Monday, July 6, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

सोलुदुधकुण्ड–१० टाप्टिङको नयाँ प्रशासनिक भवन उद्घाटन

Radio Everest by Radio Everest
December 19, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

पौष ४, सोलुखुम्बु । सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका वडा नम्बर १० टाप्टिङको नयाँ प्रशासनिक भवन शुक्रबार उद्घाटन गरिएको छ । भवनको उद्घाटन जिल्ला समन्वय समितिका प्रमुख कृष्ण प्रसाद निरौलाले गर्नुभएको हो । वडा अध्यक्ष होम बहादुर मगरका अनुसार ग्रीनतारा कन्स्ट्रक्सन कम्पनी प्रा. लि.द्वारा निर्माण गरिएको उक्त भवनका लागि ठेक्का सम्झौता २०८१ साल साउन १९ गते सम्पन्न भएको थियो भने निर्माण कार्य २०८२ साल जेठ ३० गते सम्पन्न भएको हो ।

भवन निर्माणमा भ्याटसहित १ करोड १४ लाख ३० हजार ७ सय ५६ रुपैयाँ ८६ पैसा खर्च भएको छ । यसका लागि आवश्यक बजेट जिल्ला समन्वय समिति सोलुखुम्बु र सोलुदुधकुण्ड नगरपालिकाबाट विनियोजन गरिएको थियो । उद्घाटन कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख निरौलाले जिल्लाका स्थानीय तहहरूको भौतिक पूर्वाधार विकासमा आफू सकारात्मक रहेको बताउनुभयो । यस्तै, सोलुदुधकुण्ड नगरपालिकाका मेयर नाम्गेल जाङ्बु शेर्पाले नयाँ भवन सञ्चालनमा आएसँगै वडा कार्यालयबाट नागरिकलाई थप व्यवस्थित र प्रभावकारी सेवा प्रवाह हुने विश्वास व्यक्त गर्नुभयो ।

कार्यक्रममा सोलुदुधकुण्ड नगरपालिकाकी उपमेयर गान्धिमाया तामाङ, नगर प्रवक्ता फूर्वा ग्याल्जेन शेर्पा, वडा नम्बर ८ का वडा अध्यक्ष पासाङ कट्वाल लगायत विभिन्न संघ–संस्थाका प्रतिनिधि, कर्मचारी तथा स्थानीयवासीहरूको उपस्थिति रहेको थियो । नयाँ प्रशासनिक भवन उद्घाटनसँगै नागरिकहरुलाई राष्ट्रिय परिचयपत्र वितरणसमेत गरिएको छ । सेवाग्राहीलाई सहज र प्रभावकारी सेवा प्रवाह गर्ने उद्देश्यले निर्माण गरिएको यस भवनबाट वडा सेवा अझ सुदृढ र व्यवस्थित हुने अपेक्षा गरिएको छ ।

Previous Post

ओखलढुङ्गामा विज्ञान शिक्षक मृत फेला

Next Post

जालिम पोखरी–मन्दिर परिसर संरक्षणका लागि १ हजार ५ सय मिटर घेराबार निर्माण हुने

Related Posts

एलपी ग्यास अभाव र आधा सिलिन्डर वितरणबारे सांसद रिना उप्रेति केसीको सरकारको ध्यानाकर्षण

एलपी ग्यास अभाव र आधा सिलिन्डर वितरणबारे सांसद रिना उप्रेति केसीको सरकारको ध्यानाकर्षण

July 6, 2026
0
सोलुखुम्बुमा ५ दिन राहदानी सेवा बन्द हुने, नयाँ प्रणाली लागू गरिँदै

सोलुखुम्बुमा ५ दिन राहदानी सेवा बन्द हुने, नयाँ प्रणाली लागू गरिँदै

July 6, 2026
0
देउसामा एक महिने वेटर/ वेट्रेस तालिम सम्पन्न, सामाजिक विकासमा जोड

देउसामा एक महिने वेटर/ वेट्रेस तालिम सम्पन्न, सामाजिक विकासमा जोड

July 6, 2026
0
रोटरी क्लब अफ काठमाडौं वेस्टको अध्यक्षमा निमा शेर्पा चयन

रोटरी क्लब अफ काठमाडौं वेस्टको अध्यक्षमा निमा शेर्पा चयन

July 5, 2026
0
Next Post
जालिम पोखरी–मन्दिर परिसर संरक्षणका लागि १ हजार ५ सय मिटर घेराबार निर्माण हुने

जालिम पोखरी–मन्दिर परिसर संरक्षणका लागि १ हजार ५ सय मिटर घेराबार निर्माण हुने

Discussion about this post

Everest Highlights

एलपी ग्यास अभाव र आधा सिलिन्डर वितरणबारे सांसद रिना उप्रेति केसीको सरकारको ध्यानाकर्षण

एलपी ग्यास अभाव र आधा सिलिन्डर वितरणबारे सांसद रिना उप्रेति केसीको सरकारको ध्यानाकर्षण

July 6, 2026
सोलुखुम्बुमा ५ दिन राहदानी सेवा बन्द हुने, नयाँ प्रणाली लागू गरिँदै

सोलुखुम्बुमा ५ दिन राहदानी सेवा बन्द हुने, नयाँ प्रणाली लागू गरिँदै

July 6, 2026
देउसामा एक महिने वेटर/ वेट्रेस तालिम सम्पन्न, सामाजिक विकासमा जोड

देउसामा एक महिने वेटर/ वेट्रेस तालिम सम्पन्न, सामाजिक विकासमा जोड

July 6, 2026
रोटरी क्लब अफ काठमाडौं वेस्टको अध्यक्षमा निमा शेर्पा चयन

रोटरी क्लब अफ काठमाडौं वेस्टको अध्यक्षमा निमा शेर्पा चयन

July 5, 2026
सोलुखुम्बु पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा

सोलुखुम्बु पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा

July 5, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
एलपी ग्यास अभाव र आधा सिलिन्डर वितरणबारे सांसद रिना उप्रेति केसीको सरकारको ध्यानाकर्षण

एलपी ग्यास अभाव र आधा सिलिन्डर वितरणबारे सांसद रिना उप्रेति केसीको सरकारको ध्यानाकर्षण

July 6, 2026
सोलुखुम्बुमा ५ दिन राहदानी सेवा बन्द हुने, नयाँ प्रणाली लागू गरिँदै

सोलुखुम्बुमा ५ दिन राहदानी सेवा बन्द हुने, नयाँ प्रणाली लागू गरिँदै

July 6, 2026
देउसामा एक महिने वेटर/ वेट्रेस तालिम सम्पन्न, सामाजिक विकासमा जोड

देउसामा एक महिने वेटर/ वेट्रेस तालिम सम्पन्न, सामाजिक विकासमा जोड

July 6, 2026
No Result
View All Result

July 2026
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
262728293031  
« Jun    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly