Monday, May 4, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

धनकुटा र उदयपुरमा भएको सवारी दुर्घटनाबाट ४ जनाको मृत्यु, १२ घाइते

Radio Everest by Radio Everest
May 6, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

बैशाख २३, सोलुुखुम्बु । धनकुटा र उदयपुरमा भएको छुट्टाछुट्टै सवारी दुर्घटनामा ४ जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन् । वैशाख २२ गते बिहान सवा १० बजे धनकुटाको धनकुटा नगरपालिका ६ स्थित कोशी लोकमार्गमा धरानबाट भोजपुर तर्फ जाँदै गरेको यात्रुवाहक बस (नम्बर को. १ ख २१७७) अनियन्त्रित भइ सडकबाट ५० मिटर तल खसी दुर्घटना भएको हो ।

यस दुर्घटनामा बसका चालक सहित १४ जना यात्री घाइते भएका थिए । घटनास्थलमा जिल्ला प्रहरी कार्यालय धनकुटाबाट प्रहरी टोली खटी घाइतेलाई उद्धार गरी उपचारको लागि विभिन्न अस्पतालमा पठाएको थियो । दुर्घटनामा बसका चालक, सुनसरी धरान उपमहानगरपालिका १३ का ५१ वर्षीय रुद्र तामाङ, भोजपुर षडानन्द नगरपालिका १३ का ५८ वर्षीय लिला बहादुर श्रेष्ठ, धनकुटा नगरपालिका ६ की ७३ वर्षीय कृष्ण कुमारी राई भुजेलको उपचारको क्रममा मृत्यु भएको पुष्टि भएको छ ।

अन्य ११ जना घाइतेलाई धरान घोपामा उपचार भइरहेको छ । सोही दिन अपराह्न पौने ४ बजे, खोटाङबाट इटहरी तर्फ जन्ती बोकेर आउँदै गरेको अर्को बस उदयपुरको चौदण्डीगढी नगरपालिका ४ स्थित बर्षेडाडामा मदन भण्डारी लोकमार्गमा रोकेको थियो । त्यतिबेला बसमा रहेका जन्तीहरू हलेसी तुवाचुङ नगरपालिका ४ की ४० वर्षीया गिता परियार र सुनसरी इटहरी २० का २३ वर्षीय युजन राई सडक पार गर्दै थिए । त्यतिबेला ना.३ त ८१० नम्बरको ट्याक्टरले उनीहरूलाई ठक्कर दिएको थियो ।

दुर्घटनामा गिता परियारको उपचारको क्रममा परियाको नगर अस्पताल बेल्टारमा मृत्यु भएको छ भने युजन राईको उपचार विराटनगर न्यूरो अस्पतालमा भइरहेको छ । यस दुर्घटनामा संलग्न ट्याक्टर चालक ३० बर्षिय विजय बि.क., उदयपुर चौदण्डीगढी ४ का, र बस चालक ३६ बर्षिय पुरुषोत्तम पोखरेल रहेका छन् । यस घटनामा १२ जना घाइते भएका छन् जसको उपचार जारी छ ।

Previous Post

सोलुदुधकुण्ड नगरपालिकामा ठूला सवारीसाधन सञ्चालनमा प्रतिबन्ध, संरचना संरक्षणलाई प्राथमिकता

Next Post

१५ महिलालाई कृषिमा व्यवसायीक बनाउँदै केपिलास

Related Posts

आइसफल डाक्टरले भेटे बेवारिसे शव, व्यवस्थापन सुरु

आइसफल डाक्टरले भेटे बेवारिसे शव, व्यवस्थापन सुरु

May 3, 2026
0
खोटाङमा जेष्ठ ३ देखि ९ सम्म तेस्रो बृहत् हलेसी महोत्सव आयोजना हुने

खोटाङमा जेष्ठ ३ देखि ९ सम्म तेस्रो बृहत् हलेसी महोत्सव आयोजना हुने

May 3, 2026
0
सोताङ र माप्यदुधकोशीमा पर्यटन पदचिन्ह तथा रोड म्याप स्थापना

सोताङ र माप्यदुधकोशीमा पर्यटन पदचिन्ह तथा रोड म्याप स्थापना

May 3, 2026
0
भूमीहीन तथा सुकुम्बासी वस्तीका बालबालिकाको विषयमा सरकार संवेदनशील हुन सरोकारवालाको माग

भूमीहीन तथा सुकुम्बासी वस्तीका बालबालिकाको विषयमा सरकार संवेदनशील हुन सरोकारवालाको माग

May 2, 2026
0
Next Post
१५ महिलालाई कृषिमा व्यवसायीक बनाउँदै केपिलास

१५ महिलालाई कृषिमा व्यवसायीक बनाउँदै केपिलास

Discussion about this post

Everest Highlights

आइसफल डाक्टरले भेटे बेवारिसे शव, व्यवस्थापन सुरु

आइसफल डाक्टरले भेटे बेवारिसे शव, व्यवस्थापन सुरु

May 3, 2026
खोटाङमा जेष्ठ ३ देखि ९ सम्म तेस्रो बृहत् हलेसी महोत्सव आयोजना हुने

खोटाङमा जेष्ठ ३ देखि ९ सम्म तेस्रो बृहत् हलेसी महोत्सव आयोजना हुने

May 3, 2026
सोताङ र माप्यदुधकोशीमा पर्यटन पदचिन्ह तथा रोड म्याप स्थापना

सोताङ र माप्यदुधकोशीमा पर्यटन पदचिन्ह तथा रोड म्याप स्थापना

May 3, 2026
भूमीहीन तथा सुकुम्बासी वस्तीका बालबालिकाको विषयमा सरकार संवेदनशील हुन सरोकारवालाको माग

भूमीहीन तथा सुकुम्बासी वस्तीका बालबालिकाको विषयमा सरकार संवेदनशील हुन सरोकारवालाको माग

May 2, 2026
उदयपुरको रौतामाईमा ४५ दिने एडभान्स सिलाई–कटिङ्ग तालिम सुरु

उदयपुरको रौतामाईमा ४५ दिने एडभान्स सिलाई–कटिङ्ग तालिम सुरु

May 1, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
आइसफल डाक्टरले भेटे बेवारिसे शव, व्यवस्थापन सुरु

आइसफल डाक्टरले भेटे बेवारिसे शव, व्यवस्थापन सुरु

May 3, 2026
खोटाङमा जेष्ठ ३ देखि ९ सम्म तेस्रो बृहत् हलेसी महोत्सव आयोजना हुने

खोटाङमा जेष्ठ ३ देखि ९ सम्म तेस्रो बृहत् हलेसी महोत्सव आयोजना हुने

May 3, 2026
सोताङ र माप्यदुधकोशीमा पर्यटन पदचिन्ह तथा रोड म्याप स्थापना

सोताङ र माप्यदुधकोशीमा पर्यटन पदचिन्ह तथा रोड म्याप स्थापना

May 3, 2026
No Result
View All Result

May 2026
S M T W T F S
 12
3456789
10111213141516
17181920212223
24252627282930
31  
« Apr    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly