Tuesday, November 17, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

सोलुखुम्बुमा सहकर्मीमाथि फलामको पाइप प्रहार गर्ने युवक पक्राउ

Radio Everest by Radio Everest
November 17, 2026
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

मंसिर १, सोलुखुम्बु । सोेलुखुम्बुमा सहकर्मीमाथि फलामको पाइपले प्रहार गरी गम्भीर घाइते बनाएको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका अनुसार खुम्बु पासाङल्हामु गाउँपालिका–२ नाकचुङस्थित निर्माणाधीन लुजा खोला जलविद्युत् आयोजनामा कार्यरत मजदुर नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) बर्दघाट नगरपालिका–१६ का २३ वर्षीय छविलाल कुमाललाई पक्राउ गरिएको हो ।

प्रहरी निरीक्षक एवं सूचना अधिकारी मौसम तामाङले दिनुभएको जानकारी अनुसार गत कात्तिक २५ गते साँझ करिब ५ बजे मादक पदार्थ सेवन गरेका कुमालले सोही आयोजनामा कार्यरत ओखलढुङ्गाको खिजिदेम्बा गाउँपालिका–७ का २८ वर्षीय सुरेश भनिने सेरबहादुर बस्नेतको टाउकोमा फलामको पाइपले प्रहार गरी गम्भीर घाइते बनाएका थिए ।

घटनामा संलग्न कुमाललाई कात्तिक २७ गते नियन्त्रणमा लिई ज्यान मार्ने उद्योग शीर्षकमा मुद्दा दर्ता गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेका प्रतिवादीमाथि सोलुखुम्बु जिल्ला अदालतबाट पहिलो पटक सात दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले मङ्सिर १ गते जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

Previous Post

सोलुदुधकुण्डको शहरी पूर्वाधार विकासका लागि ३६ करोड बढीको बहुवर्षीय योजना स्वीकृत

Next Post

ताप्ली–२ बाच्छाङमा अन्तरवडास्तरीय पुरुष तथा महिला भलिबल प्रतियोगिता सुरु

Related Posts

सिन्धुलीमा श्रीमतीको हत्या आरोपमा श्रीमान् पक्राउ

टोक्सेलमा प्रादेशिक अस्पताल निर्माण गर्न ५ बुँदे सहमति, आन्दोलन स्थगित

Discussion about this post

Everest Highlights

सिन्धुलीमा श्रीमतीको हत्या आरोपमा श्रीमान् पक्राउ

सिन्धुलीमा श्रीमतीको हत्या आरोपमा श्रीमान् पक्राउ

November 17, 2026
ताप्ली–२ बाच्छाङमा अन्तरवडास्तरीय पुरुष तथा महिला भलिबल प्रतियोगिता सुरु

ताप्ली–२ बाच्छाङमा अन्तरवडास्तरीय पुरुष तथा महिला भलिबल प्रतियोगिता सुरु

November 17, 2026
सोलुमा ज्यान मार्ने उद्योगमा संलग्न दुई जना पक्राउ

सोलुखुम्बुमा सहकर्मीमाथि फलामको पाइप प्रहार गर्ने युवक पक्राउ

November 17, 2026
सोलुदुधकुण्डको शहरी पूर्वाधार विकासका लागि ३६ करोड बढीको बहुवर्षीय योजना स्वीकृत

सोलुदुधकुण्डको शहरी पूर्वाधार विकासका लागि ३६ करोड बढीको बहुवर्षीय योजना स्वीकृत

November 17, 2026
टोक्सेलमा प्रादेशिक अस्पताल निर्माण गर्न ५ बुँदे सहमति, आन्दोलन स्थगित

टोक्सेलमा प्रादेशिक अस्पताल निर्माण गर्न ५ बुँदे सहमति, आन्दोलन स्थगित

November 17, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
सिन्धुलीमा श्रीमतीको हत्या आरोपमा श्रीमान् पक्राउ

सिन्धुलीमा श्रीमतीको हत्या आरोपमा श्रीमान् पक्राउ

November 17, 2026
ताप्ली–२ बाच्छाङमा अन्तरवडास्तरीय पुरुष तथा महिला भलिबल प्रतियोगिता सुरु

ताप्ली–२ बाच्छाङमा अन्तरवडास्तरीय पुरुष तथा महिला भलिबल प्रतियोगिता सुरु

November 17, 2026
सोलुमा ज्यान मार्ने उद्योगमा संलग्न दुई जना पक्राउ

सोलुखुम्बुमा सहकर्मीमाथि फलामको पाइप प्रहार गर्ने युवक पक्राउ

November 17, 2026
No Result
View All Result

November 2026
S M T W T F S
1234567
891011121314
15161718192021
22232425262728
2930  
« Oct    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly