Monday, August 31, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

१५ महिलालाई कृषिमा व्यवसायीक बनाउँदै केपिलास

Radio Everest by Radio Everest
May 6, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

खोटाङ, बैशाख २३ । खोटाङको केपिलासगढी गाउँपालिका र जि फाउण्डेसन विच महिलाहरूलाई उद्यमशील बनाउनका लागी अनुदान सम्झौता भएको छ । गाउँपालिकाको सहजिकरण, जि फाउण्डेसनको आर्थिक सहयोगमा महिलाहरूलाई शसक्त बनाउँदै स्वरोजगार बनाउने उद्देश्यले यो अनुदान सम्झौता भएको हो । मङ्गलबार एक कार्यक्रमका बीच गाउँपालिका र फाउण्डेसन बिच महिलाहरूलाई उद्यमशील बनाउन उनीहरूले गर्न चाहेका विभिन्न व्यवसायमा आर्थिक सहयोग गरि उनिहरुलाई आत्मनिर्भर बनाउन यो परियोजनाले काम गर्ने गरि सम्झौता भएको गाउँपालिका अध्यक्ष समिर राईले बताउनुभयो ।

उहाँले यो कार्यक्रमले गाउँपालिकाले लिएको समावेशी विकासको दृष्टिकोणलाई थप पुष्टि गरेको जिकिर गर्नुभएको छ । जि फाउण्डेसनले उक्त कार्यक्रम अन्तर्गत गाउँपालिका भित्रका १५ जना महिलाहरूलाई अनुदान सहयोग गर्ने जनाइएको छ । जि फाउण्डेसनले व्यवसायीक महिलाहरूलाई स्टार्टअप अनुदान सहित सेप्टेम्बर २०२५ सम्म प्राविधिक सहयोग सम्म उनिहरूलाई उपलब्ध गराउने जनाइएको छ । कार्यक्रमले नयाँ उद्यम दर्ता गरी कृषि, तथा पशुपङ्क्षी पालनमा आधारित नेतृत्व भएका साना उद्यमहरूलाई बीउ पूँजी, प्राविधिक तालिम र परामर्शमार्फत सशक्त बनाई उनीहरूको व्यवसायका माध्यमबाट स्थानीय स्तरमा रोजगारीका अवसर साथै नव उद्यमी महिलाहरूको आगाम २ वर्ष भित्र ३ सय प्रतिशतले आर्थिक आम्दानीमा वृद्धि गर्ने कार्यक्रमको लक्ष्य रहेको अध्यक्ष राईले बताउनुभयो ।

आफूले सञ्चालन गरेका कृषि उपज, तरकारी खेती, र पशुपंक्षी उत्पादन जस्ता व्यवसायहरुले आफूहरुलाई आत्मनिर्भर बन्न सहयोग गर्ने भएकाले स्थानीय सरकारको यो काम महत्वपूर्ण रहेको अनुदानमा सहभागी महिलाहरूको भनाई छ । कार्यक्रममा जि फाउण्डेसनका प्रतिनिधिले केपीलासगढीले कार्यक्रमप्रति दिएको तदारुकताले आफूहरूको कार्यक्रम थप सफल भएको उल्लेख गर्नुभएको थियो ।

Previous Post

धनकुटा र उदयपुरमा भएको सवारी दुर्घटनाबाट ४ जनाको मृत्यु, १२ घाइते

Next Post

दिक्तेलमा ग्यारेजबाट निकाल्दै गरेको बस पल्टियो

Related Posts

रुपाटार स्वास्थ्य चौकी जिल्लाकै पहिलो पोषणमैत्री स्वास्थ्य संस्था घोषणा

रुपाटार स्वास्थ्य चौकी जिल्लाकै पहिलो पोषणमैत्री स्वास्थ्य संस्था घोषणा

August 31, 2026
0
थुलुङ दुधकोशीका ९५ प्रतिशत सडकको सरसफाइ सम्पन्न 

नागरिकका आवश्यकतालाई प्राथमिकतामा राखेर सेवा दिइरहेका छौँ ः अधिकृत कोईराला

August 31, 2026
0
सोलुखुम्बुमा रेडपाण्डा म्याराथनको मिति परिवर्तन

सोलुखुम्बुमा रेडपाण्डा म्याराथनको मिति परिवर्तन

August 31, 2026
0
दूधकुण्डमा सेनाको निःशुल्क स्वास्थ्य शिविर, २७५ जना लाभान्वित

दूधकुण्डमा सेनाको निःशुल्क स्वास्थ्य शिविर, २७५ जना लाभान्वित

August 31, 2026
0
Next Post
तस्वीरः पवन राइ

दिक्तेलमा ग्यारेजबाट निकाल्दै गरेको बस पल्टियो

Discussion about this post

Everest Highlights

रुपाटार स्वास्थ्य चौकी जिल्लाकै पहिलो पोषणमैत्री स्वास्थ्य संस्था घोषणा

रुपाटार स्वास्थ्य चौकी जिल्लाकै पहिलो पोषणमैत्री स्वास्थ्य संस्था घोषणा

August 31, 2026
थुलुङ दुधकोशीका ९५ प्रतिशत सडकको सरसफाइ सम्पन्न 

नागरिकका आवश्यकतालाई प्राथमिकतामा राखेर सेवा दिइरहेका छौँ ः अधिकृत कोईराला

August 31, 2026
सोलुखुम्बुमा रेडपाण्डा म्याराथनको मिति परिवर्तन

सोलुखुम्बुमा रेडपाण्डा म्याराथनको मिति परिवर्तन

August 31, 2026
दूधकुण्डमा सेनाको निःशुल्क स्वास्थ्य शिविर, २७५ जना लाभान्वित

दूधकुण्डमा सेनाको निःशुल्क स्वास्थ्य शिविर, २७५ जना लाभान्वित

August 31, 2026
चौलाखर्क स्वास्थ्य चौकीलाई भिडियो एक्स–रे मेसिन हस्तान्तरण

चौलाखर्क स्वास्थ्य चौकीलाई भिडियो एक्स–रे मेसिन हस्तान्तरण

August 31, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
रुपाटार स्वास्थ्य चौकी जिल्लाकै पहिलो पोषणमैत्री स्वास्थ्य संस्था घोषणा

रुपाटार स्वास्थ्य चौकी जिल्लाकै पहिलो पोषणमैत्री स्वास्थ्य संस्था घोषणा

August 31, 2026
थुलुङ दुधकोशीका ९५ प्रतिशत सडकको सरसफाइ सम्पन्न 

नागरिकका आवश्यकतालाई प्राथमिकतामा राखेर सेवा दिइरहेका छौँ ः अधिकृत कोईराला

August 31, 2026
सोलुखुम्बुमा रेडपाण्डा म्याराथनको मिति परिवर्तन

सोलुखुम्बुमा रेडपाण्डा म्याराथनको मिति परिवर्तन

August 31, 2026
No Result
View All Result

August 2026
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031  
« Jul    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly