Wednesday, August 5, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

पानी पर्न कम हुँदा गर्मी बढ्यो, हिमाली क्षेत्रमा हिमपातको सम्भावना

Radio Everest by Radio Everest
May 8, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

बैशाख २५, सोलुखुम्बु । पानी पर्न कम भएसँगै देशैभर गर्मी बढ्न थालेको छ । तराईमा अझ धेरै गर्मी बढेको छ । आज सबैभन्दा बढी तापक्रम नेपालगञ्जमा ३७ डिग्री सेल्सियसम्म पुग्ने अनुमान रहेको मौसमविद् डेभिड ढकालले जानकारी दिनुभयो । यस्तै धनगढी, धरान, भैरहवा, सिमरा, विराटनगर, जनकपुरलगायतका शहरमा पनि तापक्रम ३६ देखि ३७ डिग्रीको आसपासमा रहने उहाँको भनाइ छ ।

देशका धेरै ठाउँमा केही दिनदेखि परेको पानीका कारण केही शीतल भएकामा हिजोदेखि पानी पर्न कम भएपछि फेरि गर्मी बढेको हो । काठमाण्डौको तापक्रम २९ डिग्रीसम्म पुग्ने अनुमान छ । यसैबीच आज पहाडी भू–भागका थोरै ठाउँमा तथा बाँकी भू–भागका एक–दुई ठाउँमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । हिमाली क्षेत्रका एक–दुई ठाउँमा हल्का हिमपातको पनि सम्भावना छ । महाशाखाका अनुसार देशमा पश्चिमी तथा स्थानीय वायुसँगै बङ्गालको खाडी र अरब सागरबाट भित्रीरहेको जलवाष्पयुक्त हावाको आंशिक प्रभाव कायमै रहेको छ ।

Previous Post

खोटाङमा अन्तरजातिय विवाह गर्ने ४० जोडी सम्मानीत

Next Post

विश्व रेडक्रस दिवस आज, मानवतालाई जीवित राखौँ’ भन्ने नाराका साथ मनाइँदै

Related Posts

सोलुमा हजुरबुबाको हत्या आरोपमा नाति पक्राउ

सोलुमा हजुरबुबाको हत्या आरोपमा नाति पक्राउ

August 4, 2026
0
७७ जिल्लाको सौन्दर्य एकै पुस्तक “नेपाल कला यात्रा” सोलुखुम्बुमा लोकार्पण

७७ जिल्लाको सौन्दर्य एकै पुस्तक “नेपाल कला यात्रा” सोलुखुम्बुमा लोकार्पण

August 4, 2026
0
सोलुखुम्बुमा एलपी ग्यास अभाव, उपभोक्ता मर्कामा

सोलुखुम्बुमा एलपी ग्यास अभाव, उपभोक्ता मर्कामा

August 4, 2026
0
काठमाडौंमा सोताङ गाउँपालिकाको प्रशासनिक सेवा शिविर सुरु

काठमाडौंमा सोताङ गाउँपालिकाको प्रशासनिक सेवा शिविर सुरु

August 3, 2026
0
Next Post
विश्व रेडक्रस दिवस आज, मानवतालाई जीवित राखौँ’ भन्ने नाराका साथ मनाइँदै

विश्व रेडक्रस दिवस आज, मानवतालाई जीवित राखौँ’ भन्ने नाराका साथ मनाइँदै

Discussion about this post

Everest Highlights

सोलुमा हजुरबुबाको हत्या आरोपमा नाति पक्राउ

सोलुमा हजुरबुबाको हत्या आरोपमा नाति पक्राउ

August 4, 2026
७७ जिल्लाको सौन्दर्य एकै पुस्तक “नेपाल कला यात्रा” सोलुखुम्बुमा लोकार्पण

७७ जिल्लाको सौन्दर्य एकै पुस्तक “नेपाल कला यात्रा” सोलुखुम्बुमा लोकार्पण

August 4, 2026
सोलुखुम्बुमा एलपी ग्यास अभाव, उपभोक्ता मर्कामा

सोलुखुम्बुमा एलपी ग्यास अभाव, उपभोक्ता मर्कामा

August 4, 2026
काठमाडौंमा सोताङ गाउँपालिकाको प्रशासनिक सेवा शिविर सुरु

काठमाडौंमा सोताङ गाउँपालिकाको प्रशासनिक सेवा शिविर सुरु

August 3, 2026
सोलुखुम्बुमा अपाङ्गता रोकथाम कार्यक्रमको प्रभाव : २ हजार ४४१ जनाको पहिचान, सयौँले पाए सेवा

सोलुखुम्बुमा अपाङ्गता रोकथाम कार्यक्रमको प्रभाव : २ हजार ४४१ जनाको पहिचान, सयौँले पाए सेवा

August 3, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
सोलुमा हजुरबुबाको हत्या आरोपमा नाति पक्राउ

सोलुमा हजुरबुबाको हत्या आरोपमा नाति पक्राउ

August 4, 2026
७७ जिल्लाको सौन्दर्य एकै पुस्तक “नेपाल कला यात्रा” सोलुखुम्बुमा लोकार्पण

७७ जिल्लाको सौन्दर्य एकै पुस्तक “नेपाल कला यात्रा” सोलुखुम्बुमा लोकार्पण

August 4, 2026
सोलुखुम्बुमा एलपी ग्यास अभाव, उपभोक्ता मर्कामा

सोलुखुम्बुमा एलपी ग्यास अभाव, उपभोक्ता मर्कामा

August 4, 2026
No Result
View All Result

August 2026
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031  
« Jul    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly