Friday, May 16, 2025
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

विश्व रेडक्रस दिवस आज, मानवतालाई जीवित राखौँ’ भन्ने नाराका साथ मनाइँदै

Radio Everest by Radio Everest
May 8, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShare

बैशाख २५, साेलुखुम्बु ।  आज विश्व रेडक्स दिवस, ‘मानवतालाई जीवित राखौँ’ भन्ने नाराका साथ आज नेपालमा पनि यो दिवस मनाइँदै छ । रेडक्रस र रेडक्रिसेन्ट आन्दोलनमा काम गर्ने लाखौँ स्वयंसेवक र कर्मचारीहरूलाई उनीहरूको मानवीय प्रयासको लागि सम्मान गर्न हरेक वर्ष मे ८ मा विश्व रेडक्रस र रेडक्रिसेन्ट दिवस मनाउने गरिएको छ । नोबेल शान्ति पुरस्कारबाट सम्मानित रेडक्रसको अन्तर्राष्ट्रिय समितिका संस्थापक हेनरी ड्युनाको जन्म पनि यसै दिन रहेको छ ।

रेडक्रसका संस्थापक हेनरी ड्युनाको जन्मजयन्तीका साथै प्राकृतिक प्रकोप, युद्ध, चिकित्सा सङ्कट एवं अन्य विपत्तिहरूको सामना गर्दै समाजसेवामा करुणा, निःस्वार्थता र एकताबद्ध भएर अरूको सहयोगमा आफ्नो जीवन समर्पण गर्ने विश्वव्यापी रेडक्रस र रेडक्रिसेन्ट संस्थाहरूको सिद्धान्त र कामका बारेमा चेतना फैलाउनेहरूलाई सम्मान गरेर यो दिवस मनाउने प्रचलन छ । बढ्दो असमानता, स्वास्थ्य समस्या र द्वन्द्वको वर्तमान विश्वमा मानवतालाई जीवित राख्न तथा दया, शान्ति र आशाको सञ्चार विश्व समुदायमाझ प्रवाह गर्न यो दिवस उपयोगी हुने विश्वास रेडक्रसका स्वयंसेवीहरुले व्यक्त गरेका छन् ।

Previous Post

पानी पर्न कम हुँदा गर्मी बढ्यो, हिमाली क्षेत्रमा हिमपातको सम्भावना

Next Post

थुलुङका नागरिकलाई काठमाण्डौमा उपचार गराउँदा छुटै छुट, नेले विकास समाजले गर्यो सम्झौता

Related Posts

तिङ्लामा  सुत्केरी आमाका लागि पोषण तथा सरसफाई सामग्री वितरण

तिङ्लामा सुत्केरी आमाका लागि पोषण तथा सरसफाई सामग्री वितरण

May 16, 2025
1
सोलुखुम्बुबाट सुत्केरी महिला र नवजात शिशुको हेलीकप्टरमार्फत उद्धार

सोलुखुम्बुबाट सुत्केरी महिला र नवजात शिशुको हेलीकप्टरमार्फत उद्धार

May 16, 2025
2
Auto Draft

 रुभुङमा वृहत साकेला सिली प्रदर्शनी हुने, साकेला सिली प्रदर्शन गर्नेलाई उचित पुरस्कारको व्यवस्था 

May 16, 2025
11
ओखलढुंगाका इन्जिनियर काठमाडौंमा ५ लाख घुससहित पक्राउ

ओखलढुंगाका इन्जिनियर काठमाडौंमा ५ लाख घुससहित पक्राउ

May 16, 2025
4
Next Post
थुलुङका नागरिकलाई काठमाण्डौमा उपचार गराउँदा छुटै छुट, नेले विकास समाजले गर्यो सम्झौता

थुलुङका नागरिकलाई काठमाण्डौमा उपचार गराउँदा छुटै छुट, नेले विकास समाजले गर्यो सम्झौता

Discussion about this post

Everest Highlights

तिङ्लामा  सुत्केरी आमाका लागि पोषण तथा सरसफाई सामग्री वितरण

तिङ्लामा सुत्केरी आमाका लागि पोषण तथा सरसफाई सामग्री वितरण

May 16, 2025
सोलुखुम्बुबाट सुत्केरी महिला र नवजात शिशुको हेलीकप्टरमार्फत उद्धार

सोलुखुम्बुबाट सुत्केरी महिला र नवजात शिशुको हेलीकप्टरमार्फत उद्धार

May 16, 2025
Auto Draft

 रुभुङमा वृहत साकेला सिली प्रदर्शनी हुने, साकेला सिली प्रदर्शन गर्नेलाई उचित पुरस्कारको व्यवस्था 

May 16, 2025
ओखलढुंगाका इन्जिनियर काठमाडौंमा ५ लाख घुससहित पक्राउ

ओखलढुंगाका इन्जिनियर काठमाडौंमा ५ लाख घुससहित पक्राउ

May 16, 2025
आज दिउँसो केही ठाउँमा पानी पर्ने सम्भावना

आज दिउँसो केही ठाउँमा पानी पर्ने सम्भावना

May 16, 2025

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
तिङ्लामा  सुत्केरी आमाका लागि पोषण तथा सरसफाई सामग्री वितरण

तिङ्लामा सुत्केरी आमाका लागि पोषण तथा सरसफाई सामग्री वितरण

May 16, 2025
सोलुखुम्बुबाट सुत्केरी महिला र नवजात शिशुको हेलीकप्टरमार्फत उद्धार

सोलुखुम्बुबाट सुत्केरी महिला र नवजात शिशुको हेलीकप्टरमार्फत उद्धार

May 16, 2025
Auto Draft

 रुभुङमा वृहत साकेला सिली प्रदर्शनी हुने, साकेला सिली प्रदर्शन गर्नेलाई उचित पुरस्कारको व्यवस्था 

May 16, 2025
No Result
View All Result

May 2025
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
25262728293031
« Apr    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly