Thursday, October 15, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

सोलुखुम्बु बहुमुखी क्याम्पसमा ४ करोड लागतको प्रशासनिक भवन शिलान्यास

Radio Everest by Radio Everest
December 18, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

पौष ३, सोलुखुम्बु । सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका–५ मा अवस्थित सोलुखुम्बु बहुमुखी क्याम्पसमा करिब ४ करोड २० लाख लागतको प्रशासनिक भवन निर्माण कार्यको औपचारिक शिलान्यास गरिएको छ । बिहीबार सोलुदुधकुण्ड नगरपालिकाका नगरप्रमुख नाम्गेल जाङ्बु शेर्पाले भवनको शिलान्यास गर्दै निर्माण कार्यको शुभारम्भ गर्नुभएको हो ।

शिलान्यास कार्यक्रममा नगरप्रमुख शेर्पाले सोलुखुम्बु बहुमुखी क्याम्पस जिल्लाको शैक्षिक विकासमा महत्वपूर्ण केन्द्रको रूपमा स्थापित हुँदै आएको उल्लेख गर्नुभयो । “शिक्षा नै समृद्ध समाज र राष्ट्र निर्माणको आधार हो,” उहाँले भन्नुभयो, “त्यसैले स्थानीय तहबाट शिक्षामा लगानीलाई उच्च प्राथमिकतामा राखिएको छ ।”

नगरप्रमुख शेर्पाले क्याम्पसको शैक्षिक गुणस्तर अभिवृद्धि र भौतिक पूर्वाधार विकासका लागि नगरपालिकाले निरन्तर सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो । यस्तै क्याम्पस प्रमुख शर्माका अनुसार प्रशासनिक भवन निर्माणका लागि २०८२ साल असोज २३ गते सम्झौता सम्पन्न भएको थियो भने असोज २६ गतेदेखि निर्माण कार्य सुरु गरिएको हो ।

उक्त आयोजना २०८३ साल पौष ३० गतेभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ । भवन निर्माणको कुल सम्झौता रकम भ्याटसहित ४ करोड १९ लाख ८२ हजार १५० रुपैयाँ ९५ पैसा रहेको छ, जसको सम्पूर्ण बजेट सोलुदुधकुण्ड नगरपालिकाको अनुदानबाट विनियोजन गरिएको बताउनुभयो ।

साथै उहाँले योग्य र प्रेरित शिक्षक, कर्मचारी तथा विद्यार्थीमैत्री पूर्वाधार बिना गुणस्तरीय शिक्षा सम्भव नहुने उल्लेख गर्दै क्याम्पसको दीर्घकालीन विकासका लागि भौतिक संरचनामा लगानी अपरिहार्य रहेको धारणा राख्नुभयो । शिलान्यास कार्यक्रममा नगर प्रवक्त फुर्वा ग्याल्जेन शेर्पा, रेडियो एभरेष्टका प्रबन्ध निर्देशक भानुभक्त निरौला, क्याम्पसका शिक्षक, कर्मचारी, पूर्व विद्यार्थी लगायत स्थानीय सरोकारवालाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।

Previous Post

ताप्लीमा खानेपानी तथा सरसफाइ योजना कार्यदल गठन

Next Post

सोलुखुम्बुमा टिफर दुर्घटना, चालक घाइते

Related Posts

प्रकाश भुजेललाई प्रमुख अतिथि बनाउँदा विवादमा ह्वाइट हिल्स, कार्यक्रमबारे विद्यालयले माग्यो माफी

प्रकाश भुजेललाई प्रमुख अतिथि बनाउँदा विवादमा ह्वाइट हिल्स, कार्यक्रमबारे विद्यालयले माग्यो माफी

October 14, 2026
0
सोलुखुम्बुमा ६४५ मतदाताको नामावली हटाइयो

सोलुखुम्बुमा ६४५ मतदाताको नामावली हटाइयो

October 14, 2026
0
उदयपुरगढी, त्रियुगा–१५ र ताप्लीमा परियोजना सल्लाहकार समितिको बैठक सम्पन्न

उदयपुरगढी, त्रियुगा–१५ र ताप्लीमा परियोजना सल्लाहकार समितिको बैठक सम्पन्न

October 14, 2026
0
नवरात्रको चौथो दिन आज कुष्माण्डा देवीको पूजा आराधना गरिँदै

नवरात्रको चौथो दिन आज कुष्माण्डा देवीको पूजा आराधना गरिँदै

October 14, 2026
0
Next Post
सोलुखुम्बुमा टिफर दुर्घटना, चालक घाइते

सोलुखुम्बुमा टिफर दुर्घटना, चालक घाइते

Discussion about this post

Everest Highlights

प्रकाश भुजेललाई प्रमुख अतिथि बनाउँदा विवादमा ह्वाइट हिल्स, कार्यक्रमबारे विद्यालयले माग्यो माफी

प्रकाश भुजेललाई प्रमुख अतिथि बनाउँदा विवादमा ह्वाइट हिल्स, कार्यक्रमबारे विद्यालयले माग्यो माफी

October 14, 2026
सोलुखुम्बुमा ६४५ मतदाताको नामावली हटाइयो

सोलुखुम्बुमा ६४५ मतदाताको नामावली हटाइयो

October 14, 2026
उदयपुरगढी, त्रियुगा–१५ र ताप्लीमा परियोजना सल्लाहकार समितिको बैठक सम्पन्न

उदयपुरगढी, त्रियुगा–१५ र ताप्लीमा परियोजना सल्लाहकार समितिको बैठक सम्पन्न

October 14, 2026
नवरात्रको चौथो दिन आज कुष्माण्डा देवीको पूजा आराधना गरिँदै

नवरात्रको चौथो दिन आज कुष्माण्डा देवीको पूजा आराधना गरिँदै

October 14, 2026
नेले बजार अनुगमन, झण्डै ४० हजारका अखाद्य सामाग्री जफत

नेले बजार अनुगमन, झण्डै ४० हजारका अखाद्य सामाग्री जफत

October 13, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
प्रकाश भुजेललाई प्रमुख अतिथि बनाउँदा विवादमा ह्वाइट हिल्स, कार्यक्रमबारे विद्यालयले माग्यो माफी

प्रकाश भुजेललाई प्रमुख अतिथि बनाउँदा विवादमा ह्वाइट हिल्स, कार्यक्रमबारे विद्यालयले माग्यो माफी

October 14, 2026
सोलुखुम्बुमा ६४५ मतदाताको नामावली हटाइयो

सोलुखुम्बुमा ६४५ मतदाताको नामावली हटाइयो

October 14, 2026
उदयपुरगढी, त्रियुगा–१५ र ताप्लीमा परियोजना सल्लाहकार समितिको बैठक सम्पन्न

उदयपुरगढी, त्रियुगा–१५ र ताप्लीमा परियोजना सल्लाहकार समितिको बैठक सम्पन्न

October 14, 2026
No Result
View All Result

October 2026
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
25262728293031
« Sep    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly