Thursday, November 19, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

ओखलढुङ्गामा भरूवा बन्दुकसहित एक पक्राउ

Radio Everest by Radio Everest
November 19, 2026
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

कात्तिक ३, सोलुखुम्बु। जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले अवैध भरूवा बन्दुकसहित एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सिद्धिचरण नगरपालिका–६, जन्तरखानीका ४३ वर्षीय बुद्ध बहादुर मगर रहेको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले जनाएको छ। गोप्य सूचनाका आधारमा प्रहरी अधिकृतसहितको टोलीले कात्तिक २ गते साँझ मगरको घरमा खानतलासी गर्दा कोठाभित्र लुकाइछिपाई राखेको अवस्थामा दुई नाल भरूवा बन्दुक बरामद गरेको हो।

प्रहरीका अनुसार बन्दुकसँगै बारुदजस्तो देखिने धुलो पदार्थ भरिएको बट्टा दुई थान, फलामका टुक्रा २३ थान र एक रोल केपसमेत बरामद गरिएको छ। पक्राउ परेका मगरविरुद्ध जिल्ला अदालत ओखलढुङ्गाबाट म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको प्रहरी निरीक्षक एवं सूचना अधिकारी शेखरकुमार साहले जानकारी दिनुभयो।

Previous Post

कोशी प्रदेश छनोटमा सोलुखुम्बुको दमदार प्रदर्शन, जुडोमा तीन स्वर्ण र एक रजत

Related Posts

कोशी प्रदेश छनोटमा सोलुखुम्बुको दमदार प्रदर्शन, जुडोमा तीन स्वर्ण र एक रजत

कोशी प्रदेश छनोटमा सोलुखुम्बुको दमदार प्रदर्शन, जुडोमा तीन स्वर्ण र एक रजत

November 19, 2026
0
निर्माण व्यवसायीका समस्या समाधानलाई प्राथमिकता दिँदै गौतम समूह चुनावी मैदानमा

निर्माण व्यवसायीका समस्या समाधानलाई प्राथमिकता दिँदै गौतम समूह चुनावी मैदानमा

November 19, 2026
0
उदयपुर, झापा र सुनसरीबाट लागूऔषधसहित तीन जना पक्राउ

उदयपुर, झापा र सुनसरीबाट लागूऔषधसहित तीन जना पक्राउ

November 18, 2026
0
महाकुलुङमा विद्युत व्यवस्थापन गर्न वडाध्यक्ष राईको सामाजिक सञ्जालमार्फत सरकारलाई आग्रह

महाकुलुङमा विद्युत व्यवस्थापन गर्न वडाध्यक्ष राईको सामाजिक सञ्जालमार्फत सरकारलाई आग्रह

November 18, 2026
0

Discussion about this post

Everest Highlights

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
ओखलढुङ्गामा भरूवा बन्दुकसहित एक पक्राउ

ओखलढुङ्गामा भरूवा बन्दुकसहित एक पक्राउ

November 19, 2026
कोशी प्रदेश छनोटमा सोलुखुम्बुको दमदार प्रदर्शन, जुडोमा तीन स्वर्ण र एक रजत

कोशी प्रदेश छनोटमा सोलुखुम्बुको दमदार प्रदर्शन, जुडोमा तीन स्वर्ण र एक रजत

November 19, 2026
निर्माण व्यवसायीका समस्या समाधानलाई प्राथमिकता दिँदै गौतम समूह चुनावी मैदानमा

निर्माण व्यवसायीका समस्या समाधानलाई प्राथमिकता दिँदै गौतम समूह चुनावी मैदानमा

November 19, 2026
No Result
View All Result

November 2026
S M T W T F S
1234567
891011121314
15161718192021
22232425262728
2930  
« Oct    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly