Sunday, October 4, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

भुवाखोलामा बन्यो महाकुलुङकै पहिलो मोटरेवल पुल 

Radio Everest by Radio Everest
May 9, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

बैशाख २५, सोलुखुम्बु । सोलुखुम्बुको महाकुलुङ गाउँपालिकाकै पहिलो पक्कीपुल उद्‌घाटन गरिएको छ ।  गाउँपालिकाको वडा नम्बर २ स्थित भुवाखोलामाथि निर्माण भएको पालिकाकै पहिलो पक्की मोटरेवल पुलको आज उद्घाटन गरिएको हो । वर्षायाममा ठुलो सास्ती भोगेर आवतजावत गर्नुपर्ने महाकुलुङबासीको समस्या पक्कीपुल निर्माण सम्पन्न भएसँगै हल भएको छ ।

महाकुलुङ गाउँपालिकाको २ करोड ५० लाख र गत आर्थिक वर्ष २०७८/७९ मा कोशी प्रदेश सांसद विकास कोषबाट तत्कालीन राज्यमन्त्री उत्तम बस्नेतद्वारा विनियोजित ५० लाख बजेट गरि करिव ३ कराेड रुपैयाँ बजेटमा पुल निर्माण सम्पन्न भएको गाउँपालिकाको वडा नम्बर २ का अध्यक्ष प्रदिप कुलुङले बताउनुभयो । २५ मिटर लम्बाइ र स्पान सङ्ख्या १ रहेको यो पुल बनेपछि गाउँपालिका बासीले राहतको सास फेरेको छन् ।  यस अघि खोलामा ह्युम पाइप राखेर सावरी साधन आवतजावत भइरहेकोमा अव भने बाह्रै महिना सहज आवतजावतका लागी गाउँपालिका बासीलाई बाटो। खुलेको गाउँपालिका अध्यक्ष सुर्य कुलुङले बताउनुभयो ।

उक्त पुल बनेपछि गाउँपालिका भित्रका नागरिकलाई मात्रै नभएर अन्तर जिल्ला भोजपुर खोटाङ, लगायतका जिल्ला आवतजावतका लागी समेत सहज भएको छ ।  विहीबार गाउँपालिका अध्यक्ष सुर्य कुलुङको प्रमुख आतिथ्यता एवं वडा नम्बर २ का अध्यक्ष प्रदिप कुलुङको अध्यक्षतामा सम्पन्न एक औपचारिक कार्यक्रमका बीच दुवैले रिवन काटेर फुको उद्घाटन गर्नुभएको छ ।  यसैबीच वडा नम्बर २ कै फुलवाछी खोलामा समेत मोटरेवल पक्की पुल निर्माणको अन्तिम चरणमा रहेको भन्दै अध्यक्ष प्रदिप कुलुङले उक्त पुल समेत आगामी एक महिना भित्र सम्पन्न भइसक्ने उल्लेख गर्नुभयो ।  

Previous Post

थुलुङका नागरिकलाई काठमाण्डौमा उपचार गराउँदा छुटै छुट, नेले विकास समाजले गर्यो सम्झौता

Next Post

 सोताङ क्याम्पसको स्ववियु सभापतिमा गठबन्धनका उम्मेद्वार मिलन राई विजयी 

Related Posts

स्थानीय कच्चा पदार्थबाट कागज उत्पादन गर्ने १० दिने तालिम सम्पन्न

स्थानीय कच्चा पदार्थबाट कागज उत्पादन गर्ने १० दिने तालिम सम्पन्न

October 3, 2026
0
सोलुमा अनलाइन ठगी बढ्दो, एक हप्तामै ६ वटा निवेदन प्रहरीमा परे

सोलुमा अनलाइन ठगी बढ्दो, एक हप्तामै ६ वटा निवेदन प्रहरीमा परे

October 3, 2026
0
नेचासल्यानका प्रमुख प्रशासकीय अधिकृत घिमिरेलाई बिदाइ

नेचासल्यानका प्रमुख प्रशासकीय अधिकृत घिमिरेलाई बिदाइ

October 3, 2026
0
ऐसेलुखर्कका विद्यालयमा इन्टरनेट पुगेपछि शिक्षक–विद्यार्थीलाई सहज

Discussion about this post

Everest Highlights

चाडपर्व नजिकिँदै जाँदा सिद्धिचरण राजमार्गका तीन स्थानमा यात्रु सहायता कक्ष

चाडपर्व नजिकिँदै जाँदा सिद्धिचरण राजमार्गका तीन स्थानमा यात्रु सहायता कक्ष

October 3, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
स्थानीय कच्चा पदार्थबाट कागज उत्पादन गर्ने १० दिने तालिम सम्पन्न

स्थानीय कच्चा पदार्थबाट कागज उत्पादन गर्ने १० दिने तालिम सम्पन्न

October 3, 2026
सोलुमा अनलाइन ठगी बढ्दो, एक हप्तामै ६ वटा निवेदन प्रहरीमा परे

सोलुमा अनलाइन ठगी बढ्दो, एक हप्तामै ६ वटा निवेदन प्रहरीमा परे

October 3, 2026
नेचासल्यानका प्रमुख प्रशासकीय अधिकृत घिमिरेलाई बिदाइ

नेचासल्यानका प्रमुख प्रशासकीय अधिकृत घिमिरेलाई बिदाइ

October 3, 2026
No Result
View All Result

October 2026
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
25262728293031
« Sep    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly