Monday, July 6, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

हङकङको अल्ट्रा ट्रेलमा सोलुका अर्जुन कुलुङले जिते स्वर्ण

Radio Everest by Radio Everest
December 21, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

पुस ६, साेलुखुम्बु ।     हङकङमा शनिबार सम्पन्न ‘नर्थ फेस १०० किलोमिटर अल्ट्रा ट्रेल च्यालेन्ज’मा सोलुखुम्बु (सोलु) मा जन्मेका धावक अर्जुन कुलुङ राईले स्वर्ण पदक जित्दै नेपाललाई अन्तर्राष्ट्रिय खेलकुद मञ्चमा गौरवान्वित बनाएका छन्।

एशिया–प्यासिफिक क्षेत्रका उत्कृष्ट धावकहरूको सहभागिता रहेको यस प्रतियोगितामा अर्जुनले अद्भुत सहनशीलता, दृढ इच्छाशक्ति र रणनीतिक दौड प्रदर्शन गर्दै सबै प्रतिस्पर्धीलाई पछि पार्दै पहिलो स्थान हासिल गरे।

लाम त्सुएन विसिङ स्क्वायर, फोङ मा पो हुँदै ताइ पोसम्म फैलिएको रेस कोर्स एशियाकै सबैभन्दा चुनौतीपूर्ण तथा आकर्षक अल्ट्रा ट्रेल मार्गमध्ये एक मानिन्छ। कठिन उकालो–ओरालो र लामो दूरीका कारण यस रेसलाई अत्यन्तै कठिन प्रतियोगिताका रूपमा लिइन्छ।

अर्जुन कुलुङ राईको यस ऐतिहासिक स्वर्ण जितले नेपाली अल्ट्रा ट्रेल धावन क्षमताको अन्तर्राष्ट्रिय स्तरमा पहिचान गराएको खेल विश्लेषकहरू बताउँछन्। उनको सफलताले सोलुखुम्बुसहित समग्र नेपालका युवालाई खेलकुद क्षेत्रमा अगाडि बढ्न थप प्रेरणा दिएको छ।

तस्बिर: एशिया प्यासिफिक एडभेन्चर एथ्लिट्सको सौजन्य

Previous Post

आज ‘विश्व ध्यान दिवस’

Next Post

ट्राफिक प्रहरी कार्यालय सोलुद्धारा पाँच महिनामा ५ लाख बढी राजस्व संकलन

Related Posts

रोटरी क्लब अफ काठमाडौं वेस्टको अध्यक्षमा निमा शेर्पा चयन

रोटरी क्लब अफ काठमाडौं वेस्टको अध्यक्षमा निमा शेर्पा चयन

July 5, 2026
0
सोलुखुम्बु पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा

सोलुखुम्बु पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा

July 5, 2026
0
गृहजिल्लामा माग तथा गुनासो सुन्न सांसद केसीले खोलिन सम्पर्क कार्यालय

गृहजिल्लामा माग तथा गुनासो सुन्न सांसद केसीले खोलिन सम्पर्क कार्यालय

July 5, 2026
0
सर्भरमा समस्या आएपछि जिल्ला प्रशासन सोलुखुम्बुको बायोमेट्रिक सेवा अवरुद्ध

सोलुखुम्बुमा नयाँ प्रमुख जिल्ला अधिकारी मगर आउँदै, पाण्डेको सरुवा

July 5, 2026
0
Next Post
ट्राफिक प्रहरी कार्यालय सोलुद्धारा पाँच महिनामा ५ लाख बढी राजस्व संकलन

ट्राफिक प्रहरी कार्यालय सोलुद्धारा पाँच महिनामा ५ लाख बढी राजस्व संकलन

Discussion about this post

Everest Highlights

रोटरी क्लब अफ काठमाडौं वेस्टको अध्यक्षमा निमा शेर्पा चयन

रोटरी क्लब अफ काठमाडौं वेस्टको अध्यक्षमा निमा शेर्पा चयन

July 5, 2026
सोलुखुम्बु पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा

सोलुखुम्बु पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा

July 5, 2026
गृहजिल्लामा माग तथा गुनासो सुन्न सांसद केसीले खोलिन सम्पर्क कार्यालय

गृहजिल्लामा माग तथा गुनासो सुन्न सांसद केसीले खोलिन सम्पर्क कार्यालय

July 5, 2026
सर्भरमा समस्या आएपछि जिल्ला प्रशासन सोलुखुम्बुको बायोमेट्रिक सेवा अवरुद्ध

सोलुखुम्बुमा नयाँ प्रमुख जिल्ला अधिकारी मगर आउँदै, पाण्डेको सरुवा

July 5, 2026
माप्य दुधकोशी–२ मा ६ हजार लिटर क्षमताको खानेपानी ट्याङ्की निर्माण हुँदै, ४० देखि ६० घरधुरी लाभान्वित हुने

माप्य दुधकोशी–२ मा ६ हजार लिटर क्षमताको खानेपानी ट्याङ्की निर्माण हुँदै, ४० देखि ६० घरधुरी लाभान्वित हुने

July 4, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
रोटरी क्लब अफ काठमाडौं वेस्टको अध्यक्षमा निमा शेर्पा चयन

रोटरी क्लब अफ काठमाडौं वेस्टको अध्यक्षमा निमा शेर्पा चयन

July 5, 2026
सोलुखुम्बु पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा

सोलुखुम्बु पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा

July 5, 2026
गृहजिल्लामा माग तथा गुनासो सुन्न सांसद केसीले खोलिन सम्पर्क कार्यालय

गृहजिल्लामा माग तथा गुनासो सुन्न सांसद केसीले खोलिन सम्पर्क कार्यालय

July 5, 2026
No Result
View All Result

July 2026
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
262728293031  
« Jun    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly