Wednesday, November 18, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

महाकुलुङमा विद्युत व्यवस्थापन गर्न वडाध्यक्ष राईको सामाजिक सञ्जालमार्फत सरकारलाई आग्रह

Radio Everest by Radio Everest
November 18, 2026
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

मंसिर २, सोलुखुम्बु । सोलुखुम्बुको महाकुलुङ गाउँपालिका वडा नम्बर १ का वडा अध्यक्ष पर्खिधन राईले गाउँपालिकाभित्रको विद्युत व्यवस्थापनको जिम्मा तत्काल लिन नेपाल विद्युत प्राधिकरण र ऊर्जा मन्त्रालयलाई आग्रह गर्नुभएको छ । सामाजिक सञ्जालमार्फत एक भिडियो सन्देश जारी गर्दै उहाँले लामो समयदेखिको विद्युत समस्या समाधानका लागि सम्बन्धित निकायको ध्यानाकर्षण गराउनुभएको हो ।

वडाध्यक्ष राईका अनुसार महाकुलुङ गाउँपालिकामा विगत तीन वर्षदेखि राष्ट्रिय प्रसारण लाइनको विद्युत विस्तार भई स्थानीय स्तरमा ’सामुदायिक ग्रामीण विद्युत वितरण संस्था’ मार्फत व्यवस्थापन हुँदै आएको थियो । तर, दुर्गम भौगोलिक अवस्था र प्राविधिक कठिनाइका कारण स्थानीय संस्थाले विद्युत व्यवस्थापन गर्न नसक्ने भएपछि गाउँपालिकाको कार्यपालिकाले करिब एक वर्षअघि नै विद्युत प्राधिकरणलाई हस्तान्तरण गर्ने निर्णय गरिसकेको उहाँले बताउनुभयो ।

गाउँपालिकाले गत असार मसान्तसम्मको सम्पूर्ण बक्यौता तथा हरहिसाब चुक्ता गरिसकेको र साउन महिनादेखि प्राधिकरणले नै पूर्ण रूपमा व्यवस्थापनको जिम्मा लिनुपर्ने भए तापनि हालसम्म कुनै सुनुवाइ नभएको राईले गुनासो गर्नुभयो । “साउनयता विद्युतको महसुलसमेत उठेको छैन, प्राविधिकहरू खटाइएको छैन र व्यवस्थापन पक्ष पूर्ण रूपमा अलपत्र छ,“ उहाँले भिडियोमा भन्नुभएको छ ।

वडाध्यक्ष राईले गाउँपालिकाभित्रका चारवटा ट्रान्सफर्मर करिब एक वर्षदेखि बिग्रिएर थन्किएको जानकारी दिनुभयो । मर्मतका लागि पटक–पटक अनुरोध गर्दा प्राधिकरणका कर्मचारीले ट्रान्सफर्मर बोकेर विराटनगर पठाउन भनेको उल्लेख गर्दै उहाँले दुर्गम ठाउँबाट उक्त कार्य स्थानीयको क्षमताभन्दा बाहिर रहेको स्पष्ट पार्नुभयो ।

साथै, मागअनुसार समयमा मिटर बक्ससमेत उपलब्ध नहुँदा स्थानीय बासिन्दा मर्कामा परेको उहाँको भनाइ छ । सम्बन्धित निकायमा पटक–पटक भेटघाट र टेलिफोनमार्फत आग्रह गर्दा पनि समस्या समाधान नभएपछि बाध्य भएर सामाजिक सञ्जालको सहारा लिनुपरेको उहाँले बताउनुभएको छ ।

Previous Post

अपराध अनुसन्धान प्रभावकारी बनाउन सोलु प्रहरीलाई प्रहरी वरिष्ठ उपरीक्षक तिवारीको निर्देशन

Related Posts

अपराध अनुसन्धान प्रभावकारी बनाउन सोलु प्रहरीलाई प्रहरी वरिष्ठ उपरीक्षक तिवारीको निर्देशन

अपराध अनुसन्धान प्रभावकारी बनाउन सोलु प्रहरीलाई प्रहरी वरिष्ठ उपरीक्षक तिवारीको निर्देशन

November 18, 2026
0
पश्चिमी वायुको प्रभाव स् हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना

पश्चिमी वायुको प्रभाव स् हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना

November 18, 2026
0
सिन्धुलीमा श्रीमतीको हत्या आरोपमा श्रीमान् पक्राउ

सिन्धुलीमा श्रीमतीको हत्या आरोपमा श्रीमान् पक्राउ

November 17, 2026
0
ताप्ली–२ बाच्छाङमा अन्तरवडास्तरीय पुरुष तथा महिला भलिबल प्रतियोगिता सुरु

ताप्ली–२ बाच्छाङमा अन्तरवडास्तरीय पुरुष तथा महिला भलिबल प्रतियोगिता सुरु

November 17, 2026
0

Discussion about this post

Everest Highlights

महाकुलुङमा विद्युत व्यवस्थापन गर्न वडाध्यक्ष राईको सामाजिक सञ्जालमार्फत सरकारलाई आग्रह

महाकुलुङमा विद्युत व्यवस्थापन गर्न वडाध्यक्ष राईको सामाजिक सञ्जालमार्फत सरकारलाई आग्रह

November 18, 2026
अपराध अनुसन्धान प्रभावकारी बनाउन सोलु प्रहरीलाई प्रहरी वरिष्ठ उपरीक्षक तिवारीको निर्देशन

अपराध अनुसन्धान प्रभावकारी बनाउन सोलु प्रहरीलाई प्रहरी वरिष्ठ उपरीक्षक तिवारीको निर्देशन

November 18, 2026
पश्चिमी वायुको प्रभाव स् हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना

पश्चिमी वायुको प्रभाव स् हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना

November 18, 2026
सिन्धुलीमा श्रीमतीको हत्या आरोपमा श्रीमान् पक्राउ

सिन्धुलीमा श्रीमतीको हत्या आरोपमा श्रीमान् पक्राउ

November 17, 2026
ताप्ली–२ बाच्छाङमा अन्तरवडास्तरीय पुरुष तथा महिला भलिबल प्रतियोगिता सुरु

ताप्ली–२ बाच्छाङमा अन्तरवडास्तरीय पुरुष तथा महिला भलिबल प्रतियोगिता सुरु

November 17, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
महाकुलुङमा विद्युत व्यवस्थापन गर्न वडाध्यक्ष राईको सामाजिक सञ्जालमार्फत सरकारलाई आग्रह

महाकुलुङमा विद्युत व्यवस्थापन गर्न वडाध्यक्ष राईको सामाजिक सञ्जालमार्फत सरकारलाई आग्रह

November 18, 2026
अपराध अनुसन्धान प्रभावकारी बनाउन सोलु प्रहरीलाई प्रहरी वरिष्ठ उपरीक्षक तिवारीको निर्देशन

अपराध अनुसन्धान प्रभावकारी बनाउन सोलु प्रहरीलाई प्रहरी वरिष्ठ उपरीक्षक तिवारीको निर्देशन

November 18, 2026
पश्चिमी वायुको प्रभाव स् हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना

पश्चिमी वायुको प्रभाव स् हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना

November 18, 2026
No Result
View All Result

November 2026
S M T W T F S
1234567
891011121314
15161718192021
22232425262728
2930  
« Oct    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly