Thursday, October 15, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

ताप्लीमा खानेपानी तथा सरसफाइ योजना कार्यदल गठन

Radio Everest by Radio Everest
December 18, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

पौष ३, सोलुखुम्बु । उदयपुरको ताप्ली गाउँपालिका–रूपाटारमा खानेपानी, सरसफाइ तथा स्वच्छता योजना तयारीका लागि कार्यदल गठन गरिएको छ । प्रदेश सरकारअन्तर्गत खानेपानी, सिँचाइ तथा ऊर्जा मन्त्रालयको समन्वय तथा एन्भी नेपालको प्राविधिक सहयोगमा गाउँपालिकामा बसेको बैठकले उक्त निर्णय गरेको हो । गाउँपालिका अध्यक्ष ढुङ्गराज विश्वकर्माको अध्यक्षतामा बसेको बैठकबाट गाउँपालिका उपाध्यक्ष धनमाया मगरको संयोजकत्वमा ५ सदस्यीय कार्यदल गठन गरिएको हो ।

कार्यदलका सदस्यहरूमा वडा नं. ५ का वडाध्यक्ष विष्णु कुमास श्रेष्ठ, वडा नं. ४ का वडाध्यक्ष उमेश कुमार मगर, सूचना प्रविधि अधिकृत कञ्चन दाहाल रहेका छन् भने वास फोकल पर्सन रुकेश बिष्ट सदस्य–सचिव रहेका छन् । नेपाल खुल्ला दिशामुक्त घोषणा भइसकेको अवस्थामा खानेपानी, सरसफाइ तथा स्वच्छतालाई दिगो बनाउन यस योजनालाई अघि सारिएको खानेपानी, सिँचाइ तथा ऊर्जा मन्त्रालयले जनाएको छ । स्थानीय तहमा योजना प्रक्रियालाई सहज र प्रभावकारी रूपमा अगाडि बढाउने उद्देश्यले कार्यदल गठन गरिएको बताइएको छ ।

यसैगरी गाउँपालिका अध्यक्ष ढुङ्गराज विश्वकर्माको संयोजकत्वमा ३ सदस्यीय अनुगमन समिति पनि गठन गरिएको छ । समितिका सदस्यहरूमा वडा नं. ३ का वडाध्यक्ष रंगमान तामाङ र प्रमुख प्रशासकीय अधिकृत सन्तोष भट्टराई रहेका छन् । स्थानीय तहमा गठित कार्यदलले प्राविधिक तथा सामाजिक गणक छनोट गरी प्रारम्भिक कार्य सुरु गर्नेछ । गणक तथा प्राविधिकमार्फत स्थानीय तहको जनसंख्या, भूगोल, जोखिम स्तर, सेवामा पहुँचलगायत सामाजिक लेखाङ्कनसम्बन्धी विवरण संकलन गरिने जनाइएको छ । खानेपानी, सरसफाइ तथा स्वच्छता योजना सम्बन्धी प्राविधिक सहयोग प्रदेश खानेपानी, सिँचाइ तथा ऊर्जा मन्त्रालय, कोशी प्रदेशका प्राविधिक स्रोत व्यक्ति केदार खतिवडाले प्रदान गर्ने बताइएको छ ।

Previous Post

बाक्सिला बजार अनुगमन, ३१ हजारभन्दा बढी मूल्यका अखाद्य वस्तु बरामद

Next Post

सोलुखुम्बु बहुमुखी क्याम्पसमा ४ करोड लागतको प्रशासनिक भवन शिलान्यास

Related Posts

बडादशैँको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै

बडादशैँको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै

October 15, 2026
0
प्रकाश भुजेललाई प्रमुख अतिथि बनाउँदा विवादमा ह्वाइट हिल्स, कार्यक्रमबारे विद्यालयले माग्यो माफी

प्रकाश भुजेललाई प्रमुख अतिथि बनाउँदा विवादमा ह्वाइट हिल्स, कार्यक्रमबारे विद्यालयले माग्यो माफी

October 14, 2026
0
सोलुखुम्बुमा ६४५ मतदाताको नामावली हटाइयो

सोलुखुम्बुमा ६४५ मतदाताको नामावली हटाइयो

October 14, 2026
0
उदयपुरगढी, त्रियुगा–१५ र ताप्लीमा परियोजना सल्लाहकार समितिको बैठक सम्पन्न

Discussion about this post

Everest Highlights

नवरात्रको चौथो दिन आज कुष्माण्डा देवीको पूजा आराधना गरिँदै

नवरात्रको चौथो दिन आज कुष्माण्डा देवीको पूजा आराधना गरिँदै

October 14, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
बडादशैँको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै

बडादशैँको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै

October 15, 2026
प्रकाश भुजेललाई प्रमुख अतिथि बनाउँदा विवादमा ह्वाइट हिल्स, कार्यक्रमबारे विद्यालयले माग्यो माफी

प्रकाश भुजेललाई प्रमुख अतिथि बनाउँदा विवादमा ह्वाइट हिल्स, कार्यक्रमबारे विद्यालयले माग्यो माफी

October 14, 2026
सोलुखुम्बुमा ६४५ मतदाताको नामावली हटाइयो

सोलुखुम्बुमा ६४५ मतदाताको नामावली हटाइयो

October 14, 2026
No Result
View All Result

October 2026
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
25262728293031
« Sep    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly