Monday, July 6, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

जालिम पोखरी–मन्दिर परिसर संरक्षणका लागि १ हजार ५ सय मिटर घेराबार निर्माण हुने

Radio Everest by Radio Everest
December 19, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

पौष ४, सोलुखुम्बु । सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिका–७ मा रहेको जिल्लाकै प्रसिद्ध धार्मिक स्थल जालिम पोखरी, मन्दिर परिसर संरक्षणका लागि १ हजार ५ सय मिटर क्षेत्रफलमा घेराबार निर्माण गरिने भएको छ । शुक्रबार घेराबार निर्माणका लागि स्थलगत निरीक्षण तथा स्टामेटको तयारी गरिएको थुलुङ दुधकोशी गाउँपालिकाका प्रवक्ता भोजराज कार्कीले जानकारी दिनुभयो ।

यस वर्षदेखि जालिम पोखरी संरक्षण आयोजनालाई गाउँपालिकाको गौरवको आयोजनामा समावेश गरिएको छ । आयोजनाअन्तर्गत वडा नम्बर ७ बाट ५ लाख रुपैयाँ र गाउँपालिकाबाट २० लाख रुपैयाँ गरी जम्मा २५ लाख रुपैयाँको लागतमा घेराबारसहितको संरचना यसै वर्ष निर्माण गरिनेछ। जालिम मन्दिर थुलुङ दुधकोशी गाउँपालिका–७ मा करिब ६ हजार ५ सय फिट उचाइमा अवस्थित छ ।

यहाँ रहेको १२ महिना पानी नसुक्ने पोखरी ‘जालिम पोखरी’का नामले परिचित छ । पोखरीलाई स्थानीयवासीहरूले चारैतिर पर्खाल लगाएर संरक्षण गर्दै आएका छन् । वरिपरि हरियाली जङ्गलले घेरिएको यो स्थल धार्मिक तथा प्राकृतिक दृष्टिले महत्वपूर्ण मानिन्छ । जालिम पोखरीमा वर्षमा दुई पटक मेला लाग्ने परम्परा रहेको छ । ऋषितर्पणी चतुर्दशीदेखि पूर्णिमासम्म र चण्डी चतुर्दशीदेखि पूर्णिमासम्म मेला लाग्ने गर्दछ । मेलाका अवसरमा टाढा–टाढाबाट तीर्थयात्रीहरू आउने गरेका छन् भने विजुवा, धामी–झाँक्री तथा रुद्री लगाउने भक्तजनहरूको समेत उल्लेख्य उपस्थिति रहने गर्दछ । घेराबार निर्माणपछि धार्मिक स्थलको संरक्षणसँगै व्यवस्थापनमा सुधार आउने स्थानीयवासीहरूले अपेक्षा गरेका छन् ।

Previous Post

सोलुदुधकुण्ड–१० टाप्टिङको नयाँ प्रशासनिक भवन उद्घाटन

Next Post

ककनिश्वर माविद्धारा विभिन्न अतिरिक्त कार्यक्रम सम्पन्न

Related Posts

रोटरी क्लब अफ काठमाडौं वेस्टको अध्यक्षमा निमा शेर्पा चयन

रोटरी क्लब अफ काठमाडौं वेस्टको अध्यक्षमा निमा शेर्पा चयन

July 5, 2026
0
सोलुखुम्बु पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा

सोलुखुम्बु पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा

July 5, 2026
0
गृहजिल्लामा माग तथा गुनासो सुन्न सांसद केसीले खोलिन सम्पर्क कार्यालय

गृहजिल्लामा माग तथा गुनासो सुन्न सांसद केसीले खोलिन सम्पर्क कार्यालय

July 5, 2026
0
सर्भरमा समस्या आएपछि जिल्ला प्रशासन सोलुखुम्बुको बायोमेट्रिक सेवा अवरुद्ध

सोलुखुम्बुमा नयाँ प्रमुख जिल्ला अधिकारी मगर आउँदै, पाण्डेको सरुवा

July 5, 2026
0
Next Post
ककनिश्वर माविद्धारा विभिन्न अतिरिक्त कार्यक्रम सम्पन्न

ककनिश्वर माविद्धारा विभिन्न अतिरिक्त कार्यक्रम सम्पन्न

Discussion about this post

Everest Highlights

रोटरी क्लब अफ काठमाडौं वेस्टको अध्यक्षमा निमा शेर्पा चयन

रोटरी क्लब अफ काठमाडौं वेस्टको अध्यक्षमा निमा शेर्पा चयन

July 5, 2026
सोलुखुम्बु पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा

सोलुखुम्बु पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा

July 5, 2026
गृहजिल्लामा माग तथा गुनासो सुन्न सांसद केसीले खोलिन सम्पर्क कार्यालय

गृहजिल्लामा माग तथा गुनासो सुन्न सांसद केसीले खोलिन सम्पर्क कार्यालय

July 5, 2026
सर्भरमा समस्या आएपछि जिल्ला प्रशासन सोलुखुम्बुको बायोमेट्रिक सेवा अवरुद्ध

सोलुखुम्बुमा नयाँ प्रमुख जिल्ला अधिकारी मगर आउँदै, पाण्डेको सरुवा

July 5, 2026
माप्य दुधकोशी–२ मा ६ हजार लिटर क्षमताको खानेपानी ट्याङ्की निर्माण हुँदै, ४० देखि ६० घरधुरी लाभान्वित हुने

माप्य दुधकोशी–२ मा ६ हजार लिटर क्षमताको खानेपानी ट्याङ्की निर्माण हुँदै, ४० देखि ६० घरधुरी लाभान्वित हुने

July 4, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
रोटरी क्लब अफ काठमाडौं वेस्टको अध्यक्षमा निमा शेर्पा चयन

रोटरी क्लब अफ काठमाडौं वेस्टको अध्यक्षमा निमा शेर्पा चयन

July 5, 2026
सोलुखुम्बु पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा

सोलुखुम्बु पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा

July 5, 2026
गृहजिल्लामा माग तथा गुनासो सुन्न सांसद केसीले खोलिन सम्पर्क कार्यालय

गृहजिल्लामा माग तथा गुनासो सुन्न सांसद केसीले खोलिन सम्पर्क कार्यालय

July 5, 2026
No Result
View All Result

July 2026
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
262728293031  
« Jun    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly