Saturday, May 16, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

थुलुङका नागरिकलाई काठमाण्डौमा उपचार गराउँदा छुटै छुट, नेले विकास समाजले गर्यो सम्झौता

Radio Everest by Radio Everest
May 8, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

बैशाख २५, सोलुखुम्बु । सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिकाका नागरिकलाई काठमाण्डौमा उपचार गराउँदा छुट सहितको सेवा प्राप्त हुने भएको छ । नेले विकास समाज काठमाण्डौ र हेल्पिङ ह्याण्ड्स सामुदायिक अस्पताल बीच थुलुङ दुधकोशी गाउँपालिकाका ९ वटा वडाका नागरिकसँगै गाउँपालिका स्थायी बसोबास भई विभिन्न पेशा व्यवसायमा आवद्ध भई काठमाण्डौमै बसोबास गर्दै आइरहेकाहरुलाई हेल्पिङ ह्याण्ड्स सामुदायिक अस्पतालमा उपचार गराउँदा छुट सहितको सेवा दिने गरी सम्झौता भएको हो ।

नेले विकास समाजका अध्यक्ष रोशन बाबु थुलुङ र हेल्पिङ ह्याण्ड्स सामुदायिक अस्पतालका प्रशासक डाक्टर रविन पोखरेल बीच भएको सम्झौता अनुरुप २ वर्ष सम्म थुलुङ दुधकोशी गाउँपालिका भित्रका नागरिकलाई छुटमा उपचार सेवा दिने सहमति भएको छ । अस्पतालले तोकिएका १० वटा सेवामा अधिकतम ७५ प्रतिशत र न्यूनतम ७ प्रतिशत छुट सहित सेवा दिने छ । जस मध्ये ओपीडि जनरलमा ७५ प्रतिशत छुट प्राप्त हुने नेले विकास समाजका अध्यक्ष रोशन थुलुङले बताउनुभयो ।

उहाँले जनरल बेडमा ५० प्रतिशत, डिलक्स क्याबिनमा १५ प्रतिशत, सुपर डिलक्स क्याबिनमा १५ प्रतिशत, प्याथोलोजी ल्याब र एक्सरेमा २० प्रतिशत, भिडियो एक्सरे अल्ट्रा साउण्डमा १० प्रतिशत, इकोकार्डियोग्राफिमा १० प्रतिशत, अपरेसन थिएटर चार्जमा १० प्रतिशत, प्रसूति सेवामा २० प्रतिशत र फार्मेसी (औषधी) खरिदमा ७ प्रतिशत सम्म छुट दिने गरि सम्झौता भएको बताउनुभयो । २०८४ बैशाख २७ गते सम्म सेवा दिने गरि सम्झौता भएको जनाईएको छ । सम्झौतामा हस्ताक्षर गर्ने एक औपचारिक भेटमा थुलुङ दुधकोशी गाउँपालिका वडा नम्बर १ नेलेका वडा अध्यक्ष घनराज सुनुवारको समेत उपस्थिति रहेको थियो ।

Previous Post

विश्व रेडक्रस दिवस आज, मानवतालाई जीवित राखौँ’ भन्ने नाराका साथ मनाइँदै

Next Post

भुवाखोलामा बन्यो महाकुलुङकै पहिलो मोटरेवल पुल 

Related Posts

विपद् जोखिम न्यूनीकरणमा खुम्बु पासाङल्हामुको १ करोड ४५ लाख खर्च

विपद् जोखिम न्यूनीकरणमा खुम्बु पासाङल्हामुको १ करोड ४५ लाख खर्च

May 16, 2026
0
माप्यमा सुरु भयो राष्ट्रपति रनिङ शिल्ड, कोर्कु रङ्गशालामा खेलको प्रदर्शन 

माप्यमा सुरु भयो राष्ट्रपति रनिङ शिल्ड, कोर्कु रङ्गशालामा खेलको प्रदर्शन 

May 16, 2026
0
थर्पुडाँडा माविमा वार्षिक परीक्षा तथा छात्रवृत्ति वितरण कार्यक्रम सम्पन्न

थर्पुडाँडा माविमा वार्षिक परीक्षा तथा छात्रवृत्ति वितरण कार्यक्रम सम्पन्न

May 15, 2026
0
एआई पत्रकारिता सिकाउँदै पत्रकार महासंघ साेलुखुम्बु

एआई पत्रकारिता सिकाउँदै पत्रकार महासंघ साेलुखुम्बु

May 15, 2026
0
Next Post
भुवाखोलामा बन्यो महाकुलुङकै पहिलो मोटरेवल पुल 

भुवाखोलामा बन्यो महाकुलुङकै पहिलो मोटरेवल पुल 

Discussion about this post

Everest Highlights

विपद् जोखिम न्यूनीकरणमा खुम्बु पासाङल्हामुको १ करोड ४५ लाख खर्च

विपद् जोखिम न्यूनीकरणमा खुम्बु पासाङल्हामुको १ करोड ४५ लाख खर्च

May 16, 2026
माप्यमा सुरु भयो राष्ट्रपति रनिङ शिल्ड, कोर्कु रङ्गशालामा खेलको प्रदर्शन 

माप्यमा सुरु भयो राष्ट्रपति रनिङ शिल्ड, कोर्कु रङ्गशालामा खेलको प्रदर्शन 

May 16, 2026
थर्पुडाँडा माविमा वार्षिक परीक्षा तथा छात्रवृत्ति वितरण कार्यक्रम सम्पन्न

थर्पुडाँडा माविमा वार्षिक परीक्षा तथा छात्रवृत्ति वितरण कार्यक्रम सम्पन्न

May 15, 2026
एआई पत्रकारिता सिकाउँदै पत्रकार महासंघ साेलुखुम्बु

एआई पत्रकारिता सिकाउँदै पत्रकार महासंघ साेलुखुम्बु

May 15, 2026
 प्रविधि मैत्री बन्दै सोलु प्रहरी, ड्रोन क्यामराबाट निगरानी गरिने

 प्रविधि मैत्री बन्दै सोलु प्रहरी, ड्रोन क्यामराबाट निगरानी गरिने

May 15, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
विपद् जोखिम न्यूनीकरणमा खुम्बु पासाङल्हामुको १ करोड ४५ लाख खर्च

विपद् जोखिम न्यूनीकरणमा खुम्बु पासाङल्हामुको १ करोड ४५ लाख खर्च

May 16, 2026
माप्यमा सुरु भयो राष्ट्रपति रनिङ शिल्ड, कोर्कु रङ्गशालामा खेलको प्रदर्शन 

माप्यमा सुरु भयो राष्ट्रपति रनिङ शिल्ड, कोर्कु रङ्गशालामा खेलको प्रदर्शन 

May 16, 2026
थर्पुडाँडा माविमा वार्षिक परीक्षा तथा छात्रवृत्ति वितरण कार्यक्रम सम्पन्न

थर्पुडाँडा माविमा वार्षिक परीक्षा तथा छात्रवृत्ति वितरण कार्यक्रम सम्पन्न

May 15, 2026
No Result
View All Result

May 2026
S M T W T F S
 12
3456789
10111213141516
17181920212223
24252627282930
31  
« Apr    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly