Thursday, December 18, 2025
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

सोलुखुम्बुमा टिफर दुर्घटना, चालक घाइते

Radio Everest by Radio Everest
December 18, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

पौष ३, सोलुखुम्बु । सोलु दुधकुण्ड नगरपालिका वडा नम्बर ४, रोक्दिन स्थित भित्री सडक खण्डमा बिहिबार दिउँसो करिब २ः५० बजे टिफर दुर्घटना भएको छ। प्रदेश १–०२–००१ ख ५८५६ नं. को टिफर बेनीबाट चिवाङ गुम्बा तर्फ गिटी लिएर जाँदै गरेको अवस्थामा सडकदेखि करिब २०० मिटर तल पल्टिएको हो । दुर्घटनामा चालक, सुनकोशी गाउँपालिका वडा नम्बर ५ बस्ने २६ वर्षीय पासाङ लामा घाइते भएका छन् ।

उनको बायाँ हात र टाउकोमा चोट लागेको छ भने अवस्था सामान्य रहेको र बोल्न सक्ने क्षमता छ । उनको उपचार हाल जिल्ला अस्पताल फाप्लुमा भइरहेको छ । जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका अनुसार दुर्घटना भएको खबर पाए लगत्तै फाप्लुबाट प्रहरी टोली घटनास्थलतर्फ खटिएको थियो । टिफर अहिले पनि घटनास्थलमै रहेको र उठाउने कार्य सुरु गरिएको प्रहरीले जनाएको छ ।

Previous Post

सोलुखुम्बु बहुमुखी क्याम्पसमा ४ करोड लागतको प्रशासनिक भवन शिलान्यास

Related Posts

सोलुखुम्बु बहुमुखी क्याम्पसमा ४ करोड लागतको प्रशासनिक भवन शिलान्यास

सोलुखुम्बु बहुमुखी क्याम्पसमा ४ करोड लागतको प्रशासनिक भवन शिलान्यास

December 18, 2025
0
ताप्लीमा खानेपानी तथा सरसफाइ योजना कार्यदल गठन

ताप्लीमा खानेपानी तथा सरसफाइ योजना कार्यदल गठन

December 18, 2025
0
बाक्सिला बजार अनुगमन, ३१ हजारभन्दा बढी मूल्यका अखाद्य वस्तु बरामद

बाक्सिला बजार अनुगमन, ३१ हजारभन्दा बढी मूल्यका अखाद्य वस्तु बरामद

December 18, 2025
0
रसुवा मावि भुट्टारका कार्यालय सहयोगी बुढाथोकीलाई नगद ३ लाख ६३ हजारसहित सम्मानपूर्वक बिदाइ

रसुवा मावि भुट्टारका कार्यालय सहयोगी बुढाथोकीलाई नगद ३ लाख ६३ हजारसहित सम्मानपूर्वक बिदाइ

December 18, 2025
0

Discussion about this post

Everest Highlights

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
सोलुखुम्बुमा टिफर दुर्घटना, चालक घाइते

सोलुखुम्बुमा टिफर दुर्घटना, चालक घाइते

December 18, 2025
सोलुखुम्बु बहुमुखी क्याम्पसमा ४ करोड लागतको प्रशासनिक भवन शिलान्यास

सोलुखुम्बु बहुमुखी क्याम्पसमा ४ करोड लागतको प्रशासनिक भवन शिलान्यास

December 18, 2025
ताप्लीमा खानेपानी तथा सरसफाइ योजना कार्यदल गठन

ताप्लीमा खानेपानी तथा सरसफाइ योजना कार्यदल गठन

December 18, 2025
No Result
View All Result

December 2025
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
28293031  
« Nov    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly