Thursday, October 15, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

आन्तरिक पर्यटन प्रबर्द्धन गर्न सोलुमा स्पार्क एडभेन्चर शुरु, महानायक हमाल देखि २ सय अगुवा गौरिटापमा रमाउँदै

Radio Everest by Radio Everest
May 10, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

बैशाख २७, सोलुखुम्बु । आन्तरिक पर्यटन प्रबर्द्धन गर्ने उद्देश्यले शुरु भएको स्पार्क एडभेण्चर कार्यक्रम अन्तर्गत महानायक राजेश हमला देखि विभिन्न क्षेत्रका दुई सय अगुवाहरू सोलुखुम्बुको पत्ताले र गौरिटाप क्षेत्र आईपुगेका छन् । स्पार्क कारले गौरिटापमा महानायक राजेश हमाल, अभिनेता क्याप्टेन विजय लामा, गायक राजु लामा, गायीक आनि छोईङ डोल्मा, आस्था राउत, कलाकार सन्दिप क्षेत्री, उद्योगी ब्यवशायी, पत्रकार लगायत २ सय जनाको टोली ईलेक्ट्रिक गाडी चढेर ३ हजार मिटरको उचाईमा रहेको गौरिटाप क्षेत्र आईपुगेको हो । शुक्रबार राति यहाँ आएका बिशिष्ट ब्यक्तिहरुलाई राति सुत्नको लागि एक सय भन्दा बढी टेण्ट टाँगिएको थियो । 

समुन्द्र सतहबाट ३ हजार मिटरको उचाईमा रहेको सोलुदुधकुण्ड नगरपालिका र नेचासल्यान गाउँपालिकाको सिमानामा रहेको गौरिटापबाट विश्वको सर्वोच्च शिखर सगरमाथा लगायत दर्जनौ हिमाल नजिकबाट नियाल्न सकिन्छ । काठमाण्डौबाट २ सय ३० किलोमिटर दुरी पार गरेर गौरीटाप आएका विशिष्ट ब्यक्तिको टोलीलाई जिल्ला समन्वय समिति प्रमुख कृष्णप्रसाद निरौला, नेचासल्यान गाउँपालिका अध्यक्ष धनजन राई र उपाध्यक्ष विना राई लगायतले फुलमालाले स्वागत गरेका छन् । महानायक राजेश हमालले पत्ताले गौरिटाप क्षेत्र नेपालकै आकर्षक पर्यटकीय स्थलको रुपमा आफुल पाएको भन्दै सबैले आफ्नो देश एक पटक अनिवार्य घुम्नु पर्ने बताए । महानायक हमालले पर्यटन प्रवर्द्धन गर्न राज्यले ठोस नीति ल्याउनु पर्नेमा जोड दिए । 

क्याप्टेन विजय लामाले गाडीबाटै नउत्रीकनै सगरमाथा हिमाल देखिने गज्जबको ठाउँ रहेको भन्दै स्पार्क एडभेण्चरले पर्यटन प्रबर्धनमा योगदान पुर्याएको बताए । गायिका आनिछोईङ डोल्मा र गायक राजु लामाले पत्ताले गौरिटाप क्षेत्र अत्यन्तै रमणीय र सुन्दर भएको भन्दै नेपालीहरुलाई नजिकबाट सगरमाथा नियाल्ने छोटो गन्तब्य भएको बताए । स्पार्क कारका अध्यक्ष रोशन घिमिरेले वर्षेनी आन्तरिक पर्यटन प्रवर्द्धनका लागि कार्यक्रम गरिरहेकोमा यो पटक सोलुखुम्बु र ओखलढुङ्गाको लागि गरेको कार्यक्रममा उत्साहजनक सहभागिता रहेको बताए । नेचासल्यान गाउँपालिकाका अध्यक्ष धनजन राईले राष्ट्रिय स्तरका ख्यातिप्राप्त ब्यक्तिहरूको आगमनले पर्यटन व्यवसायमा ठूलो टेवा थपेको भन्दै गौरिटाप क्षेत्रको पर्यटकीय पूर्वाधार निर्माणमा स्थानीय सरकारले धेरै काम गरेको बताए । 

Previous Post

खोटाङका ग्रामीण भेगका बजारमा सिसि क्यामरा जडान, आपराधिक कृयाकलाप नियन्त्रणमा सहयोगी बन्ने अपेक्षा

Next Post

बुद्धजयन्तीको अवसरमा सोलुमा सुरु भयो सागादावा दौड फेस्टिभल, पहिलो दिन ४ सय ५० को सहभागिता 

Related Posts

प्रकाश सिंह कार्की नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा निर्वाचित

प्रकाश सिंह कार्की नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा निर्वाचित

October 15, 2026
0
थुलुङ दुधकोशीमा सुशासन प्रवद्र्धनसम्बन्धी अभिमुखीकरण

थुलुङ दुधकोशीमा सुशासन प्रवद्र्धनसम्बन्धी अभिमुखीकरण

October 15, 2026
0
बडादशैँको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै

बडादशैँको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै

October 15, 2026
0
प्रकाश भुजेललाई प्रमुख अतिथि बनाउँदा विवादमा ह्वाइट हिल्स, कार्यक्रमबारे विद्यालयले माग्यो माफी

प्रकाश भुजेललाई प्रमुख अतिथि बनाउँदा विवादमा ह्वाइट हिल्स, कार्यक्रमबारे विद्यालयले माग्यो माफी

October 14, 2026
0
Next Post
बुद्धजयन्तीको अवसरमा सोलुमा सुरु भयो सागादावा दौड फेस्टिभल, पहिलो दिन ४ सय ५० को सहभागिता 

बुद्धजयन्तीको अवसरमा सोलुमा सुरु भयो सागादावा दौड फेस्टिभल, पहिलो दिन ४ सय ५० को सहभागिता 

Discussion about this post

Everest Highlights

प्रकाश सिंह कार्की नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा निर्वाचित

प्रकाश सिंह कार्की नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा निर्वाचित

October 15, 2026
थुलुङ दुधकोशीमा सुशासन प्रवद्र्धनसम्बन्धी अभिमुखीकरण

थुलुङ दुधकोशीमा सुशासन प्रवद्र्धनसम्बन्धी अभिमुखीकरण

October 15, 2026
बडादशैँको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै

बडादशैँको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै

October 15, 2026
प्रकाश भुजेललाई प्रमुख अतिथि बनाउँदा विवादमा ह्वाइट हिल्स, कार्यक्रमबारे विद्यालयले माग्यो माफी

प्रकाश भुजेललाई प्रमुख अतिथि बनाउँदा विवादमा ह्वाइट हिल्स, कार्यक्रमबारे विद्यालयले माग्यो माफी

October 14, 2026
सोलुखुम्बुमा ६४५ मतदाताको नामावली हटाइयो

सोलुखुम्बुमा ६४५ मतदाताको नामावली हटाइयो

October 14, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
प्रकाश सिंह कार्की नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा निर्वाचित

प्रकाश सिंह कार्की नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा निर्वाचित

October 15, 2026
थुलुङ दुधकोशीमा सुशासन प्रवद्र्धनसम्बन्धी अभिमुखीकरण

थुलुङ दुधकोशीमा सुशासन प्रवद्र्धनसम्बन्धी अभिमुखीकरण

October 15, 2026
बडादशैँको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै

बडादशैँको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै

October 15, 2026
No Result
View All Result

October 2026
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
25262728293031
« Sep    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly