Saturday, September 12, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

खोटाङका ग्रामीण भेगका बजारमा सिसि क्यामरा जडान, आपराधिक कृयाकलाप नियन्त्रणमा सहयोगी बन्ने अपेक्षा

Radio Everest by Radio Everest
May 9, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

बैशाख २६, सोलुखुम्बु । खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाका २ वटा वडामा सिसि क्यामरा जडान गरिएको छ ।  अपराधिक कृयाकलापको निगरानी गर्दै त्यसको नियन्त्रणका लागी नगरपालिकाको वडा नम्बर १४ बुइपा र विजयखर्कका विभिन्न ठाउँमा सिसि क्यामरा जडान गरिएको हो ।

 बुइपा प्रहरी चौकी व्यवस्थापन समितिको अगुवाईमा नागरिक साझेदारीबाट रकम सङ्कलन गरि प्रहरी चौकीको कार्यालय व्यवस्थापन तथा प्रतिक्षालय निर्माण सँगै २ वटा वडाका सिमा नाकाहरूमा सिसि क्यामरा जडान गरिएको जनाइएको छ ।  दाताहरूबाट सङ्कलन भएको ७ लाख रुपैयाँ, नगरपालिकाको २ लाख रुपैयाँ, वडा नम्बर १५ विजयखर्ककाे १ लाख रुपैयाँ र वडा कार्यालय बुइपाको १ लाख ११ हजार १ सय ११ रुपैयाँबाट प्रहरी चौकीको सौन्दर्यकरण सहित सिसि क्यामरा जडान, प्रहरी साझेदारी बडापत्र स्थापना लगायतका काम गरिएको प्रहरी चौकी व्यवस्थापन समितिका अध्यक्ष तथा नेपाली काङ्ग्रेस वडा कार्य समिति विजयखर्कका सभापति सन्तोष राईले बताउनुभयो ।

 उहाँका अनुसार २ वटा वडाका विभिन्न ठाउँमा गरि करिव २० वटा सिसि क्यामरा जडान गर्ने लक्ष भएपनि हाललाई १४ वटा क्यामरा जडान गरिएको छ । ति मध्ये  बुइपा स्थित पञ्चदोवाटो बजारमा ७ वटा, बुइपा प्रहरी चौकी परिसरमा २ वटा र विजयखर्क वडा कार्यालय सहित विभिन्न ठाउँमा ५ वटा क्यामरा जडान गरिएको छ ।  उक्त जडित सिसि क्यामराको मनिटरिङ प्रहरी चौकी बुइपा बाट चौबीसै घण्टा हुने अध्यक्ष राईले बताउनुभयो । सिसि क्यामरा जडान गरिसकेपछि प्रहरीलाई यहाँको हरेक गतिविधिको निगरानी गर्न सहज हुने जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।  

Previous Post

सावाकटहरेका अध्यक्ष राईले आफ्नो सुविधाबाट किनिदिए खानेपानीको पाइप  

Next Post

आन्तरिक पर्यटन प्रबर्द्धन गर्न सोलुमा स्पार्क एडभेन्चर शुरु, महानायक हमाल देखि २ सय अगुवा गौरिटापमा रमाउँदै

Related Posts

रसुवा बाढीको प्रभावः सोलुखुम्बुमा ग्यास अभाव र महँगीको चिन्ता

रसुवा बाढीको प्रभावः सोलुखुम्बुमा ग्यास अभाव र महँगीको चिन्ता

September 11, 2026
0
ऐसेलुखर्क गाउँपालिकाले काठमाडौँ र इटहरीमा सामाजिक सुरक्षा भत्ता शिविर सञ्चालन गर्ने

ऐसेलुखर्क गाउँपालिकाले तीज विशेष कार्यक्रम स्थगित गर्यो

September 11, 2026
0
बाढीपीडितका लागि मोन्भिसो नेपाल फाउन्डेसनको २० लाख सहयोग

बाढीपीडितका लागि मोन्भिसो नेपाल फाउन्डेसनको २० लाख सहयोग

September 11, 2026
0
हुङ्गा खोलामा बनेको ड्यामबाट पानी बग्न थालेपछि जोखिम घट्यो

Discussion about this post

Everest Highlights

बाढीपीडितका लागि ह्वाइट हिल्सका विद्यार्थी र शिक्षकले जुटाए ७५ हजार

बाढीपीडितका लागि ह्वाइट हिल्सका विद्यार्थी र शिक्षकले जुटाए ७५ हजार

September 11, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
रसुवा बाढीको प्रभावः सोलुखुम्बुमा ग्यास अभाव र महँगीको चिन्ता

रसुवा बाढीको प्रभावः सोलुखुम्बुमा ग्यास अभाव र महँगीको चिन्ता

September 11, 2026
ऐसेलुखर्क गाउँपालिकाले काठमाडौँ र इटहरीमा सामाजिक सुरक्षा भत्ता शिविर सञ्चालन गर्ने

ऐसेलुखर्क गाउँपालिकाले तीज विशेष कार्यक्रम स्थगित गर्यो

September 11, 2026
बाढीपीडितका लागि मोन्भिसो नेपाल फाउन्डेसनको २० लाख सहयोग

बाढीपीडितका लागि मोन्भिसो नेपाल फाउन्डेसनको २० लाख सहयोग

September 11, 2026
No Result
View All Result

September 2026
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
27282930  
« Aug    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly