Monday, July 6, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

ट्राफिक प्रहरी कार्यालय सोलुद्धारा पाँच महिनामा ५ लाख बढी राजस्व संकलन

Radio Everest by Radio Everest
December 21, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

पौष ६, सोलुखुम्बु । ट्राफिक प्रहरी कार्यालय सोलखुम्बुले पाँच महिनामा ५ लाख बढी राजस्व संकलन गरेको छ । कार्यालयले पाँच महिनाको अवधिमा विभिन्न ट्राफिक नियम उल्लङ्घनका आधारमा कारबाही गर्दै ५ लाख ३० हजार रुपैयाँ राजस्व संकलन गरेको हो ।

निमित्त कार्यालय प्रमुख प्रहरी सहायक हवल्दार चन्द्र बहादुर बस्नेतका अनुसार साउन महिनामा १ सय ५ सवारी साधन कारवाहिबाट १ लाख २६ हजार ५ सय रुपैयाँ राजस्व संकलन गरेको छ । यस्तै भदौ महिनामा १ सय २ सवारीसाधन कारवाहिबाट १ लाख ९ हजार रुपैयाँ, असोज महिनामा ५६ वटा सवारीसाधन कारवाहिबाट ६१ हजार ५ सय रुपैयाँ र कार्तिक महिनामा ९७ सवारीसाधन कारवाहिबाट १ लाख १८ हजार ५ सय रुपैयाँ संकलन गरेको हो ।

यस्तै मंसिर महिनामा ९८ सवारीसाधन कारवाहिबाट १ लाख १४ हजार ५ सय संकलन भएको छ । यस पाँच महिनाको अवधिमा कुल ४ सय ५८ वटा सवारिसाधन कारवाहिमा परेका छन् । बस्नेतका अनुसार पाँच महिनाको अवधिमा सबैभन्दा धेरै कारबाही कार तथा जिपतर्फ भएको देखिएको छ ।

ट्राफिक प्रहरी कार्यालयका अनुसार सवारी नियम उल्लङ्घन, कागजात नबोकी सवारी चलाउने, ओभरलोड, तथा लापरवाहीपूर्वक सवारी सञ्चालन गर्ने चालकहरूलाई कारबाही गरिएको हो।  साथै, ट्राफिक प्रहरीले सबै सवारी चालकलाई सवारी नियम पालना गर्न, र यो समय हिउँ तथा टुसारोका कारण सडक चिप्लिने सम्भावना बढी हुने भएकाले सुरक्षित रूपमा सवारी चलाउन आग्रह समेत गरेको छ ।

Previous Post

हङकङको अल्ट्रा ट्रेलमा सोलुका अर्जुन कुलुङले जिते स्वर्ण

Next Post

संवाद केन्द्रको सकारात्मक प्रभावः तिङ्लाका किशोरीहरुले जनप्रतिनिधिसँग खुलेर राखे समस्या

Related Posts

रोटरी क्लब अफ काठमाडौं वेस्टको अध्यक्षमा निमा शेर्पा चयन

रोटरी क्लब अफ काठमाडौं वेस्टको अध्यक्षमा निमा शेर्पा चयन

July 5, 2026
0
सोलुखुम्बु पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा

सोलुखुम्बु पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा

July 5, 2026
0
गृहजिल्लामा माग तथा गुनासो सुन्न सांसद केसीले खोलिन सम्पर्क कार्यालय

गृहजिल्लामा माग तथा गुनासो सुन्न सांसद केसीले खोलिन सम्पर्क कार्यालय

July 5, 2026
0
सर्भरमा समस्या आएपछि जिल्ला प्रशासन सोलुखुम्बुको बायोमेट्रिक सेवा अवरुद्ध

सोलुखुम्बुमा नयाँ प्रमुख जिल्ला अधिकारी मगर आउँदै, पाण्डेको सरुवा

July 5, 2026
0
Next Post
संवाद केन्द्रको सकारात्मक प्रभावः तिङ्लाका किशोरीहरुले जनप्रतिनिधिसँग खुलेर राखे समस्या

संवाद केन्द्रको सकारात्मक प्रभावः तिङ्लाका किशोरीहरुले जनप्रतिनिधिसँग खुलेर राखे समस्या

Discussion about this post

Everest Highlights

रोटरी क्लब अफ काठमाडौं वेस्टको अध्यक्षमा निमा शेर्पा चयन

रोटरी क्लब अफ काठमाडौं वेस्टको अध्यक्षमा निमा शेर्पा चयन

July 5, 2026
सोलुखुम्बु पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा

सोलुखुम्बु पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा

July 5, 2026
गृहजिल्लामा माग तथा गुनासो सुन्न सांसद केसीले खोलिन सम्पर्क कार्यालय

गृहजिल्लामा माग तथा गुनासो सुन्न सांसद केसीले खोलिन सम्पर्क कार्यालय

July 5, 2026
सर्भरमा समस्या आएपछि जिल्ला प्रशासन सोलुखुम्बुको बायोमेट्रिक सेवा अवरुद्ध

सोलुखुम्बुमा नयाँ प्रमुख जिल्ला अधिकारी मगर आउँदै, पाण्डेको सरुवा

July 5, 2026
माप्य दुधकोशी–२ मा ६ हजार लिटर क्षमताको खानेपानी ट्याङ्की निर्माण हुँदै, ४० देखि ६० घरधुरी लाभान्वित हुने

माप्य दुधकोशी–२ मा ६ हजार लिटर क्षमताको खानेपानी ट्याङ्की निर्माण हुँदै, ४० देखि ६० घरधुरी लाभान्वित हुने

July 4, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
रोटरी क्लब अफ काठमाडौं वेस्टको अध्यक्षमा निमा शेर्पा चयन

रोटरी क्लब अफ काठमाडौं वेस्टको अध्यक्षमा निमा शेर्पा चयन

July 5, 2026
सोलुखुम्बु पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा

सोलुखुम्बु पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा

July 5, 2026
गृहजिल्लामा माग तथा गुनासो सुन्न सांसद केसीले खोलिन सम्पर्क कार्यालय

गृहजिल्लामा माग तथा गुनासो सुन्न सांसद केसीले खोलिन सम्पर्क कार्यालय

July 5, 2026
No Result
View All Result

July 2026
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
262728293031  
« Jun    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly