सञ्चालनमा जेठ १५ देखि असोज ३० सम्म पूर्ण रूपमा रोक लगाइनेछ भने, कालोपत्रे सडकमा पनि यस्ता सवारीसाधन सञ्चालनमा नियन्त्रण गरिनेछ ।

यस निर्णयको प्रभावकारी कार्यान्वयनका लागि सोलुदुधकुण्ड नगरपालिका वडा नम्बर ५ सल्लेरीका कार्यवाहक वडा अध्यक्ष पासाङ शेर्पाले सम्बन्धित सबै निकाय, स्थानीय बासिन्दा र सवारीधनीहरुलाई आवश्यक सहयोग र समन्वय गर्न अनुरोध गर्नुभएको छ । नगरपालिकाले यो निर्णय सडक संरचना संरक्षण, सुरक्षित आवागमन र दीर्घकालीन विकासलाई ध्यानमा राखी गरिएको स्पष्ट पारेको छ ।

Previous Post

खोटाङकी प्रियाले थाइल्यान्डमा जितिन् अमेजोन जंगल युटिएमबीको उपाधि

Next Post

धनकुटा र उदयपुरमा भएको सवारी दुर्घटनाबाट ४ जनाको मृत्यु, १२ घाइते

Related Posts

सोलुखुम्बुमा बिहानै आगलागी, वृद्धाको घर जलेर नष्ट

सोलुखुम्बुमा बिहानै आगलागी, वृद्धाको घर जलेर नष्ट

June 12, 2026
0
एनसेल ग्राहकलाई अल्टिमा ग्याजेटमा ६० प्रतिशतसम्म छुट

एनसेल ग्राहकलाई अल्टिमा ग्याजेटमा ६० प्रतिशतसम्म छुट

June 12, 2026
0
फाप्लु–बेनि सडक ढलान कार्य सुरु, ३ करोड लागतमा पूर्वाधार स्तरोन्नति हुने

फाप्लु–बेनि सडक ढलान कार्य सुरु, ३ करोड लागतमा पूर्वाधार स्तरोन्नति हुने

June 12, 2026
0
बीपी राजमार्गमा बस दुर्घटना : ८ जनाको घटनास्थलमै मृत्यु, १६ घाइते

Discussion about this post

Everest Highlights

सार्वजनिक स्थलमा रोपिएका विरुवा नष्ट नगर्न सोलुदुधकुण्ड नगरपालिकाको आग्रह

सार्वजनिक स्थलमा रोपिएका विरुवा नष्ट नगर्न सोलुदुधकुण्ड नगरपालिकाको आग्रह

June 12, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
सोलुखुम्बुमा बिहानै आगलागी, वृद्धाको घर जलेर नष्ट

सोलुखुम्बुमा बिहानै आगलागी, वृद्धाको घर जलेर नष्ट

June 12, 2026
एनसेल ग्राहकलाई अल्टिमा ग्याजेटमा ६० प्रतिशतसम्म छुट

एनसेल ग्राहकलाई अल्टिमा ग्याजेटमा ६० प्रतिशतसम्म छुट

June 12, 2026
फाप्लु–बेनि सडक ढलान कार्य सुरु, ३ करोड लागतमा पूर्वाधार स्तरोन्नति हुने

फाप्लु–बेनि सडक ढलान कार्य सुरु, ३ करोड लागतमा पूर्वाधार स्तरोन्नति हुने

June 12, 2026
No Result
View All Result

June 2026
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
282930  
« May    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly