Tuesday, December 9, 2025
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

 सोताङ क्याम्पसको स्ववियु सभापतिमा गठबन्धनका उम्मेद्वार मिलन राई विजयी 

Radio Everest by Radio Everest
May 9, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

बैशाख २५, सोलुखुम्बु । सोताङ पब्लिक क्याम्पसको स्ववियु अध्यक्षमा मिलन राई निर्वाचीत भएका छन् ।  विहीबार सम्पन्न निर्वाचनबाट क्याम्पसको स्ववियु नेकपा एमाले निकट अनेरास्ववियु र माओवादी निकट अनेरास्ववियूको गठबन्धनका उम्मेद्वार राईले सभापति पदमा विजयी हासिल गरेका हुन् । निर्वाचनमा नेपाल विद्यार्थी सङ्घका प्रकाश राईले सचिव पदमा विजयी हासिल गरेका छन् भने कोषाध्यक्षमा नेविसङ्घकै नमुना कार्की निर्वाचीत बनेका छन् ।  यस्तै खुल्ला सदस्यमा नेविसङ्घका बसन्त नाछिरिङ, नवीन राई र बामपन्थी गठबन्धनका फुरा शेर्पाले विजय हासिल गरेका छन् ।  यस्तै समानुपातिक सदस्य तर्फ नेविसङ्घले २ सदस्य, अनेरास्ववियुले २ सदस्य, अखिल क्रान्तिकारीले १ सदस्य पाएको सम्वाददाता दान बहादुर बस्नेतले बताउनुभयो ।  निर्वाचनमा १ सय ४० मत खसेको थियो ।  

Previous Post

भुवाखोलामा बन्यो महाकुलुङकै पहिलो मोटरेवल पुल 

Next Post

सावाकटहरेका अध्यक्ष राईले आफ्नो सुविधाबाट किनिदिए खानेपानीको पाइप  

Related Posts

सिर्जनशील युवा समाजद्वारा १०० घरधुरीलाई किचन सामग्री वितरण

सिर्जनशील युवा समाजद्वारा १०० घरधुरीलाई किचन सामग्री वितरण

December 8, 2025
0
थुलुङमा स्थानीय सरकार र नेपाल प्रज्ञा प्रतिष्ठानबीच विमर्श कार्यक्रम

थुलुङमा स्थानीय सरकार र नेपाल प्रज्ञा प्रतिष्ठानबीच विमर्श कार्यक्रम

December 8, 2025
0
ओखलढुंगा र धनकुटामा नेकपा एमालेको महाधिवेशन प्रतिनिधि छनौटको विवाद समाधान

ओखलढुंगा र धनकुटामा नेकपा एमालेको महाधिवेशन प्रतिनिधि छनौटको विवाद समाधान

December 8, 2025
0
टाक्सिन्दुमा निःशुल्क ग्रामीण भिडियो एक्स–रे सेवा सञ्चालन गरिने

Discussion about this post

Everest Highlights

सोलु काँग्रेसले मंसिर २५ मा उम्मेदवार सिफारिस गर्दै, सभापति शेर्पाले बोलाए बैठक

सोलु काँग्रेसले मंसिर २५ मा उम्मेदवार सिफारिस गर्दै, सभापति शेर्पाले बोलाए बैठक

December 8, 2025

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
सिर्जनशील युवा समाजद्वारा १०० घरधुरीलाई किचन सामग्री वितरण

सिर्जनशील युवा समाजद्वारा १०० घरधुरीलाई किचन सामग्री वितरण

December 8, 2025
थुलुङमा स्थानीय सरकार र नेपाल प्रज्ञा प्रतिष्ठानबीच विमर्श कार्यक्रम

थुलुङमा स्थानीय सरकार र नेपाल प्रज्ञा प्रतिष्ठानबीच विमर्श कार्यक्रम

December 8, 2025
ओखलढुंगा र धनकुटामा नेकपा एमालेको महाधिवेशन प्रतिनिधि छनौटको विवाद समाधान

ओखलढुंगा र धनकुटामा नेकपा एमालेको महाधिवेशन प्रतिनिधि छनौटको विवाद समाधान

December 8, 2025
No Result
View All Result

December 2025
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
28293031  
« Nov    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly