Tuesday, November 17, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

ताप्ली–२ बाच्छाङमा अन्तरवडास्तरीय पुरुष तथा महिला भलिबल प्रतियोगिता सुरु

Radio Everest by Radio Everest
November 17, 2026
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

मंसिर १, सोलुखुम्बु । उदयपुरको ताप्ली गाउँपालिका–२ बाच्छाङमा अन्तरवडास्तरीय पुरुष तथा महिला भलिबल प्रतियोगिता सुरु भएको छ। होपचुली समावेशी युवा क्लब बाच्छाङको आयोजनामा सञ्चालन भएको प्रतियोगिताको उद्घाटन ताप्ली गाउँपालिकाका अध्यक्ष ढुङ्गराज विश्वकर्माले गर्नुभएको हो। ग्रामीण क्षेत्रमा युवायुवतीको खेलप्रतिको रुचि बढ्दै गएको र भलिबल खेल आकर्षणको केन्द्र बन्दै गएको आयोजकले जनाएको छ।

पहाडी क्षेत्रमा फुटबल खेलका लागि आवश्यक भौतिक पूर्वाधार तथा खेलमैदानको अभाव रहेकाले पनि भलिबलप्रति युवायुवतीको आकर्षण बढ्दै गएको बताइएको छ। ताप्ली गाउँपालिकाको सहयोग तथा ताप्ली युवा खेलकुद विकास समितिको समन्वयमा प्रतियोगिता आयोजना गरिएको क्लबका अध्यक्ष शान्ताकुमार राईले जानकारी दिनुभयो।प्रतियोगितामा पुरुषतर्फ ९ र महिलातर्फ ४ गरी १३ टोलीको सहभागिता रहेको छ।

प्रतियोगितामा दुवै विधातर्फ प्रथम हुने टोलीले नगद ३० हजार रुपैयाँ र द्वितीय हुने टोलीले २० हजार रुपैयाँसहित मेडल तथा प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ। प्रतियोगिता होपचुली समावेशी युवा क्लब बाच्छाङको खेलमैदानमा सञ्चालन भइरहेको सहकर्मी ठविन्द्र मगरले जानकारी दिनुभयो।

Previous Post

सोलुखुम्बुमा सहकर्मीमाथि फलामको पाइप प्रहार गर्ने युवक पक्राउ

Next Post

सिन्धुलीमा श्रीमतीको हत्या आरोपमा श्रीमान् पक्राउ

Related Posts

सिन्धुलीमा श्रीमतीको हत्या आरोपमा श्रीमान् पक्राउ

सिन्धुलीमा श्रीमतीको हत्या आरोपमा श्रीमान् पक्राउ

November 17, 2026
0
सोलुमा ज्यान मार्ने उद्योगमा संलग्न दुई जना पक्राउ

सोलुखुम्बुमा सहकर्मीमाथि फलामको पाइप प्रहार गर्ने युवक पक्राउ

November 17, 2026
0
सोलुदुधकुण्डको शहरी पूर्वाधार विकासका लागि ३६ करोड बढीको बहुवर्षीय योजना स्वीकृत

सोलुदुधकुण्डको शहरी पूर्वाधार विकासका लागि ३६ करोड बढीको बहुवर्षीय योजना स्वीकृत

November 17, 2026
0
टोक्सेलमा प्रादेशिक अस्पताल निर्माण गर्न ५ बुँदे सहमति, आन्दोलन स्थगित

टोक्सेलमा प्रादेशिक अस्पताल निर्माण गर्न ५ बुँदे सहमति, आन्दोलन स्थगित

November 17, 2026
0
Next Post
सिन्धुलीमा श्रीमतीको हत्या आरोपमा श्रीमान् पक्राउ

सिन्धुलीमा श्रीमतीको हत्या आरोपमा श्रीमान् पक्राउ

Discussion about this post

Everest Highlights

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
सिन्धुलीमा श्रीमतीको हत्या आरोपमा श्रीमान् पक्राउ

सिन्धुलीमा श्रीमतीको हत्या आरोपमा श्रीमान् पक्राउ

November 17, 2026
ताप्ली–२ बाच्छाङमा अन्तरवडास्तरीय पुरुष तथा महिला भलिबल प्रतियोगिता सुरु

ताप्ली–२ बाच्छाङमा अन्तरवडास्तरीय पुरुष तथा महिला भलिबल प्रतियोगिता सुरु

November 17, 2026
सोलुमा ज्यान मार्ने उद्योगमा संलग्न दुई जना पक्राउ

सोलुखुम्बुमा सहकर्मीमाथि फलामको पाइप प्रहार गर्ने युवक पक्राउ

November 17, 2026
No Result
View All Result

November 2026
S M T W T F S
1234567
891011121314
15161718192021
22232425262728
2930  
« Oct    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly