Thursday, October 15, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

बुद्धजयन्तीको अवसरमा सोलुमा सुरु भयो सागादावा दौड फेस्टिभल, पहिलो दिन ४ सय ५० को सहभागिता 

Radio Everest by Radio Everest
May 10, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

बैशाख २७, सोलुखुम्बु । शाक्यमुनि भगवान गौतम बुद्धको २५ सय ६९ औ जन्मजयन्तीको अवसरमा आयोजित प्रथम अन्तराष्ट्रिय सागादावा दौड तथा कला सम्मेलन सुरु भएको छ ।  सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका ५ स्थित थेक्छेन पेमा छोलीङ गुम्बामा ३ दिवसीय सागादावा दौड तथा कला सम्मेलन सुरु भएको हो । गुम्बाको आयोजनामा हुने यस कार्यक्रमको पहिलो सेसन सामुदायिक दौड फन रन लगायत साँस्कृतिक फेसन सो लगायतका कार्यक्रम आज शनिबार सम्पन्न भएका छन् ।

सोलुदुधकुण्ड नगरपालिका लगायत दातृ निकायहरूको सहयोगमा हुने कार्यक्रममा हिमाली कालाहरूको प्रदर्शनीसँगै स्वास्थ्यका लागी खेलकुदको आयोजना हुने थेक्छेन पेमा छोलीङ गुम्बाका सचिव ङिमा तेण्डुप शेर्पाले बताउनुभयो ।  उहाँले हिमाली कला संस्कृतिहरुको संरक्षण गर्दै यहाँको संस्कृतिलाई पर्यटनसँग जोडन गुम्बा देखी गुम्बा सम्मको दौड अवधारणा सहित कार्यक्रमको सुरुवात गरिएको बताउनुभयो ।  आज पहिलो दिनको सामुदायिक फन रनमा स्थानीय समुदाय, विद्यार्थी, जनप्रतिनिधि, आयोजक लगायत करिव ४ सय ५० को हाराहारीमा दौडिएका थिए  ।

दौडनेमा सोलुदुधकुण्ड नगरपालिकाका नगरप्रमुख नाम्गेल जाङबु शेर्पा लगायत जनप्रतिनिधिहरू तथा स्थानीयको सहभागिता थियो । नगरप्रमुख शेर्पाले रेडियो एभरेष्टसँग कुरा गर्दै सँस्कृतिको संरक्षण गर्नु सबैको दायित्व भएको भन्दै यसलाई खेलसँग जोड्दा थप महत्व बढ्दै जाने उल्लेख गर्नुभयो । उहाँले दौडनु स्वास्थ्यका लागी समेत राम्रो भएकाले आफु समेत सहभागी भएर सहभागीहरूको मनोबल उच्च राख्न सकेको महसुस गरेको बताउनुभयो ।

उहाँले यस्ता किसिमका कार्यक्रमहरूले गर्दा समाजका भ्रातृत्व र भाइचारा कायम रहने भएकाले नगरपालिका सदैव यस्ता कार्यक्रमहरू प्रति सकारात्मक भएर सहयोग गरिरहेको उल्लेख गर्नुभयो । आइतबार ४२ किलोमिटर, २१ किलोमिटर तथा ११ किलोमिटर तर्फका दौड प्रतियोगिताहरू हुने र सोमबार बुद्धजयन्तीको अवसरमा विभिन्न साँस्कृतिक कार्यक्रमहरू हुने आयोजकले जनाएको छ ।  

Previous Post

आन्तरिक पर्यटन प्रबर्द्धन गर्न सोलुमा स्पार्क एडभेन्चर शुरु, महानायक हमाल देखि २ सय अगुवा गौरिटापमा रमाउँदै

Next Post

भ्यान दुर्घटनाबाट सामाजिक सञ्जालमा लोकप्रिय प्रहरी असई विरोध खतिवडाको मृत्यु 

Related Posts

प्रकाश सिंह कार्की नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा निर्वाचित

कांग्रेसको खुला तर्फको मतगणनामा कार्की ४१औँ स्थानमा

October 15, 2026
0
थुलुङ दुधकोशीमा सुशासन प्रवद्र्धनसम्बन्धी अभिमुखीकरण

थुलुङ दुधकोशीमा सुशासन प्रवद्र्धनसम्बन्धी अभिमुखीकरण

October 15, 2026
0
बडादशैँको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै

बडादशैँको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै

October 15, 2026
0
प्रकाश भुजेललाई प्रमुख अतिथि बनाउँदा विवादमा ह्वाइट हिल्स, कार्यक्रमबारे विद्यालयले माग्यो माफी

प्रकाश भुजेललाई प्रमुख अतिथि बनाउँदा विवादमा ह्वाइट हिल्स, कार्यक्रमबारे विद्यालयले माग्यो माफी

October 14, 2026
0
Next Post
भ्यान दुर्घटनाबाट सामाजिक सञ्जालमा लोकप्रिय प्रहरी असई विरोध खतिवडाको मृत्यु 

भ्यान दुर्घटनाबाट सामाजिक सञ्जालमा लोकप्रिय प्रहरी असई विरोध खतिवडाको मृत्यु 

Discussion about this post

Everest Highlights

प्रकाश सिंह कार्की नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा निर्वाचित

कांग्रेसको खुला तर्फको मतगणनामा कार्की ४१औँ स्थानमा

October 15, 2026
थुलुङ दुधकोशीमा सुशासन प्रवद्र्धनसम्बन्धी अभिमुखीकरण

थुलुङ दुधकोशीमा सुशासन प्रवद्र्धनसम्बन्धी अभिमुखीकरण

October 15, 2026
बडादशैँको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै

बडादशैँको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै

October 15, 2026
प्रकाश भुजेललाई प्रमुख अतिथि बनाउँदा विवादमा ह्वाइट हिल्स, कार्यक्रमबारे विद्यालयले माग्यो माफी

प्रकाश भुजेललाई प्रमुख अतिथि बनाउँदा विवादमा ह्वाइट हिल्स, कार्यक्रमबारे विद्यालयले माग्यो माफी

October 14, 2026
सोलुखुम्बुमा ६४५ मतदाताको नामावली हटाइयो

सोलुखुम्बुमा ६४५ मतदाताको नामावली हटाइयो

October 14, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
प्रकाश सिंह कार्की नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा निर्वाचित

कांग्रेसको खुला तर्फको मतगणनामा कार्की ४१औँ स्थानमा

October 15, 2026
थुलुङ दुधकोशीमा सुशासन प्रवद्र्धनसम्बन्धी अभिमुखीकरण

थुलुङ दुधकोशीमा सुशासन प्रवद्र्धनसम्बन्धी अभिमुखीकरण

October 15, 2026
बडादशैँको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै

बडादशैँको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै

October 15, 2026
No Result
View All Result

October 2026
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
25262728293031
« Sep    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly