Thursday, March 5, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

सोलुखुम्बुमा ४८ प्रतिशत मत खस्यो

Radio Everest by Radio Everest
March 5, 2026
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

फागुन २१, सोलुखुम्बु । हिमाली जिल्ला सोलुखुम्बुमा आज सम्पन्न प्रतिनिधिसभाको निर्वाचनमा ४८ प्रतिशत मत खसेको छ । १ मात्र निर्वाचन क्षेत्र रहेको जिल्लामा ८५ हजार ५ सय १५ मतदाता रहेकोमा यो निर्वाचनमा ४१ हजार ४ सय १ मत खसेको हो ।

मतदान गर्नेहरुमा पुरुष २१ हजार ५ सय ९० छन भने महिला १९ हजार ८ सय ११ रहेका छन् । ८ स्थानीय तह रहेको यस जिल्लामा १ सय ३९ मतदान केन्द्रहरु रहेको छन् । मतदान सकिएसँगै माथिल्लो हिमाली क्षेत्रका केन्द्रहरुबाट भोली विहान हेलिकप्टर बाट र तल्लो क्षेत्रका सडक मार्ग मार्फत मतपेटीका सदरमुकाम सल्लेरी ल्याईने प्रमुख निर्वाचन अधिकृत चन्द्रकुमार पोख्रेलले जानकारी दिनुभयो ।

Previous Post

उदयपुरको ताप्ली गाउँपालिकामा ४ हजार ३५ मत खस्यो

Related Posts

उदयपुरको ताप्ली गाउँपालिकामा ४ हजार ३५ मत खस्यो

उदयपुरको ताप्ली गाउँपालिकामा ४ हजार ३५ मत खस्यो

March 5, 2026
0
सोलुखुम्बुमा शान्तिपूर्ण र उत्साहजनक रूपमा मतदान जारी

सोलुखुम्बुमा शान्तिपूर्ण र उत्साहजनक रूपमा मतदान जारी

March 5, 2026
0
ओखलढुंगाको मानेभञ्ज्याङ ७ का स्थानीयले गरे मतदान बहिष्कार

ओखलढुंगाको मानेभञ्ज्याङ ७ का स्थानीयले गरे मतदान बहिष्कार

March 5, 2026
0
नेपाल रेड्क्रस सोसाइटी सोलुखुम्बु शाखाद्वारा मतदान केन्द्रमा ५० स्वयंसेवक परिचालन

नेपाल रेड्क्रस सोसाइटी सोलुखुम्बु शाखाद्वारा मतदान केन्द्रमा ५० स्वयंसेवक परिचालन

March 4, 2026
0

Discussion about this post

Everest Highlights

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
सोलुखुम्बुमा ४८ प्रतिशत मत खस्यो

सोलुखुम्बुमा ४८ प्रतिशत मत खस्यो

March 5, 2026
उदयपुरको ताप्ली गाउँपालिकामा ४ हजार ३५ मत खस्यो

उदयपुरको ताप्ली गाउँपालिकामा ४ हजार ३५ मत खस्यो

March 5, 2026
सोलुखुम्बुमा शान्तिपूर्ण र उत्साहजनक रूपमा मतदान जारी

सोलुखुम्बुमा शान्तिपूर्ण र उत्साहजनक रूपमा मतदान जारी

March 5, 2026
No Result
View All Result

March 2026
S M T W T F S
1234567
891011121314
15161718192021
22232425262728
293031  
« Feb    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly