Monday, May 25, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

सावाकटहरेका अध्यक्ष राईले आफ्नो सुविधाबाट किनिदिए खानेपानीको पाइप  

Radio Everest by Radio Everest
May 9, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

बैशाख २६, सोलुखुम्बु । खोटाङको खोटेहाङ गाउँपालिकाका एक वडा अध्यक्षले सेवा सुविधाबाट खानेपानीको पाइप खरिद गरिदिएका छन् ।  गाउँपालिकाको वडा नम्बर ३ का अध्यक्ष जेफर राईले आफ्नो ४ महिना बराबरको तलब भत्ताबाट वडाको खानेपानीको समस्या समाधान  गर्न पाइप खरिद गरेर वितरण गरेका हुन ।

उहाँले सावाकटहरेको २ वटा टोलमा खडेरीको समयमा खानेपानीको समस्या हुनेभएकाले उक्त समस्या हल गर्न पाइप खरिद गरिएको बताउनुभयो ।  ४ महिनाको तलब भत्ता करिव ९० हजार रुपैयाँबाट उहाँले ३ हजार मिटर पाइप खरिद गरि वितरण गरिएको बताउनुभयो । राज्यले वडा अध्यक्षलाई दिने सेवा सुविधाबाट समेत नागरिकको समस्या हाल गर्ने उहाँको पूर्व घोषणा अनुरूप उक्त रकमलाई सामाजिक काममा लगाउँदै आउनुभएको छ ।

जनप्रतिनिधिको हैसियतमा उहाँले सरकारबाटै आउने योजना तथा विकासलाई समुचित ढङ्गले वितरण गरि काम गरिरहेको अवस्थामा आफ्नै सेवा सुविधाबाट समेत थप गरि नागरिकलाई सेवा दिइरहनुभएको भन्दै नागरिकले प्रशंसा गर्दै आएका छन् । 

Previous Post

 सोताङ क्याम्पसको स्ववियु सभापतिमा गठबन्धनका उम्मेद्वार मिलन राई विजयी 

Next Post

खोटाङका ग्रामीण भेगका बजारमा सिसि क्यामरा जडान, आपराधिक कृयाकलाप नियन्त्रणमा सहयोगी बन्ने अपेक्षा

Related Posts

विदेश पठाइदिने भन्दै रकम असुल्ने तिङ्लाका कार्की पक्राउ

विदेश पठाइदिने भन्दै रकम असुल्ने तिङ्लाका कार्की पक्राउ

May 25, 2026
0
सोलुखुम्बुमा प्रहरी–पत्रकार अन्तरक्रिया, सूचना प्रवाह र सुरक्षामा सहकार्यको जोड

सोलुखुम्बुमा प्रहरी–पत्रकार अन्तरक्रिया, सूचना प्रवाह र सुरक्षामा सहकार्यको जोड

May 25, 2026
0
सोलुका विक्रम श्रेष्ठ लागुऔषध सहित पक्राउ

सोलुका विक्रम श्रेष्ठ लागुऔषध सहित पक्राउ

May 25, 2026
0
ऐसेलुखर्कमा बृहत् खुला साकेला सिलि प्रदर्शनी–२०८३ सम्पन्न

Discussion about this post

Everest Highlights

माप्य दुधकोशीमा अपाङ्गता भएका व्यक्ति र परिवारलाई ५ दिने सुँगुरपालन तालिम

माप्य दुधकोशीमा अपाङ्गता भएका व्यक्ति र परिवारलाई ५ दिने सुँगुरपालन तालिम

May 24, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
विदेश पठाइदिने भन्दै रकम असुल्ने तिङ्लाका कार्की पक्राउ

विदेश पठाइदिने भन्दै रकम असुल्ने तिङ्लाका कार्की पक्राउ

May 25, 2026
सोलुखुम्बुमा प्रहरी–पत्रकार अन्तरक्रिया, सूचना प्रवाह र सुरक्षामा सहकार्यको जोड

सोलुखुम्बुमा प्रहरी–पत्रकार अन्तरक्रिया, सूचना प्रवाह र सुरक्षामा सहकार्यको जोड

May 25, 2026
सोलुका विक्रम श्रेष्ठ लागुऔषध सहित पक्राउ

सोलुका विक्रम श्रेष्ठ लागुऔषध सहित पक्राउ

May 25, 2026
No Result
View All Result

May 2026
S M T W T F S
 12
3456789
10111213141516
17181920212223
24252627282930
31  
« Apr    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly